लघुबीमाको दायरा विस्तार गर्न मोटर र वैदेशिक रोजगार बीमाको बाटो खुल्ला, बीमांक रकम कति तोकियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गर्न सुरु गरेको छ। यसअघि मोटर बीमा योजना हुँदै प्राधिकरणले वैदेशिक रोजगार जारी गर्न सम्म लघुबीमा कम्पनीहरुलाई बाटो खुल्ला गरेको हो । प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो...


बीमा प्राधिकरणले राख्यो ठाउँठाउँमा सन्देशमूलक होडिङ्ग बोर्ड

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले ठाउँठाउँमा बीमासम्बन्धी सूचना मूलक स्लोगन तथा ट्राफिक नियम सहितको होडिङ्ग बोर्डहरु राखेको छ । प्राधिकरणले भैरहवाको विशेष सहयोगमा सुनौली बोर्डर, बुटवल गोलपार्क, तौलिहवा, भालुवाङ र कोहलपुर बाँकेमा सन्देशमूलक सूचनासहितका होडिङ्ग बोर्डहरु...


बीमांकी नियुक्ति सम्बन्धी मागर्दशनको मस्यौदा तयार, रायसुझाव लिएर साउन १ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा तयार पारेको छ ।नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०२२ , वि.स.२०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्देशिकाको मस्यौदा तयार पारेको प्राधिकरणका उपनिर्देशक राम...


आईआरएमआईएस मार्गदर्शन लागू, बीमा कम्पनीहरुको तथ्यांक पारदर्शी हुने प्राधिकरणको विश्वास

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स रेगुलेटरी म्यानेजम्यान्ट इन्फरमेसन सिष्टम (आईआरएमआईएस) सम्बन्धी मार्गदर्शन लागू गरेको छ । नियामक तथा बीमकको तथ्यांक व्यवस्थापन एवं काम प्रभावकारी र पारदर्शी बनाउन मार्गदर्शन लागू गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी...


बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर

काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान...


बीमा र बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार: ३६ अर्बको सम्पत्ति शुद्धीकरण भएको आशंका

काठमाडौं । गत आर्थिक वर्षमा बीमा  र बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति...


जीवन बीमामा मधेश प्रदेशमा देखिएका विद्यमान चुनौती, अवसर र सम्भावनाको विषयमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले प्रदेश भित्रका जीवन बीमकका प्रदेश प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ । कायक्रम मुख्य तीन एजेण्डामा आधारित रहेर छलफल गरी सम्पन्न गरिएको हो । प्राधिकरणको सहायक निर्देशक निर्मल खनालले संचालन गरेको...


सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्य क्षमतामाथि बीमा प्राधिकरणमा उठ्यो प्रश्न, इतिहासकै कठिन मोडमा सुर्यज्योति लाइफ

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको कार्य क्षमतामाथि नियामक नेपाल बीमा प्राधिकरणमा गम्भिर नैतिक प्रश्न उठेको छ । अर्धन्यायिक निकायको रुपमा समेत रहेको बीमा प्राधिकरण पुगेर जथाभावी बोल्न थालेपछि सुर्यज्योति लाइफका सिईओ खत्रीको कार्यक्षमतामाथि गम्भिर...


महोत्तरीको एकडारा गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा...


नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी, बीमाबारे थप अध्ययनमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । त्यस सम्बन्धी समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव...