मंगलबार शेयर बजारमा भारी गिरावट

काठमाडौँ । मंगलबार शेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो । निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो ।...


समानुपातिकमा रास्वपाले कटायो ५० लाख मत, काँग्रेस–एमालेसहित अन्य कसको कति ?

काठमाडौ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ । कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना गर्दा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । त्यस्तै नेपाली...


बजेटमा छेडखानी गर्ने चार पूर्वअर्थमन्त्री निर्वाचनमा पराजित

काठमाडौं । हरेक वर्ष बजेट बनाउँदा जुनसुकै पार्टीका अर्थमन्त्री भए पनि देशका ठूला व्यापारी, माफिया र दलालहरूलाई खासै फरक पर्दैनथ्यो तर यस पटकको निर्वाचनमा भने देशका ठूला व्यापारीको इसारामा नाच्ने चार पूर्वअर्थमन्त्रीहरूले लज्जास्पद पराजय भोगेका छन्। यो निर्वाचनमा भाग...


राजनीतिक स्थिरताको आशा मार्केटमाः ३ पटक सर्किट ब्रेक लाग्दा कारोबार बन्द, अझै यी कारणले आउनेछ बुल!

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनपछि राजनीतिक स्थिरताको आशा बढेसँगै सोमबार शेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको केही मिनेटमै तीव्र उकालो लागेपछि दिनमै तीन पटक सर्किट ब्रेक लाग्दै अन्ततः आजका लागि कारोबार पूर्ण रूपमा बन्द भएको हो ।...


नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघईद्वारा राजिनामा, नयाँ अध्यक्षमा को नियुक्त ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । साथै रिक्त हुन गएको संचालक पदमा बाँकी पदावधिका लागि संस्थापक शेयरधनी...


समानुपातिकमा ८० लाख मतगणना, रास्वपाले ४८% ल्याउँदा कांग्रेसको १६%

काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ ८० लाख ३३ हजार ८१० मत गणना भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। यस अवधिसम्म रास्वपाले ३८ लाख ६५ हजार ५२० मत अर्थात ४८.१२ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले...


रास्वपाको बहुमतले पुँजी बजारमा उत्साहः यी कारण आउनेछ मार्केटमा बुल !

काठमाडौँ । पाँच दिनको अन्तरालपछि नेपाली पूँजी बजार भोलिदेखि पुनः खुल्दैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण फागुन २० गतेदेखि बन्द रहेको शेयर बजार फागुन २५ गतेदेखि नियमित कारोबारमा फर्किन लागेको हो । चुनावअघि उल्लेखनीय उकालो लागेको...


एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने ३ कारण

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको सम्बन्धमा सरकारले गठन गरेको छानविन आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सो प्रतिवेदनले केही पदाधिकारीहरुलाई कारवाही गर्न सिफरिस समेत गरेको आयोगका सदस्य विज्ञानराज शर्माले सञ्चारकर्मीहरुलाई...


आजदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिंदै, को छन् नयाँ दाबेदार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकमा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाएका कारण पद खाली भएको हो। दुवै डेपुटी गभर्नर २०७७ फागुन २५ गते नियुक्त भएका थिए...


जेनजी आन्दोलनबारे तयार गरिएको कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीको हातमा

काठमाडौँ ।  पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौमा भएको जेनजी आन्दोलनका घटनाबारे प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ। सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर प्रतिवेदन बुझाउने क्रममा आयोगका पदाधिकारीहरू उपस्थित थिए। उक्त प्रतिवेदन करिब ८ देखि १० हजार पेजको रहेको जनाइएको...


परम्परागत दललाई उछिन्दै रास्वपा सबैभन्दा ठूलो शक्ति: ११० सिटमा विजय, कांग्रेस र एमाले कति ?

काठमाडौं । २०८२ सालको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन देखिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित रूपमा सबैभन्दा ठूलो दलको रूपमा उदाउँदै राष्ट्रिय राजनीतिमा नयाँ शक्ति केन्द्रको रूपमा आफूलाई स्थापित गरेको हो...


प्रधानमन्त्री बनेपछि गर्ने कामको सूचि तयार पार्दै बालेन, पक्राउ पर्ने सूचिमा को को ?

काठमाडौं । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाई बहुमत नजिक पुग्ने देखिएको छ । मत गणना जारी रहँदा आगामी साताको शुक्रबारसम्ममा काठमाडौं महानगरपालिकाका पूर्व...


नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले बन्दै, उदारवादी अर्थनीति अघि बढाउने

काठमाडौं । हिजो सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्ने पक्का भएको छ । नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्नेछन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बन्ने निश्चित जस्तै छ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तेस्रो वा...


रास्वपाको जबरजस्त अग्रताः कांग्रेस–एमालेलाई धक्का, प्रारम्भिक नतिजा रोचक बन्यो

काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिएको देखिएको छ। सार्वजनिक भएको ताजा विवरण अनुसार रास्वपा ४५ सिटमा अग्रता लिँदै एक सिटमा विजयी भइसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ४६ पुगेको छ।...


मतगणना अपडेटः रास्वपा ४२ र कांग्रेस ५ स्थानमा अगाडि, एमाले शून्य

काठमाडौं । पछिल्लो मतगणना अपटेड अनुसार रास्वपा ४१ वटा निर्वाचन क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ। प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति...


चितवन २ मा कांग्रेस एमालेबीच गोप्य सहमतिको सिकार बन्दै रवि, एमालेको भोट रुखमा

काठमाडौं । झापा क्षेत्र नं ५ मा शक्तिशाली उम्मेदवार बालेन शाहलाई चुनावमा हराउन कांग्रेस र एमालेका बीचमा गोप्य गठबन्धन गरिएको तथ्य बाहिर आएको छ । नेपालखवर डटकममा प्रकाशित समाचारमा चितवन २ र झापा ५ मा कांग्रेस र एमालेका बीचमा...


एमाले हराउन भन्दै कांग्रेसीले हाले घण्टीमा भोट, बुथ प्रतिनिधिकै बयान

झापा । झापामा एमालेका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टीमा भोट हालेका छन् । झापा क्षेत्र नं ५ र २ मा एमालेका उम्मेदवारलाई हराउने भन्दै कांग्रेसी कार्यकर्ताहरुले घण्टीमा भोट हालेको बताएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक...


आजको आम निर्वाचनमा करिब ६० प्रतिशत मतदान, एक करोड भन्दा बढि भोट खस्यो

काठमाडैं । आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनमा देशैभरि करिब ६० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको विवरण भर्खरै पत्रकार सम्मेलन गरेर जनाएको...


काठमाडौँका सडक सुनसान, हेर्नुहोस् २१ तस्बिर

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारीसाधन आवागमनमा आज अत्यधिक कडाइ गरिएको छ। अनुमतिपत्र (पास) नलिएका सवारीसाधनलाई सडकमा चल्न रोक लगाइएको कारण उपत्यकाका मुख्य सडकहरू प्रायः सुनसान देखिएका छन्। उपत्यकाका विभिन्न चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच सञ्चालन गरेका...


शान्तिपूर्ण रुपमा मतदान जारी (तस्विरहरु)

काठमाडौं । देभरी भव्य रुपमा मतदान जारी रहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा शान्त वातावरणमा चुनाव जारी रहेको हो । नागरिकहरुले यस पटकको निर्वाचनमा निकै फरक अनुभुति भएको धारणा व्यक्त गरिरहेका छन् । देशभरीका आम जनताहरुले उल्लेख्य...