कोरोना बीमाको दावी भुुक्तानी सुरु गर्ने बीमा समितिको निर्णय, पहिलोलाई प्राथमिकतामा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न...
बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुलाई शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान
काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिसँग भएको बैंक मौज्दात समितिको लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुलाई समितिले शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको...
चुनावी घोषणापत्रमा कृषि र स्वास्थ्य बीमा प्राथमिकतामा, कुन कुन दलले समेटे बीमाको एजेण्डा ?
काठमाडौं । अब आउन निर्वाचनमा राजनितिक दलहरुले आफनो घोषणापत्रमा बीमाको बिषयलाई समावेश गरेको छ। मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।मंसिर ४ गते हुने निर्वाचनको लागि राजनितिक पार्टीहरुले घोषणापत्र निकाल्ने क्रम जारी छ ।...
कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन प्रारम्भ हुन्छ, नयाँ ऐन लागु गर्न सबै तयार रहनुस्: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यही कार्तिक २२ गतेबाट नेपालमा नयाँ बीमा ऐन प्रारम्भव हुने भएकोले नयाँ ऐन कार्यान्वयनको तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा भने, बीमा ऐन लागू...
जनहित बुझेर बीमालाई अघि बढाउन अध्यक्ष सिलवालको निर्देशन, ‘मर्जरपछि कर्मचारीको दक्षता अभिबृद्धि हुनुपर्छ’
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हित बुझेर बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा क्षेत्रकै दोस्रो मर्जरको रुपमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भग गर्दै बीमा समितिका अध्यक्ष सिलवालले जनताको हित हुने गरी...
कोरोना बीमाको रकम सरकारले व्यहोर्न पाउने कि नपाउने ? सर्वोच्च मुद्दा जीवितै, एक अर्ब कसले पाउलान्?
काठमाडौं । विवादित कोरोना बीमा मापदण्ड अनुसार कूल साढे तीन अर्बभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहोर्नुपर्नेछ । तर २०७७ भदौं २९ गते सर्वोच्च अदालतमा दर्ता भएको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न भन्दै परेको रिट अझै जीवितै छ ।...
कोरोना बीमाको रकम बाड्ने विधि र प्रक्रियाबारे अन्योल, सबै बीमितलाई समानुपातिक रुपमा वितरण गर्न माग
काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकासा गरेपनि बीमा समितिले सम्बन्धित स्टेक होल्डरसँग आवश्यक छलफल नगरी अन्योलतामै बसिरहेको छ । अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेपनि कोरोना बीमितलाई वितरण गर्न आवश्यक ११ अर्ब ४३...
विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान
काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका...
लघुबीमाको लाइसेन्स तत्कालका लागि रोक्ने बीमा समितिको निर्णय, प्रस्ताव मूल्याङ्कन कार्य स्थगित
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण कार्य तत्कालको लागि रोक्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समिति उच्च स्रोतले जनाएको...
कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली समिति गठन
काठमाडौं । बीमा सामितिले बीमा नियमावली बनाउनका लागि समिति गठन गरेको छ।कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली बनाउने समिति गठन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा...
बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ
काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित...
बीमा समितिलाई ७२ घण्टे स्पष्टिकरण, लघुबीमाको लाइसेन्सबारे निर्वाचन आयोगले लेख्यो पत्र
काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले बीमा समितिले सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचनकै समयमा समेत जारी राखेपछि ७२ घण्टे स्पष्टिकरण सोधिएको छ । सो सम्बन्धी पत्र केहीबेर अघि बीमा समितिमा पुगेको छ । निर्वाचन आयोगले आचार संहिता...
लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर मुद्दामा कार्तिक २८ गते सुनुवाई
काठमाडौं । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स सम्बन्धी मुद्दा आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतमा दीपक कुमार बरालले दायर गरेको मुद्दा गत शुक्रबारका लागि पेशीमा चढेकोमा हेर्न नभ्याइनेमा परेपछि आगामी कार्तिक २८...
व्यवसाय टिकाउन नसकेपछि नियामकको साहारामा चल्दै हिमालयन रि, भविष्य अन्धकार बन्दै
काठमाडौं । गत वर्ष मात्रै स्थापना भएको हिमालयन रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजि सात अर्ब रुपैयाँ छ । जम्मा १० अर्ब रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले बाँकी रहेको तीन अर्ब रुपैयाँको आईपिओ जारी गर्न बाँकी नै...
हिमालयन रिको पक्षमा बीमा समितिको अर्को निर्देशन, हुलदंगा तथा आतंकवाद बीमा शुल्क बुझाउन पत्राचार
काठमाडौं । नियामक निकाय नै निजि कम्पनीको व्यवसाय प्रबर्द्दन र व्यवसाय संकलनमा उत्रिएपछि सरकारी र सार्वजनिक लगानीको नेपाल पुनर्बीमा कम्पनी टाट पल्टिने भएको छ । माओवादी जनयुद्धको समयमा हुलदंगा तथा आतंकवाद कोषबाट जम्मा भएको कोषबाट स्थापना भएको नेपाल पुनर्बीमाले...
जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्दा निर्जिवनको बढ्यो, बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो
काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत बीमितको दायरामा पुगेको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार बीमा क्षेत्रको दायरा ४४ प्रतिशत पुगेको हो । बीमा समितिको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा १ करोड ३३ लाख बीमित बीमाको दायरामा...
तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी
काठमाडौं । बीमा समितिले तिहारपछि लघुबीमाको लाईसेन्सबारे प्रकृया अघि बढाउने बीमा समितिको तयारी गरेको छ । तिहार पछि मात्रै लघुबीमाको लाईसेन्सको प्रकृया अघि बढाउने तयारी भईरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलबाल बताँउछन् । उनले ३१ कम्पनीहरुको आवेदन आएको छनोट,...
नयाँ बीमा ऐनमा चर्को दण्ड सजायको व्यवस्था, अभिकर्ता, कर्मचारीदेखि अध्यक्षसम्मलाई कैद, अन्य के छन् परिवर्तन ?
काठमाडौं । आगामी कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन २०७९ लागू हुँदैछ । कार्तिक २२ गतेबाटै हालको बीमा समिति बीमा प्राधिकरण बन्नेछ । नयाँ बीमा ऐन र पुरानो बीमा ऐनमा खासै ठूलो फेरबदल नभए पनि बीमा समितिको हालको नाम...
बीमा कम्पनीहरुले एकिकृत कारोबारको लागि मिति सार्न थाले, कसको एकीकृत कारोबार कहिले ?
काठमाडौं । हालसम्म बीमा समितिबाट १५ वटा बीमा कम्पनीले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । बीमा समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीमध्ये हालसम्म दुई वटाले एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले मात्रै एकीकृत कारोबार सुरु गरेका छन् । त्यस्तै सानिमा...
हिमालयन रि मा चन्द्रशेखरन रामामुर्थीलाई दोस्रो पटक सिइओ बन्न स्वीकृति, बीमा समितिद्धारा अर्को गैर कानुनी निर्णय !
काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिइओ चन्द्रशेखरन रामामुर्थीलाई पुनः दोस्रो पटक सिईओ बन्न स्वीकृति प्रदान गरेको छ । बीमा समितिले हिजो भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थीलाई पुनः सिईओ बन्न अनुमति दिएको हो । बीमा समितिको स्वीकृतिसँगै उनी...

















