भूकम्पीय सुरक्षा विशेषः बीमाले व्योहेर्ने क्षति सरकारले व्योहोर्दै

काठमाडौं। संसारमा प्राकृतिक प्रकोपका धेरै प्रकारका घटना हुने गरेका छन् । तीमध्ये भूकम्प पनि एक हो, जुन अत्यन्त विनाशकारी पनि हुन सक्छ । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेरयो दिवस मनाइएको छ।...


स्वास्थ्य बीमा ऐन संशोधन गर्ने विधेयक स्वीकृत, हरेक तहमा सेवाप्रदायक संस्था रहने लागू गरिँदै

काठमाडौँ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संसोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तिमा एक वटा सेवा प्रदायक संस्था रहने गरी...


बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरणबारे नयाँ व्यवस्था गरिँदै, अध्ययन समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरहरुको लाइसेन्स नविकरणको नयाँ व्यवस्था गर्ने तयारी गरेको छ। नेपाल बीमा प्राधिकरणले सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरेको हो ।...


तालिममा मात्र हैन, बीमा दाबी भुक्तानी लगायत नयाँ विषयमा अनुसन्धान गर्न आईआईएनलाई अध्यक्षको सुझाव

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पास गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा गदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाई लगायत नयाँ...


प्राधिकरणद्वारा राष्ट्रिय बीमा कम्पनी टेक ओभर गर्ने चेतावनी, कानुनी छलफल सुरू

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीमा ठूलो घोटाला र नियामकिय प्रावधान विपरित काम भएको भन्दै टेकओभर गरी नेपाल बीमा प्राधिकरणले नै व्यवस्थापन चलाउने गरि टेक ओभर गर्ने चेतावनी दिएकाे छ । बीमा प्रााधिकरणको स्रोतले दिएको जानकारी अनुसार...


आरबीसीएललाई आगामी अडिटको कार्ययोजना पेश गर्न प्राधिकरणको एक साताको ‘अल्टिमेटम’

काठमाडौ । नेपाल बीमा प्राधिकरणलाई अव्यवस्थित आरबीसीएलाई आगामी अडिटको कार्ययोजना पेश गर्न एक साताको ‘अल्टिमेटम’ दिएको छ। यसअघि बीमा प्राधिकरणलाई अटेर गर्दै प्राधिकरणको पत्रको चाङलाई वेवास्ता गर्र्दै आएको कम्पनीलाई प्राधिकरणले पत्र नभई संवयम बोर्ड र कम्पनीका सम्बन्धीत शाखाका पदाधिकारीहरुलाई...


सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न बीमा प्राधिकरणमा छुटै विभाग खडा

काठमाडौं । बीमा क्षेत्रको सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न नेपाल बीमा प्राधिकरणको सम्पत्ति शुद्धिकरणको विभाग छुटै खडा भएको छ। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२) तथा बीमा ऐन, २०७९...


यस्तो छ बीमा प्राधिकरणको अध्यक्ष छनोट कार्यविधि (अकंभारसहित)

काठमाडौँ। नेपाल सरकारको अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। अध्यक्ष पदमा आवेदन दिन चाहने उम्मेदवारले विभिन्न योग्यता तथा अनुभवका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष पदका लागि स्नातकोत्तर तह उत्तीर्ण...


वैकल्पिक वित्तको ५० अर्ब पुँजीको कोषमा बीमा कम्पनी, बैंकले लगानी गर्न पाउने मस्यौदामा छलफल

काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानून निर्माण प्रक्रिया थालेको छ। सो कोषमा बीमा कम्पनी, नेपाल सरकार, अन्तर्राष्ट्रिय वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषहरुले लगानी गर्न पाउने भएका...


सबै बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणले गर्यो छलफल, दावी भुक्तानीमा ढिलाई नगर्न चेतावनी

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुसँग आज गम्भिर छलफल गरेको छ । प्राधिकरणका अध्यक्ष तथा उच्च तहका अधिकारीहरु सहभागी भएर जीवन तथा निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरिएको हो ।...


आन्तरिक बढुवामार्फत कार्यकारी निर्देशक नियुक्त गर्ने प्राधिकरणको निर्णय, अन्य पदमा पनि बढुवा एकैसाथ

काठमाडौं । लामो समयदेखि अलपत्र रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवा प्रक्रियाद्वारा पदपूर्ति गर्ने बीमा प्राधिकरणले निर्णय गरेको छ । प्राधिकरणलाई लोकसेवा आयोगले नयाँ दरबन्दी स्वीकृत गरेसँगै आजै प्राधिकरणले यस्तो निर्णय गरेको हो । लोकसेवा...


बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ती गर्न लोकसेवाको स्वीकृति, उप कार्यकारी निर्देशकको प्रस्ताव रोकियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले कार्यकारी निर्देशकमा बढुवा गर्न बिज्ञापन खुल्ला गर्न सहमति प्रदान गरेको छ । लोकसेवा आयोग स्रोतका अनुसार बीमा प्राधिकरणमा उप-कार्यकारी...


बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित

समाचार बिश्लेषण काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे । पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा...


गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । साथै अध्यक्ष दाहालले आफ्नो...


बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रक्रियामाथि छलफल, कार्यबिधि बनाएपछि मात्रै औपचारिक प्रक्रिया सुरु हुने

काठमाडौं । बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया नेपाल सरकारले सुरु गरेपनि मन्त्रिपरिषदले गठन गरेको अध्यक्ष छनौट समितिले औपचारिक कार्य सुरु गर्न अझै केही दिन लाग्ने बताइएको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव...


बीमा प्राधिकरणद्वारा सिईओ नियुक्ती गर्दा पूर्वअनुमति लिनुपर्ने व्यवस्था खारेज, कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सिईओ नियुक्ती गर्दा पूर्व अनुमति लिनुपर्ने व्यवस्था खारेज गरेको छ । यसअघि सिईओ नियुक्ती गर्दा २१ दिन पहिले अनुमति लिनुपर्ने व्यवस्था रहेकोमा नयाँ बीमा ऐन २०७९ मा सो सम्बन्धी व्यवस्था नरहेको भन्दै...


नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया सुरु, सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तीको लागि सिफारिस समिति गठन गरेसँगै नयाँ अध्यक्षको प्रक्रिया सुरु भएको हो । समितिमा राष्ट्रिय योजना...


१२ सय मासिक तलबबाट बीमा प्राधिकरण प्रवेश गरेका राजेन्द्र खतिवडाले लिए अवकाश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका राजेन्द्र खतिवडाले ३० बर्षे पदावधि पूरा गरी प्राधिकरणबाट अवकाश लिएका छन् । बीमा प्राधिकरणले एक कार्यक्रमको आयोजना गर्दै कार्यालय सहयोगी राजेन्द्र खतिवडाको बिदाई गरेको हो । प्राधिकरणका उप निर्देशक, निर्देशक र सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा...


बीमा संचालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति बीमा व्यवसायी संघको ध्यानकर्षण

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क...


‘प्राधिकरणमा अध्यक्ष को छ भन्दापनि प्राधिकरणले काम कसरी गर्छ भन्ने कुरा ठूलो हो ’

काठमाडौं । हामी सबै मिलेर बीमा क्षेत्र र बीमा व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउँने हो। बीमा व्यवसाय मात्र नभएर बीमितको हक हितको सुरक्षा पनि तपाई हाम्रो कर्तव्य हो। मेरो मान्यता के छ भने बीमितहरू अप्ठ्यारोमा परेका र मर्कामा परेका...