लोवर मिड रावा खोला हाईड्रोपावरले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । लोवर मिड रावा खोला हाईड्रोपावर प्रोजेक्टले आईपिओ जारी गर्ने भएको छ । खोटाङ जिल्लामा ४ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपिओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । यस...


दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति, इप्पानद्वारा सरकारलाई तत्काल पहलको आग्रह

काठमाडौं । असार २४ गते चीनको तिब्बत क्षेत्रबाट आएको भोटेकोशी (लेहेन्दे खोला) बाढीले रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका दर्जनौं जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्‍याएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले गहिरो दुःख व्यक्त गर्दै...


नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र सूचीकृत...


बीमा प्राधिकरणको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक, कुन–कुन बिषय समावेश भए ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय...


सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना

काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ।  मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण...


यी लघुवित्तले असारभित्र एजीएम गर्न सकेनन्, प्रतिफलबाट लगानीकर्ता बन्चित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रही कारोबार सञ्चालन गरीरहेका  पाँच लघुवित्त संस्थाहरु गत आर्थिक वर्षको वार्षिक सभा गर्न असमर्थ रहेका छन् । वित्तीय संस्थाको नियमावली तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको विपरीत लघुवित्तहरुले गत आर्थिक वर्षको...


फेक सरकारी योजना बनाएर भ्रष्टाचार गर्ने अख्तियारको फन्दामा, विशेष अदालनमा चल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुदै नभएको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७...


घाटामा गएका सरकारी उद्योग बेच्न सरकार सक्रिय, समृद्धिको सपना कि निजीकरणको चाल ?

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका चारवटा सरकारी उद्योगको बिक्री प्रक्रियालाई अघि बढाउने प्रयास सुरु गरेको छ । उद्योगहरूको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता नियुक्त गर्ने तयारी भइरहेको हो । जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी...


एलआइसी नेपालको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । यसअघिका सञ्चालक तबलेश पाण्डेको पदावधि समाप्ति भएपछि नयाँ सञ्चालक रुपमा उनलाई नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको असार ४ गते बसेको बैठकको निर्णयले उनलाई...


हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५५ अंकले बृद्धि भएर २६०३ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार...


मेयर बालेन शाहविरुद्ध ४ करोड भ्रष्टाचारको आरोपसहित अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि सार्वजनिक निर्माणमा अनियमितता गरेको आरोप लाग्दै आएको छ। पछिल्लो पटक अधिवक्ता युवराज सफलले ४ करोड २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी नयाँ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराएका छन्। सफलले यसअघि...


सरकारी रकम मिलिमतोमा खाने तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कुमारी बैंकका तत्कालिन कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर...


नेप्सेमा ‘रिलायबल समृद्धि योजना’को इकाई सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष योजना ‘रिलायबल समृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ। आज नेप्सेमा सो योजनाको १२ करोड इकाई सूचीकृत भएको हो । इकाई सूचीकृत भएसंगै असार १० गतेबाट लगानीकर्ताले...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३८.२४ रुपैयाँ र बिक्रीमूल्य १३८.८४ रुपैयाँ तोकिएको छ। युरोपियन यूरो एकको खरीददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९८ रुपैयाँ...


आगामी आर्थिक वर्षदेखि ‘वार्षिक बीमा नीति’ ल्याउने प्राधिकरणको तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्षदेखि समग्र बीमा क्षेत्रका लागि ‘वार्षिक बीमा नीति’ ल्याउन शुरू गर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज केन्द्रीय कार्यालय, कुपण्डोलमा जीवन बीमा कम्पनी र लघु जीवन बीमा...


कर्जा लगानीमा सामान्य सुधार, वाणिज्य बैंकले ११ महिनामा कति गरे कर्जा प्रवाह ? (सूचीसहित)

काठमाडौ । चालु आर्थिक वर्षको जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा सुधार देखिएको छ । सरकार तथा अन्य निकायले पछिल्ला महिनाहरुका तुलनामा अहिले कर्जाको माग बढाएका छन् । यसले कर्जा विस्तार बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।...


ठुला व्यापारीले वर्षदिनमै पाए ८० अर्ब भन्सार र भ्याट छुट, भन्सारको भुमिका शंकास्पद

काठमाडौँ ।  सरकारले निर्धारित गरेको राजस्व संकलनको लक्ष्यपछाडि परिरहेको बेला देशभरका भन्सार कार्यालयहरूले अर्बौं रुपैयाँ बराबरको महसुल विभिन्न व्यापारी र समूहलाई छुट दिएको खुलासा भएको छ। आर्थिक वर्ष २०८०।०८१ मा मात्र भन्सारले कानुनले तोकेको मापदण्ड मिचेर करिब ७९ अर्ब...


हाइड्रोको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.५९ अंकले घटेर २६५६ को बिन्दुम कायम भएको छ । शेयर बजार घटेतापनि आज सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी रुपैयाँको...


सुनापति गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा बीमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकामा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, आम नागरिक, किसान, शिक्षक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रकमको सभाध्यक्षता नेपाल बीमा...