बीमा प्राधिकरणमा अर्को घोटाला, प्रभु महालक्ष्मी लाइफको ९० लाख कित्ता आईपीओ जारी नगरी हकप्रद स्वीकृत

काठमाडौं । भ्रष्टाचार र बेथितिमा चुर्लुम्म डुबेको नेपाल बीमा प्राधिकरणमा अर्को गम्भीर घोटाला काण्ड मच्चिएको तथ्य प्राप्त भएको छ । साबिक महालक्ष्मी लाइफले सर्वसाधारणलाई वितरण गर्नुपर्ने ९० कित्ता आईपीओ जारी नगरी हकप्रद वितरण गर्न अनुमति दिएको खुलेको छ ।...


दैनिक दुई कप चिया घटाउँदा त्यसको पैसाले बीमा गर्न सकिन्छ : अध्यक्ष सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दैनिक दुई कप चिया घटाउँने हो भने त्यसको पैसाले बीमा गर्न सकिने बताएका छन् । मंगलबार प्राधिकरणको आयोजनामा जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रममा...


कोरोना बीमा दाबीको मुद्दालाई सर्वोच्चद्वारा अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा सम्बन्धि रिटलाई अग्राधिकार (प्राथमिकता) दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा राज्यले दायित्व बहन नगरेको भनी परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गर्दै न्यायाधीश अब्दुल अजिजको इजलासले रिटलाई अग्राधिकार दिने निर्णय गरेको...


नेपाल बीमा प्राधिकरणको संचालकमा मदन दाहाल नियुक्त

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालकमा मदन दाहाल नियुक्त भएका छन्। अर्थमन्त्रालयबाट प्रतिनिधि गर्दै मदन दाहाल बीमा प्राधिकरणको संचालकमा नियुक्त भएका हुन् । नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पत्रअनुसार दाहालले अर्थमन्त्रालयको...


दुर्घटना बीमा निर्देशिका २०७८ मा संशोधन, कुन–कुन बुँदा भए परिवर्तन ?

काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरी लागु गरेको छ । दुर्घटना बीमा निर्देशिका २०७८ लाई समयसापेक्ष संशोधन गर्न बाञ्छनीय भएको बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग...


२०८४ सालसम्मको म्यादी बीमाको हिस्सा लघुबीमालाई दिने गरी बीमा पुल निर्देशिका जारी, प्राधिकरणमा अर्को नीतिगत भ्रष्टाचार

काठमाडौं । कर्मचारीहरुको कमजोर कार्यक्षमताको फाइदा उठाउँदै बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले २०८४ सालसम्मका लागि बैदेशिक रोजगार म्यादी बीमाको हिस्सा लघुबीमालाई समेत समावेश गरी बाँडफाँड गराएका छन् । स्वीकृति मिति नै उल्लेख नगरिएको तर २०८१ साउन १ गतेदेखि...


जलविद्युत आयोजनाको बीमा शुल्क घटाउने बीमा प्राधिकरणको निर्णय, राजश्व अनुसन्धानको चासोपछि कम्पनी जोगाउँदै प्राधिकरण

काठमाडौं । राजश्व छली भएको सम्बन्धमा राजश्व अनुसन्धान विभागको चासोपछि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई जोगाउन जलविद्युत बीमाको बीमा शुल्क दर नै घटाउने निर्णय गरेको छ । यसअघि आभारभूल जलविद्युत सम्बन्धी २.५ रुपैयाँ प्रति हजार रहेकोमा २०८१।०५।०२ को...


अन्ततः हट्ने भए बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा २०८० साल साउन १५ गतेदेखि गैर कानुनी रुपमा अध्यक्ष पदमा रहेर काम गरिरहेका सुर्य प्रसाद सिलवाललाई अन्ततः अर्थ मन्त्रालयले हटाउने तयारी सुरु गरेको छ । यसअघि गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा...


बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि तयार, कुन-कुन बिषय समेटिए ?

काठमाडौं। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो कार्यविधि बनाएको जनाएको छ। बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै...


बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको लाईसेन्स ठाउँको ठाउँ रद्द गर्ने नयाँ घोषणा, सुर्य सिलवाललाई कसले उचाल्यो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल बीमक कम्पनीको उक्साहटमा परेपछि बीमा अभिकर्तामाथि अर्को डण्डा बर्साएका छन् । पछिल्लो पटक पुरानो बीमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको लाईसेन्स खारेज गर्ने नयाँ...


