नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका विप्लव हमालले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिकोे शनिबार बेलुका ७ः१५ बजे सम्पन्न १०४औ बैठकवाट सञ्चालक विप्लव हमालज्यूले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको र सो राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ...
गोर्खाज फाइनान्सका सीईओ प्रकाश चन्द्र अधिकारी पदमुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज गरिएको छ । संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीलाई सीइओ नियुक्त गरेको ५०३ औं बैठकको निर्णय खारेज गरेको...
श्रीमतीको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनमा परम्परागत उपहारहरूभन्दा भिन्न र दीर्घकालीन वित्तीय सुरक्षा सम्बन्धी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ। जसमा पनि जीवन बीमा पोलिसी जस्ता दीर्घकालीन सुरक्षाका माध्यमहरू उपहारको रूपमा लोकप्रिय बन्दै गइरहेका छन्। यसैक्रममा, बीरेन्द्रनगर नगरपालीका ९ निवासी...
तामाकोशी पाँचौंका श्रमिकहरू भन्छन्– सिनो हाइड्रोले नेपालको श्रम ऐन पालना नगरेसम्म आन्दोलन रोक्दैनौँ
काठमाडौं । तामाकोशी पाँचौंका श्रमिकहरूले ‘सिनो हाइड्रो–केएसएनएस जेभी’को सुरीटारस्थित साइट मुख्य कार्यालयमा आज पनि धर्ना दिएका छन् । सिनो हाइड्रोले नेपालको प्रचलित श्रम ऐन पालना नगरी श्रमिकको श्रम शोषण गरेको भन्दै फागुन २८ गतेदेखि आन्दोलित नेपाली श्रमिकहरूले धर्ना कार्यक्रमलाई...
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन, कतिको भयो हात खाली ?
काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । फपीओमा मागभन्दा ११९।८५ गुणा बढी आवेदन परेको थियो । यसमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएका थिए...
‘उप-सभापति उम्मेदवार शैलेन्द्र: आरआर क्याम्पसमा शैक्षिक सुधार र पारदर्शिताको लक्ष्य’
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनको चर्चा देशभरका क्याम्पसहरूमा छ। नेपालका प्रतिष्ठित क्याम्पसमध्ये एक, रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पनि चुनावी माहोल तातेको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी र स्वतन्त्र समूहहरू प्रतिस्पर्धामा...
कक्षा १० का विद्यार्थीलाई पुस्तक आदानप्रदान गर्दै विदाइ
काठमाडौँ । कैलालीको देवरियास्थित साइपाल शिक्षा सदनले कक्षा १० का विद्यार्थीहरूको विदाइ तथा शुभकामना समारोहलाई विशेष बनाएको छ। पठन संस्कृतिलाई प्रवर्द्धन गर्दै विद्यालयले यस वर्षको विदाइ कार्यक्रमलाई परम्परागत शैलीबाट अलग राख्दै पुस्तक आदानप्रदानलाई मुख्य प्राथमिकता दिएको हो। समारोहमा कक्षा...
सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा किन राख्यो ?
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी...
शेयर धितो कर्जामा नबिल र ग्लोबलको टक्करः एसबीआई-माछापुच्छ्रे र कुमारी आक्रामक, कुनको कति?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...
निर्जीवन बीमा कम्पनीद्वारा बाढीपहिरोको तीन अर्बबढी दावी भुक्तानी, कुनले कति दिए ?
काठमाडौं । गत असोज महिनामा परेको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् । कम्पनीहरुले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेको हो । यस...
आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो। सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। यसका साथै गत...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.४९ रुपैयाँ र बिक्रीदर १५१.१४...
अनेरास्ववियु शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा बालकृष्ण खड्काले उम्मेदवारी दिने
काठमाडौं । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा बालकृष्ण खड्काले उम्मेदवार दिने भएका छन्। खड्काले विद्यार्थीहरूको हकहितका लागि महत्वपूर्ण कदमहरू चालिएका छन्। उनले लामो समयदेखि क्याम्पसमा विभिन्न कार्यक्रम र गतिविधिहरूको आयोजना गर्दै विद्यार्थीहरूको...
नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ। कम्पनीको गत माघ २८ गते बसेको २५ औं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरू (समूह ख) को...
जगदम्बा स्टील संकटमा: वार्षिक व्यापारमा ९ अर्ब गिरावट, ऋण चुक्ता गर्न नसक्दा पनि प्रिमियम आईपीओको तयारी
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख...
निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.६७, जोखिम धारण क्षमतामा नेपाल, नेको र शिखर अब्बल
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.६७ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात ०.२१ अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत...
स्कुटर दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका पीएसओ बोहराको मृत्यु
काठमाडौं । कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको मृत्यु भएको छ। सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको मृत्यु...
हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सकी कर्मचारी लक्ष्मी चौधरीको निधन भएको छ । कम्पनीको टिकापुर शाखा कार्यालयमा कार्यरत चौधरीको फागुन १८ गतेका दिन निधन भएको हो । कम्पनीमा लामो समयदेखि आवद्ध भएर काम गरिरहेकी चौधरीको २९ वर्षको अल्प आयु मै...
चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...
उत्कृष्ट कार्य सम्पादन गर्न सफल सिटिजन लाइफ ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मान गरिएको छ। उक्त अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट सिटिजन लाइफले सो अवार्ड जित्न सफल भएको हो।...




















