बीमा भएको विकृतिहरु समाधान तिर नियामकको भुमिका खेल्नु पर्छ: महासचिव केसी
काठमाडौँ । पेसागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले दक्षिण एशियामा नै नेपाल बीमाको लागि खानि भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल दक्षिया एशियाकै बीमाको...
नयाँ ऐन र नीतिगत सुधारमार्फत बीमा क्षेत्रमा आमूल सुधार सम्भव भयो : अध्यक्ष सूर्यप्रसाद सिलवाल (अन्तर्वार्ता)
काठमाडौं । सूर्यप्रसाद सिलवाल नेपालको प्रशासनिक क्षेत्रमा निकै पुरानो नाम हो । निजामति कर्मचारी प्रशासनको २९ वर्ष सेवाका दौरान उद्योग मन्त्रालयको सचिवको जिम्मेवारीका क्रममा अनिवार्य अवकाश लिएपछि २०७७ साल माघ १९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले...
गरिबलाई निशुःल्क बीमा, विद्युतीय चुलो र ट्युबलाइट दिने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१र८२ को...
पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क स्वास्थ्य बीमा गर्ने
काठमाडौं । सरकारले पहिचान भएका गरीबहरुलाई स्थानीय तहमार्फत निशुल्क सवास्थ्य बीमा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखामुनि रहेका नेपाली नागकिलाई स्वास्थ्य...
५६ बर्षमा नेपाल बीमा प्राधिकरणमा ८ जना बने अध्यक्ष, कस्को कार्यकाल कति थियो ?
काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...
प्रधानमन्त्री र अर्थमन्त्रीद्वारा बीमा नीति कार्यन्वयन र दावी भुक्तानी प्रणाली सहज बनाउन निर्देशन
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय सहितको समावेशी विकास मार्फत बीमा सेवाको माध्यमबाट जोखिम न्यूनीकरण गर्दै समुन्नत समाज र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त...
नेपाली बीमा प्राधिकरणले चालु आर्थिक वर्षमा के-के निर्णय गरे ?
काठमाडौं। नेपाल बीमा प्राधिकरणबाट चाल आर्थिक वर्ष २०८०/०८१ को हालसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरूमा यस बर्षको सुखद उपल्ब्धी रह्यो । बीमा प्राधिकरणले ५६औं वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा ऐन, २०२५ वमोजिम नेपालको बीमा नियमनकारी...
नेपाल बीमा प्राधिकरण ५६ औं बर्षमा, बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने...
बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्न जरुरी छः अध्यक्ष सिलवाल
काठमाडौं। नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी र्याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर...
फुटसल विजेता टोलिलाई बीमा प्राधिकरणद्धारा पुरस्कृत, २० वर्ष सेवा गरेका दुई कर्मचारीलाई सम्मान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोगित फुटसल प्रतियोगिता विजेता टोलिलाई पुरस्कार वितरण गरेको छ । प्राधिकरणले एक कार्यक्रमकाबीच फुटसल बिजेता (पुरुष/महिला) टिमलाई टफि र मेडलसहित पुरस्कृत गरेको हो । बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा...
बीमालाई डिजिटल युगमा प्रवेश गराउन अध्यक्ष सुर्य प्रसाद सिलवालको आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरण ५६ वर्ष पूरागरी ५७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई डिजिटल युगमा प्रवेश गराउन सबैलाई आह्वान गर्नुभयो । आज विहान काठमाडौंको भद्रकालीबाट शुरु गरेको प्रभातफेरी कार्यक्रम भृकुटी मण्डपसम्म आएर...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...
बीमा प्राधिकरणद्धारा वार्षिकोत्सवको अवसरमा फुटसल: महर्जनको ह्याट्रिकसँगै समूह ‘सि’ बिजयी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्राधिकरणले बैशाख २९ गते शनिबार भिजनोभा रिक्रियसन बल्खु काठमाडौँमा फुटसल प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा पुरुषतर्फका चार टिमका ३५ जना र महिलातर्फका दुई टिमका...
नेपाल बीमा प्राधिकरणद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको केन्द्रिय कार्यालय कुपण्डोल, ललितपुरमा बैशाख ३० गते (आज) विभिन्न क्षेत्रका कर्मचारीहरुको उपस्थितीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा...
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख ३० गते रक्तदान...
बीमा प्राधिकरणको कमजोर नियमनका कारण बीमा क्षेत्रको शेयरमा भारी गिरावट (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कमजोर नियमनका कारण जीवन बीमा क्षेत्रका लगानीकर्ताहरु निरुत्साहित देखिएका छन् । केही समयअघि सिटिजन लाइफ र आइएमई लाइफको लाभांशको बिषयलाई लिएर पनि लगानीकर्ताहरु रुष्ट बन्दै गएका हुन् । बीमा प्राधिकरणले गरेको निर्णयको क्षती आम...
बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयद्धारा आयोजित फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा कम्पनी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी आयोजना गरेको फुटसल प्रतियोगिता बैशाख २७ र २८ गते सम्पन्न भएको छ उक्त प्रतियोगितामा जीवन बीमा कम्पनीबाट...
बीमा प्राधिकरणमाथि सरोकारवालाको गम्भीर आरोप, घुस मात्रै देख्ने नियामकीय दायित्व नदेख्ने कहिलेसम्म ?
काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणमाथि सरोकारवालाहरुले गभ्भीर आरोप लगाएका छन् । बीमा प्राधिकरणको अस्थिर नितिको कारण बीमा क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरुले अर्बौ रुपैयाँ गुमाउनु परेको भन्दै आक्रेश पोखेका छन् ।लगानीकर्ताहरुले बीमा प्राधिकरणलाई घुस मात्रै देख्ने नियामकिय दायित्व नदेख्ने...
कर्णाली प्रदेशका सवारी साधनमा बीमा सम्बन्धि सन्देशमुल्क स्टिकर टास्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६औं वार्षिक उत्सवको अवसरमा विभिन्न बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा कर्णाली प्रदेश कार्यालयले आज कर्णाली प्रदेशको सुर्खेत रुटमा चल्ने सवारी साधनहरुमा बीमासम्बन्धि जनचेतनामुलक स्टिकरहरुले टास्ने कार्य...



