बीमा प्राधिकरणमा लघुबीमा कम्पनीका लागि नीतिगत भ्रष्टाचार, बीमा क्षेत्र नै बदनाम बन्ने जोखिम

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चित हुने गरी कम्तीमा आधा दर्जनबढि निर्णयहरु गरेको पाइएको छ । गत वर्ष लाइसेन्स दिएसँगै बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तेस्रो पक्ष बीमा तथा म्यादी जीवन बीमा जस्ता अनिवार्य...


बीमा प्राधिकरणका अध्यक्ष सहितको टोलीद्धारा बीमा सचेतना कार्यक्रम सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित बीमा सचेतना कार्यक्रमको लागि देशव्यापी कार्यक्रम आजदेखि सुरु भएको छ। बीमाको दायरा विस्तारमा बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्ने र नियामक निकाय नै यसमा सक्रिय भएर लाग्नुपर्ने जोड अध्यक्ष सिलवालको रहेको...


सबै बीमा कम्पनीका सिईओहरु बीमा प्राधिकरणमा भेला हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीका सिईओहरुसँग बैठक राखेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका सिईओहरु छुट्टा छुट्टै भेटवार्ता गर्न लागेका हुन् । पहिलो चरणमा निर्जीवन बीमा कम्पनीहरुसँग बैंकिङ ब्ल्याङ्केट बीमा...


अर्थमन्त्रालयको छानविन समितिले भेट्यो बीमा प्राधिकरणका अध्यक्ष सिलवालका तीनथरी नागरिकता, २०८० साउन १५ गते यताका काम कारवाही के होला ?

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको तीनथरी नागरिकता प्रयोग भई अनाधिकृत रुपमा पदमा कार्यरत रहेको अर्थमन्त्रालयले ठहर गरेको छ । गत वर्ष साउन १६ गतेदेखि यता पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको प्रमाणसहितका उजुरी...


बीमाको औचित्य र आवश्यकता बढ्दो: साक्षरता र जागरणमा कमजोर

बीमा शब्दको उत्पत्ति ४ हजार ५०० ईसापूर्वतिर बेबिलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने गरिए पनि औपचारिक रूपमा पहिलो जीवन बीमाको शुरूआत सन् १५८३ मा लन्डनमा विलियम गिब्वन्स नाम गरेका सामुद्रिक क्याप्टेनको जीवनमा बीमालेख जारी गरेपछि भएको पाइन्छ । सन्...


कुलिङ पिरियड हटाउँदा बीमा कम्पनीका सिईओहरु तानातान, सञ्चालक समितिले सिईओ र सिईओले सञ्चालक समितिमाथि धोका दिने विकृति

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले प्रभाव मूल्याङ्कन नै नगरी बीमा कम्पनीका सिईओहरुलाई लगाउँदै आएको कुलिङ पिरियड हटाउँदा सिइओहरुमै विकृति मौलाउन थालेको छ । यसको सबैभन्दा बढि उपयोग निर्जीवन बीमा क्षेत्रमा भइरहेको छ । पछिल्लो समय बजारमा चलेको चर्चा...


बीमा प्राधिकरणद्वारा ब्रिक्स क्याफेमा विदाई कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई कार्यकाल सञ्चालकको पदावधी सकिएर विदा भएका कपिलदेव ओलीलाई औपचारिक विदाई कार्यक्रम गरेको छ । कुपण्डोलस्थित ब्रिक्स क्याफेमा आयोजित विदाई कार्यक्रममा बीमा प्राधिकरणका उच्च तहका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विदाई कार्यक्रम भव्य...


नेपाल बीमा प्राधिकरणमा दुई सञ्चालक नयाँ आउँदै, तेस्रो सञ्चालक पनि फेरिने सम्भावना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब छिट्टै दुई जना नयाँ सञ्चालक पाउने भएको छ । निवर्तमान बिज्ञ सञ्चालक कपिलदेव ओलीको चार वर्षे पदावधी सकिएर गत भदौं दुई गते नै बिदाई गरिसकिएको छ । उनको ठाउँमा नयाँ बिज्ञ सञ्चालक आउनेछन्...


अर्थ मन्त्रालयको प्रतिनिधि बिना नै बीमा प्राधिकरणको बजेट पास, संस्थागत सुशासनको धज्जी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तालुकदार मन्त्रालय अर्थको मन्जुरी बिना नै चालु आवको बजेट पास गरेको खुलेको छ । गत जेठको दोस्रो साता भक्तपुरको धुलिखेलमा आयोजित रात्रीभोज सहितको मिटिङमा बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले आव २०८१।०८२ को बजेट पास...


नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीको पदावधी सकियो, सञ्चालक समितिमा भव्य बिदाई

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधी आजबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भुमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकाल अन्तर्गतको अन्तिम दिन आज सञ्चालक समितिको बैठक राखेरै...