सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्य क्षमतामाथि बीमा प्राधिकरणमा उठ्यो प्रश्न, इतिहासकै कठिन मोडमा सुर्यज्योति लाइफ

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको कार्य क्षमतामाथि नियामक नेपाल बीमा प्राधिकरणमा गम्भिर नैतिक प्रश्न उठेको छ । अर्धन्यायिक निकायको रुपमा समेत रहेको बीमा प्राधिकरण पुगेर जथाभावी बोल्न थालेपछि सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्यक्षमतामाथि गम्भिर...


महोत्तरीको एकडारा गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा...


नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी, बीमाबारे थप अध्ययनमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । त्यस सम्बन्धी समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव...


तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष...


बीमा प्राधिकरणको दुई कर्मचारी संगठनले अध्यक्ष सुर्य सिलवाललाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संघले प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई ज्ञापन पत्र बुझाएका छन् । यही पुस २६ गते नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवाली र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले...


माघ १ देखि स्वास्थ्य बीमा कार्यक्रममा को’पेमेन्ट लागू हुँदै, यस्ता छन् आगामी योजना

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह-भुक्तानी अर्थात् को’पेमेन्ट लागू गर्ने भएको छ । बोर्डले बिहीबार पत्रकार भेटघाट तथा छलफलमा माघ १ देखि यो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको हो । सेवा प्रदायक...


बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।प्राधिकरणका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण पेश...


बीमा क्षेत्रमा आगामी साउन १ देखि एनएफआरएस-१७ लागू गर्नै पर्ने, जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस -१७ लागू गर्नका लागि वातावरण बनाउन सरोकारवालाहरुबी जिम्मेवारी वर्गीकरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । काठमाडौंमा नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल वित्तीय...


सुखीपुर नगरपालिकासँग बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सिरहाको सुखीपुर नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आवको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पुस २३ गते पालिकाको सभा हलमा स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम...


सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति...