बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...


३६ बीमा कम्पनीमध्ये १९ कम्पनीले तोकिएको समयमा बीमा प्राधिकरणमा बुझाउन सकेनन् लेखापरिक्षण प्रतिवेदन

काठमाडौं । १९ बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा लेखापरिक्षण विवरण बुझाउन सकेन । हाल संचालमा रहेका ३६ कम्पनीहरुमध्ये १९ कम्पनीहरुले पुस मसान्तसम्मा बीमा प्राधिकरणले तोकको मितिमा लेखापरिक्षण बुझाउन नसकेका हुन् । निर्जिवन बीमा तर्फ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान...


पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु

काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय...


१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै

काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...


नेपाल बीमा प्राधिकरणका लोकेश काफ्ले सहायक निर्देशक पदमा बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लोकेश काफ्लेलाई प्रथम सहायकबाट सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको छ । मंसिर २३ गते कार्यक्षमताको मूल्याङ्कनका आधारमा काफलोलाई प्राधिकरणले सहायक निर्देशक पदमा बढुवा सिफरिस गरेको हो ।      


विन्दबासिनी गाउँपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था गर्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको आयोजनामा गत आइतबार सम्पन्न भएको उक्त कार्यक्रममा भाडामा कृषिबाली लगाउनेले नै कृषि बीमा दाबी भुक्तानी पाउने व्यवस्था...


प्रभु र अजोड इन्स्योरेन्स बीचको मर्जर औपचारिक रुपमा भंग, बीमा प्राधिकरणबाट डिमर्जर स्वीकृत

काठमाडौं । आपसमा मर्जर प्रक्रियामा रहेका प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीलाई जारी प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिएको छ । दुवै कम्पनीका बीचमा भएको मर्जर भंग गर्ने सहमतिलाई नियामक निकाय प्राधिकरणले स्वीकृत गरेको हो...


बीमा प्राधिकरणमा राजेन्द्र महर्जन सहित पाँचजना उपनिर्देशकमा वढुवा

काठमाडौं । बीमा प्राधिकरणमा कार्यक्षमताको मूल्यांकनद्धारा पाँचजनाको वढुवा सिफारिस भएको छ ।बीमा प्राधिकरणबाट मिति २०७१/८/२३ मा प्रकाशित विज्ञापन नम्बर १२०७९/८० अनुसार देहायको सेवा, समूह, श्रेणी र पदको लागि कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त पेस गरेका उम्मेदवारहरूको कार्यक्षमताको मूल्यांकनद्धारा...


स्याङ्जाको गल्याङ नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्याङ्जा नगरपालिका बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले स्याङ्जा नगरपालिकाको सिटि हल, गल्याङ बजारमा आयोजना भएको कार्यक्रममा उत्साहपूर्वक सहभागीता रहेको थियो । कार्यक्रम नेपाल बीमा प्रधिकरणका उप निर्देशक केशव प्रसाद...


बीमा प्राधिकरणद्धारा विधार्थीहरुसँग बीमा सम्बन्धी अन्तक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कालीगण्डकी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।प्राधिकरणले कालीगण्डकी गाउँपालिक जैपते स्याङ्जा स्थित विरेन्द्र माध्यमिक विधालयमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि एवं विधालयका प्राध्यानाध्यापक ठग...