रिलायबल नेपाल लाइफमा बाबुराम अधिकारी, गायत्री सेढाई र गीता नेपाल बने उत्कृष्ट अभिकर्ता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले उल्लेख्य रुपमा व्यवसाय गरेका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न...
सानिमा रिलायन्स लाइफः नमिता– रण बहादुर र बिमलेन्द्र बने टप थ्री अभिकर्ता, वर्षेनी कसरी सम्भव हुन्छ करोडौंको व्यवसाय ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरू गत आर्थिक वर्षमा तारिफयोग्य व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण भएको हो । कम्पनीमा देशैैभरीबाट सहभागी हजारौं अभिकर्ताहरुलाई उछिन्दै...
हिमालयन लाइफमा बिमल–रबिन्द्र र सूर्य प्रसाद बने उत्कृष्ट अभिकर्ता, एक वर्षमै करोडौंको व्यवसाय गर्न सफल
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै नेपालगंजका बिमल...
सूर्यज्योति लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने कमल–गौरब र दिपक, कसरी बने उत्कृष्ट ?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सूर्यज्योति लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका...
एलआइसी नेपालः सुदूरपश्चिम र कर्णाली उत्कृष्ट अभिकर्ताको सर्वोत्कृष्ट व्यवसाय
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन –(नेपाल) लिमिटेडले पश्चिम नेपालमा आफ्नो व्यवसाय आक्रामक रुपमा बृद्धि गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश भौगोलिक रुपले निकै विकट र कम विकशित मानिन्छन् । तर, एलआइसी नेपालले सुदूर र कर्णालीका हजारौं...
नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–जंग बहादुर र मिन बहादुर, कसरी सम्भव भयो करोडौंको व्यवसाय ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि आर्थिक वर्ष २०८१–८२ निकै सम्झन लायक बनेको छ । कम्पनीले यस आवमा १० अर्ब रुपैयाँको नयाँ व्यवसाय गरी दुइ दशकबढी समयका सम्पूर्ण व्यवसायीक रेकर्डहरु ब्रेक गरेको छ ।कम्पनीको उक्त सफलताका हकदार भनेका...
सिटिजन लाइफका सर्वोत्कृष्ट अभिकर्ताः माधब–बाल नारायण र दिपा, कसको व्यवसाय कति ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु गत आर्थिक वर्षमा उत्साहजनक व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेका...
आइएमई लाइफकी गेल्मु लामाले गरिन् वर्ष दिनमै एक करोड १३ लाखको व्यवसाय, ब्रान्च टप बन्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता गेल्मु लामाले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आबद्ध भई जीवन बीमा व्यवसाय गर्दै आएकी अभिकर्ता लामाले आर्थिक वर्ष २०८१–८२ मा आफ्नो व्यक्तिगत कोडबाट १ करोड १३ लाख ४०...
एलआइसी नेपालका टप थ्री अभिकर्ता बने पूर्ण बहादुर– राम कुमार र प्रभा, एक वर्षमा कसको व्यवसाय कति ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले गत आर्थिक वर्षमा आक्रामक तरीकाले व्यवसाय गरेको छ । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका...
सानिमा रिलायन्सकी नमिता न्यौपानेः वर्षदिनमै झण्डै तीन करोडको व्यवसाय, ८ वर्षदेखि लगातार उत्कृष्ट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले ऐतिहासिक सफलता हासिल गरेकी छिन् । कम्पनी प्रवेशसँगै ८ वर्षदेखि लगातार सर्वोत्कृष्ट एजेन्सी बन्न सफल भएकी हुन् । कम्पनीको भक्तपुर २ शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरीरहेकी...
नेपाल लाइफका मदन भट्ट डबल ह्याट्रिकको नजिक, १० करोड बढीको व्यवसाय गरेर लगातार चौथो पटक सर्वोत्कृष्ट
काठमाडौं । कैलालीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार चौथो पटक नेपाल टपर हुन सफल भएका हुन् । यो सहित...
शिक्षकबाट निलम सिंह ठकुरीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)
शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी इमाडोलकी निलम सिंह ठकुरीकोे जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन्...
पर्वतमा प्रख्यात बन्दै सिटिजन लाइफका चर्चित श्रेष्ठ, पर्यटन र व्यापारसँगै बीमालाई अघि बढाउँदै
मध्य नेपालको पोखरादेखि पर्वत, बाग्लुङ अनि बेनीसम्मको जीवन बीमा क्षेत्रमा प्रख्यात नाम हो सिटिजन लाइफका चर्चित श्रेष्ठ । चर्चित श्रेष्ठ जीवन बीमा क्षेत्रमा लागेको दुई वर्षमै क्षेत्रीय रुपमा ख्याती कमाउन सफल भइसकेका छन् । छोटो अवधिमै सयौं नागरिकहरुको बीमा...
जीवन बीमा कम्पनीहरूबाट अभिकर्तालाई प्रवाह गरेको ७० करोड रुपैयाँ कर्जा अझै उठाउन बाँकी, नयाँ कर्जा प्रवाहको आशंका
काठमाडौं । हाल सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरूले ७० करोड १० लाख रुपैयाँ अभिकर्तामा गएको कर्जा उठाउन बाँकी छ । बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुबाट सो रकम कर्जा रकम उठाउन बाँकी भएपनि नयाँ कर्जा समेत...
नेपाल बीमा प्राधिकरण कोशी र गण्डकी प्रदेशले कहिले गर्दैछन् अभिकर्ता परीक्षा ?
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश र गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । दुबै प्रदेशहरुले अभिकर्ता परीक्षा सञ्चालन गर्ने सम्बन्धि सूचना प्रकाशित गरी जानकारी दिएका हुन् । कोशी प्रदेशले आइतबार अर्थात असार १५ गते...
चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड
मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले असार १० गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि ११ बजेबाट १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकीको सफलता, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
मुलुकका ७ प्रदेशमध्ये पिछडिएको प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई चिन्ने गरीन्छ । सुदूरपश्चिमका दूर–दराजदेखि गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ । गरिबी, अभाव, अशिक्षा र समस्यै–समस्याले भरिएको सुदूरपश्चिमको गरिबी माँझ बैतडीकी जानकी विष्टले बीमाको बगैचा विस्तार गरेकी छिन् । विभिन्न...
बीमा प्राधिकरण कोशी प्रदेशकले आइतबार बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असार १ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबाट असार १ गते दिनको ३ बजेबाट ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन...
बीमा अभिकर्ता बीमितका आय विश्लेषक हुन् :सरोज भट्टराई, एजेन्सी म्यानेजर, सिटिजन लाइफ
नेपाली बीमा क्षेत्र र पूँजी बजारमा चिरपरिचित नाम हो, सरोज भट्टराई । ताप्लेजुङ जिल्लामा जन्मिएका भट्टराई हाल सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बानेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । एकदशक देखि काठमाडौंमा रहेका देशका विभिन्न कम्पनीशहरुमा लगानी गर्दै...




















