बीमा क्षेत्रमा दावी भुक्तानीका समस्या र चुनौती तथा समाधानका लागि प्राधिकरणबाट भएका प्रयासहरू

जोखिम सुरक्षाको भरपर्दो माध्यम बीमा हो । आर्थिक, सामाजिक र प्राकृतिक प्रकोप लगायत विविध कारणबाट हुनसक्ने आर्थिक हानी नोक्सानीलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्दछ । व्यक्तिको आफनो जीवन, सम्पत्ती वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिकभार बीमाले बहन गर्दछ । बीमा...


अर्थमन्त्री डा. महतले औल्याएमा बीमामा त्रुटी नै त्रुटी, ‘नियामकबाटै सरकारी बीमा कम्पनी ध्वस्त पारेर अर्कोलाई फाइदा दिनु गलत’

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणमाथि अनेक कोणबाट प्रश्न प्रश्न तेस्र्याएका छन् । नेपाल बीमा प्राधिकरणको बार्षिकोत्सवमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल बीमा प्राधिकरणमा व्यावसायिकताको खाँचो मात्रै औल्याएर नियामक...


बीमा प्राधिकरण कर्णाली प्रदेशद्धारा ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन, दुरदराजसम्म बीमाको पहुँच पुराउन सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेशले ५५ औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन गरेको छ । एक साता सम्म विविध कार्यक्रम गरि यस बर्ष कर्णली प्रदेशले पहिलो पटक हर्षोउल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ। साता व्यापी कार्यक्रममा पहिलो...


बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्वीरहरु)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम आज बिहान सम्पन्न भएको छ । उक्त कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनिका प्रदेश प्रमुख, शाखा प्रमुख तथा बिमकका कर्मचारीहरुलाई स्वागत गरी सुरू...


पोखरमा बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं बीमा सचेतना अभियान कार्यक्रम अन्तर्गत सचेतनामूलक र्याली पोखरामा भव्यत्ताका साथ सम्पन्न भएको छ। बीमा तथा बैकिङ्ग अध्ययन समूह स्कूल अफ बिजनेस पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा सन् २०१६ (बि.सं. २०७३) मा स्थापित एक सामाजिक स्वयंसेवी संस्था हो । यसको...


नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयको प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयले ५५औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरेको प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बीमा प्राधिकरणको मधेस कार्यालय, आदर्शनगरबाट सुरु भइ घडिहर्वा पोखरी, घण्टाघर, मकालु होटल हुँदै पुन प्राधिकरणको कार्यालय...


‘बीमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’

अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बीमा...


नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा, बीमालाई जनताले पाउने नैसर्गिक सेवाका रुपमा स्थापित गराउने अध्यक्ष सिलवालको प्रतिबद्धता

नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सव विशेष काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आजबाट ५५ औं वर्षमा प्रवेश गरेको छ । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाल बीमा...


कम्पनीका क्षमता बदल्यौं, सरकारी सोच फराकिलो पार्यौं, अब बीमा क्षेत्र उत्साहसाथ अघि बढ्छः सुर्य प्रसाद सिलवाल, अध्यक्ष-नेपाल बीमा प्राधिकरण

— अन्तरवार्ता — नेपाल सरकारको प्रशासकीय जिम्मेवारी सम्हालिसकेका सूर्य प्रसाद सिलवाल हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवको भूमिकामा छन् । अर्थमन्त्राल, उद्योग सचिव, गृह सचिव तथा सञ्चार सचिवको समेत भूमिका निर्वाह गरेका सिलवाल हाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवमा बसेर...


नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो । ...


नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा...


बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...


बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवमा आयोजित खेलकूदका बिजयी टिमलाई ट्रफी तथा पदक वितरण सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकूल प्रतियोगिता बिजयी टिमलाई प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सिल्ड तथा पदक वितरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले यही जेठ १ गते ५५ औं बार्षिकोत्सव मनाउँदैछ ।...


बीमा प्राधिकरण र बीमक बीचको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, प्रकाश विक्रम खत्रीको ह्याट्रिक, जावलाखेल मैदानमा ११ गोल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्राधिकरणका कर्मचारी र बीमा कम्पनीका कार्यरत कर्मचारीहरुबीचको मैत्रीपूर्ण खेल आज सम्पन्न भएको छ । बिजयी टिमलाई अध्यक्ष सूर्य प्रसाद सिलवालले ट्रफी तथा पदक वितरण गरेका छन् । दुई समुहमा भएको...


गाँउको वडादेखि राजधानीको सिंहदरबारसम्मका सरकारी भवनको बीमा किन भएन?: अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले गाँउको वडादेखि सहरको सिंहदरबारसम्मको बीमा नभएको बताएका छन् ।आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारले नै बीमाको अभ्यास नगरि आम नागरिकमा बीमाको सकारात्मक सन्देश कसरी पुराउने भन्दै प्रश्न...


मर्जरपछि बीमा कम्पनीहरु नयाँ प्रणाली अनुसार चल्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीसँग आबद्द हुने क्लाइन्टले पर्याप्त सुविधा पाउनु पर्ने बताएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा कम्पनीहरुले बीमितको सेवा सुविधामा ध्यान दिनुपर्ने बताए...


सर्भेयरहरुको व्यक्तिगत विवरणमा संशोधन गनुपरे प्राधिकरणमा जानकारी दिन आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै इजाजत प्राप्त सर्भेयरहरुको २०८० बैशाख २०८२ चैत्र मसान्तसम्मको लागि  विवरण अद्यावधिक गरेको  जानकारी गरेको हो...


बीमा कम्पनीहरुले व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकास गर्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकासमा जोड दिनुपर्ने अबका आवश्यकता रहेको बताएका छन् ।आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको संयुक्त मर्जर कार्यक्रममा बोल्दै उले परम्परागत व्यवसायलाई छोडेर नयाँ शैली...


हिमालयन लाइफको कारोबार औपचारिक रुपमा शुभारम्भ, मर्जर भएको र नभएको कम्पनीबीच फरक हुनुपर्छ :अध्यक्ष सिलवाल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका...


बैंक, लघुवित्त, बीमा र पुँजिबजारमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न नियमनलाई सुदृढ गछौंः अर्थमन्त्री डा.महत

काठमाडौं । बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने अर्थमन्त्री महतले बताए । ससदमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय क्षेत्रलार्य पारदर्शिता र...