जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन...


बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड

काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता...


राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायमा सरकारले सुपरिवेक्षण गर्ने

काठमाडौं । सरकारले वित्तिय नियमक र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ्य, प्रतिस्पर्धा र भरपर्दो वित्तिय क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी...


बीमा प्राधिकरणद्धारा लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न, अण्डराईटिङ प्रभावकारी बन्ने आशा

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशस्तरीय सम्पत्ति शुद्धिकरण सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । आज बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका बीमा कम्पनीका दावी विभाग र अण्डरराईटिङ विभागका कर्मचारीहरुलाई तालिम दिइएको हो ।...


बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न प्राधिकरणको अनुरोध

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुको केवाईसी अपडेट गर्न भनेको छ । प्राधिकरणले एक सूचना जारि गर्दै ब्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रहेकालाई केवाईसी अपडेट गर्ने भनेको हो । सक्रिय रहेका बीमा सर्भेयरहरुलाई सूचना प्रकाशित भएको मिति...


बीमा कम्पनीहरुले गत आवकै वित्तीय विवरण अझै बुझाउन सकेनन्, लाखौं जरिवनामा पर्दै

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले समयमा वित्तिय विवरण उपल्बध नगराएको भन्दै नौ बीमा कम्पनीलाई चेतावनी दिएको छ । बीमा ऐनको दफा ८४ अनुसार गत आवको वित्तीय विवरण यस महिनाको पुस मसान्तसम्ममा बुझाई सक्नुपर्नेमा अझै ९ वटा बीमा...


नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय र बीमकबीच छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन, निर्जीवन तथा लघु बीमकका शाखारउपशाखा प्रमुखहरुसंग छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले धनुषा जिल्लाको जनकपुर क्षेत्र लगायत आसपासका जीवन,...


अनलाईन परिक्षामा प्रणालीबाट सात हजार बीमा अभिकर्ताले लिए लाईसेन्स

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमा काम गर्न चाह्ने ७ हजार बढीले अनलाईन परिक्षा उत्तीर्ण गरेका छन् । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा( जुम) मार्फत लिएको परिक्षामा मा हालसम्म उत्तीर्ण भएका...


क्षति भएका आयोजनाको समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण...


सामूहिक खेतीमा अब किसानले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने, समय अवधि घट्यो

काठमाडौं । सामूहिक खेतीमा अब किसानहरुले छुट्टाछुट्टै दुर्घटना बीमा गनुपर्ने व्यवस्था थप गरीएको छ। नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा सम्बन्धि ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानको दुर्घटना बीमा छुट्टै गनुपर्ने व्यवस्था गरेको हो ।प्राधिकरणको निर्देशनअनुसार अब...