गणपति लघुवित्तद्वारा कर्मचारी माग, १० कक्षा उत्तिर्णले पनि आवेदन दिन पाउने
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धक (सुपरिवेक्षक, कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको हो । सूचनामा उल्लेख भए बमोजिम स्नातक तह...
नेपाल आयल निगममा ३५ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । नेपाल आयल निगमले दरखास्त आवेदन खुलाएको छ । निगमले विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ३५ जनाबाट दरखास्त आह्वान गरेको हो । निगमले प्राविधिक र अप्राविधिक सेवाका प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब, विविध समूहमा कर्मचारी माग...
नेपाल प्रहरीले असई र इन्स्पेक्टरमा खुलायो नयाँ भर्ना (सूचना सहित)
काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नयाँ भर्ना खुलाएको छ । असईतर्फ २५६ जना र इन्स्पेक्टरतर्फ ६४ जनाबाट दरखास्त आह्वान गरिएको छ । प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र...
ओरियण्टल इन्स्योरेन्सद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । ओरियण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले हेटौडा, बुटवल र नारायणगढ क्षेत्रका कार्यालयको लागि उक्त पदमा रोजगारीको अवसर खुलाएको छ ।...
कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा रोजगारी खुलाएको हो । उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले केन्द्रिय कार्यालयको लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो । काठमाडौँको थापागाँउमा केन्द्रिय कार्यालय रहेको कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड...
सिटिजन लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दैै सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सोलुखुम्बु, बिरगंज, मलानगावा, बनेपा, चरिकोट, इमाडोल,...
आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर, कति चाहिन्छ योग्यता?
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका विभिन्न ब्रान्चहरूका लागि मेनेजर माग गरेको छ । कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, बसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दीबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा...
सिन्धु विकास बैंकमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन...
सानिमा बैंकमा रोजगारीको अवसर
काठमाडौँ । सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...
नेपाल धितोपत्र बोर्डमा रोजगारीको आवेदन, दिने हैन त आवेदन
काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदमा आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो। बोर्डले प्रशासनतर्फ सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक...
नेपाली सेनाले अधिकृत क्याडेटमा खुलायो भर्ना, २८० जना माग
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ । सेनाको भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले २८० जनाबाट अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो । सेनाले खुलाबाट १४७ जना, शारीरिक रूपमा अशक्त र कर्तव्य पालनाको सिलसिलामा...
धितोपत्र बोर्डमा कर्मचारी माग
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । बोर्डले विभिन्न पदका लागि ६ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक बरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन...
सूर्यादय वोमी लघुवित्तमा रोजगारीको अवसर
काठमाडौ । सूर्यादय वोमी लघुवित्तले रोजगारी खुलाएको छ। कम्पनीले सूचना जारी भएको १५ दिनभित्र इच्छुक आवेदकलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीको सहजकर्ताको लागि एसइई शैक्षिक योग्यता रहेकोलाई समेत अवसर दिने सूचनामा रहेको छ। कम्पनीले १८ बर्ष पूरा भएको...
इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थामा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार एक सूचना जारी गर्दै कार्यालय उप–सहायक (तेस्रो तह) मा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्लस टु तह उत्तिर्ण गरेको, १८...
गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुगमन अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । कम्पनीले भदौ १ गते एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरेका...
गण्डकी प्रदेशमा ७१ जना न्यायिक सहजकर्ता माग
काठमाडौं । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले ७१ जना न्यायिक सहजकर्ता माग गरेको छ । गण्डकी प्रदेश भित्रका गाउँपालिका र नगरपालिकाका लागि करार सम्झौतामा न्यायिक सहजकर्ता माग गरिएको हो । यसमा कानून विषयमा स्नातक तह उत्तीर्ण...
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो । केन्द्रिय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा रोजगारीको...
विन नेपाल लघुवित्तको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न विभागका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागीय प्रमुख, अनुगमन अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, सहायक, कनिष्ठ...
निर्धन उत्थान लघुवित्तको डीसिईओ बन्ने सुवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले...




















