जलविद्युत् बीमामा देखिएको अवरोध चाँडै हट्छ: प्राधिकरण अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले जलविद्युत् बीमामा देखिएका सम्पूर्ण समस्या चाँडै समाधान हुने गरी प्राधिकरणले काम गरिरहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष...
क्यास ब्याकको छानविनले बीमा कम्पनीहरुमा तनाव, शून्यमा झार्ने प्राधिकरणको लक्ष्य
काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा मौलाएको क्यासब्याक अहिले बीमा कम्पनीहरुकै लागि टाउको दुखाईको बिषय बनेको छ । सिईओहरुले बोर्डलाई फर्काएर चलाएको क्यास ब्याक धन्दामाथि बीमा प्राधिकरणले कडा निगरानी गर्दै स्थलगत निरिक्षण गरिरहेको छ । प्राधिकरणको टोलीले कडा निगरानी सुरु...
बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी हो, अझ परिस्कृत गर्दै अघि बढ्नुपर्छः बीमक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल...
बीमा प्राधिकरणद्वारा जीवन बीमा कम्पनीका अध्यक्षसँग छलफल, सञ्चालक समितिलाई सक्रिय बन्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरेको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको छलफलमा बीमा प्राधिकरणका अध्यक्ष शरद, कार्यकारी निर्देशक सुशिल सुवेदी तथा निर्देशकहरु सहित बसेर जीवन बीमा कम्पनीका...
बीमा प्राधिकरणका कर्मचारीहरुको सेवा सुबिधा बृद्धि गर्ने प्रस्ताव अर्थमन्त्रालयमा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा अन्त्यन्तै न्यून भएका कारण कर्मचारीहरुले जागिर छोडेर पलायन हुने क्रम बृद्धि भइरहेको बेला हाल पाउँदै आएको सेवा सुविधामा ९० प्रतिशतसम्म थप गरी स्वीकृतिका लागि अर्थमन्त्रालयमा पेश गरिएको छ ।...
तनहुँको घिरिङ गाउँपालिकामा बीमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले जेठ २८ गते बुधबार तनहुँको घिरिङ गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता प्राधिकरणका प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए भने प्रमुख अतिथिको रूपमा घिरिङ...
बीमा प्राधिकरणमा एक कार्यकारी निर्देशक, ३ निर्देशकसहित १०९ जना दरबन्दी थप गर्ने प्रस्ताव अर्थमन्त्रालयमा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले एक कार्यकारी निर्देशक, ३ जना निर्देशकसहित कूल १०९ जना नयाँ कर्मचारी दरबन्दी थप गर्ने निर्णय गरी स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकबाट पास गरिएको उक्त प्रस्ताव स्वीकृतिका...
प्राधिकरणका अध्यक्षले निर्जीवन बीमकका संचालक समितिका सदस्यहरुलाई के भने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा आज काठमाडौंमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन,...
जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमाः ४७% नागरिक बीमाको दायरामा
काठमाडौं । जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४७।३९ प्रतिशत नागरिकमा पुगेको देखाएको हो, जुन हालसम्मकै उच्च हो । वैशाखसम्म एक करोड ५३ लाख ६ हजार नौ...
बीमा प्राधिकरणले महंगो गाडी खरिद गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकणले महंगो मोटर गाडी खरिद गर्ने भएको छ । प्राधिकरणले बोलकबोल मार्फत उक्त गाडी खरिदका लागि आपुर्तीकर्ता सँग सिलबन्दी डेण्टर आह्वान गरेको हो । प्राधिकरणले अत्याधुनिक चार पाङ्ग्रे एसयुभि एक गाडी खरिद गर्ने भएको हो...
वार्षिक दोब्बरले बढ्छ बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार
काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार नियन्त्रण हुनुको सट्टामा झनै बढ्दै गईरहेको छ। नियमनकारी निकाय नै फितलो भएको कारण बीमा क्षेत्रमा शंकास्पद कारोबार बढ्दै गएको बीमा अधिकारीहरु बताँउछन्। अव्यस्थित सहकारी र बीमा क्षेत्र वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार...
बीमा प्राधिकरणको निर्णयले भित्रैका कर्मचारी सशंकित , कम्पनीमा भर्ती भएका कर्मचारी काम गर्ने कि नगर्ने दोधारमा ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल नेपालमा संचालनमा रहेका बीमा कम्पनीका कर्मचारीहरुलाई एकाघर परिवारको विवरण सार्वजनिक गराउन निर्देशन दिएसँगै प्राधिकरणको भित्रका कम्पनीमा कर्मचारी भर्ती गराएका कर्मचारीहरु सशंकित भएका छन् । यो निर्णयले यतिबेला जागिर लगाईदिने प्राधिकरणका कर्मचारी...
पोखरामा इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न
काठमाडौं । पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ...
‘बीमा प्रतिबिम्ब’ दोस्रो संस्करण सार्वजनिक: बीमा क्षेत्रका विस्तृत तथ्यांक र विश्लेषण समावेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण समेटिएको ‘बीमा प्रतिबिम्ब’ को दोस्रो संस्करण आज सार्वजनिक गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मका विवरण समावेश गर्दै बीमा क्षेत्रको प्रगति, पहुँच, दाबी भुक्तानी लगायतका सूचकांक...
प्राधिकरणद्धारा बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न, कृषि र कोरोना बीमामा बीमितको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुपश्चिम प्रदेश कार्यालयको आयोजनामा आज जयपुथ्वी नगरपालिकाको बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी जयपुथ्वी नगरपालिकाका नगर प्रमुख, चेतराज बजाल र अतिथीमा प्रमुख प्रशासकिय अधिकृत सिद्धिराज पण्डितको प्रमुख अतिथियतामा...
बीमा दाबी सम्बन्धी उजुरी सुनवाई गर्न बीमा प्राधिकरणको इजलास संचालनमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ ।बीमा प्राधिकरणले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका...
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय माेहम्मद मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश...
प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा अब पूर्ण इजलासबाट सुनुवाई हुने, के होला ओझाको पद?
काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट सुनुवाई हुने भएको छ । प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइको निम्ति पेस गर्न सोमबारबार आदेश...
प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तीको रिट पूर्ण सुनुवाईको लागि पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । सुरुवातदेखि नै विवादमा पर्दै आएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज बहसमा पूर्ण सुनुवाईको लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले ओझाको नियुक्ती विरुद्ध...
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ। ओझको रिट आज न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका...















