बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय उद्घाटन भोलि हुँदै, अध्यक्ष सिलवालले उद्घाटन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको भोलि एक समारोहका बीचमा बीरगन्जमा भव्य उद्घाटन हुने भएको छ । बीरगन्जस्थित टाउन हलमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको विशेष आतित्थ्यमा र बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गर्न लागेका...


इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडेमिक बनाईने , अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्ने तयारी

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाललाई एकेडमिक बनाउने तयारी गरेको छ । अन्तराष्ट्रिय स्तरमा समेत समन्वय गर्दै अघि बढ्ने तयारी गरेको इन्स्टिच्युटका प्र्रमुख कार्यकारि अधिकृत भोजराज शर्माले बताए । जसको लागि इन्स्टच्युट नेपालले चुक्ता पुँजि वृद्धि गर्न हकप्रद शेयर जारी...


नेपाल बीमा प्राधिकरणमा सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो। प्राधिकरणले आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा ३६ जना कर्मचारी...


जीवन बीमा कम्पनीहरुलाई बीमा अभिकर्ताको प्रश्नावली प्राधिकरणमा पेश गर्न निर्देशन, पाठ्यक्रम बाहिर गए कार्वाही हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई अभिकर्ताको प्रश्नपत्र पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको पाठ्यक्रम बाहिर गए जीवन बीमा कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएको छ। ।हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रश्नपत्र निमार्ण गर्दा...


समयमै वित्तीय विवरण तयार पार्न बीमा प्राधिकरणको निर्देशन, ढिलाई गर्नेले लाखौं रुपैयाँ जरिवना तिर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै छ महिनाभित्रैमा तयार पार्नुपर्ने वित्तीय विवरण समयमा नै तयार पार्न निर्देशन दिएको छ । बीमा समितिका निर्देशक दिनेश कुमार लालले सबै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा बीमा ऐन...


तेस्रो पक्षमार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने प्राधिकरणको निर्णय, जनशक्ति अभाव हुँदा आफैले प्रश्नावली बनाउन सकेन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मार्फत अभिकर्ताको प्रश्नावली तयार पार्ने भएको छ । प्राधिकरणमा जनशक्ति अभाव भएको कारण आफैले प्रश्नावली बनाउन नसक्ने भएपछि रोष्टर आह्वान गरेको छ ।कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको...


बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ

मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...


कुन कुन व्यापारिक समुहले पाए लघुबीमाको लाइसेन्स ? को को हुन लगानीकर्ता ?

काठमाडौ । बीमा प्राधिकरणले हालै वितरण गरेको लघु बीमाको लाइसेन्स अधिकांश ठूला व्यापारिक घरानाले पाएका छन् । लाइसेन्स पाउनेमा सुलभ अग्रवाल समेत सहभागी भएको शंकर ग्रुपले दुई वटा पाएको छ । त्यस्तै, अर्को लक्की ग्रुपले दुई वटा लाइसेन्स पाएको...


चौकुने गाउँपालिकामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा दावी भुक्तानी लिन कठिन रहेको गुनासो

काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाकै विकट चौकुने गाउँपालिकाका स्थानीय सर्वसाधारण र जनप्रतिनिधिसँग हिजो बीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुुख पदम प्रसाद सोडारीको सभापत्विमा तथा चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग...


बीमा अभिकर्ताहरुले एउटा कम्पनी छनोट गरि बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र पेश गनुपर्ने

काठमाडौं । अबदेखि जीवन बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताहरुले नेपाल बीमा प्राधिकरणमा प्रतिवद्धता पत्र बु्झाउनुपर्ने भएको छ । प्राधिकरणले यसअघि दिएको निर्देशन अनिवार्य रुपमा पालना गर्दै प्रतिवद्धता पत्र बुझाउन बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको हो । नेपाल बीमा प्राधिकरणले एक...