नेपाल लाइफ समृद्धि योजना माघ ४ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । कोष प्रवर्द्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका...


माघ १ देखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र...


धुलिखेलका नेत्रहीन विद्यार्थीका लागि सानिमा रिलायन्सद्वारा ब्रेल सामग्री वितरण

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी माबि धुलिखेल काभ्रेका दृष्ट्रि सम्बन्धी अपांगता भएका बिधार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । उक्त बे्रल शैक्षिक सामाग्रीहरु सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री...


मेट लाइफ नेपालका अभिकर्ताहरू एमडीआरटीमा सहभागी हुन नपाउने, अन्तर्राष्ट्रिय प्लेटफर्मबाट वञ्चित

काठमाडौं । हरेक बीमा अभिकर्ताको एउटा सपना हुन्छ कम्तीमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने । तर नेपालमा मेट लाइफ भन्ने एउटा जीवन बीमा कम्पनी छ जहाँ काम गरेबापत बीमा अभिकर्ताहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुनै...


आइएमई लाइफकी स्टार एजेन्सी निस्मा राई सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाकी स्टार एजेन्सी म्यानेजर निस्मा राई सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएकी हुन् । उनको यो उपलब्धि...


आइएमई लाइफ इन्स्योरेन्सका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएका हुन् । उनको यो...


सामाजिक उत्तरदायित्वमा सिटिजन लाइफ : गुल्मीका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–६ स्थित श्री बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको...


उत्कृष्ट व्यवसाय गर्ने चार जीवन बीमा कम्पनीहरुबाट कति जना अभिकर्ता भए सन् २०२६ को एमडीआरटी छनौट?

काठमाडौं । नेपालमा सञ्चालित चार उत्कृष्ट बीमा कम्पनीहरुका ३३२ जना अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट अभिकर्ताहरुले...


एशियन लाइफ इन्स्योरेन्सबाट १७ जना सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य...


एलआइसी नेपालका ३ टीओटी, ६ सीओटीसहित ८२ जना सन २०२६ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का पाँच दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँ स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य...


सानिमा रिलायन्स लाइफका ३९ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तीन दर्जन अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक...


नेपाल लाइफमा कुन सञ्चालकको शेयर स्वामित्व कति?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकहरूको कुल ५६ लाख १४ हजार ६३९ कित्ता शेयर स्वामित्व रहेको छ। जसमध्ये सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको मात्रै ४८ लाख ४४ हजार १३० कित्ता शेयर स्वामित्व रहेको छ। दोस्रोमा सञ्चालक...


आइएमई लाइफबाट एमडीआरटी बन्नेको संख्या दोहोरो अंकले बृद्धि, ७४ जना अभिकर्ताले चुमे लक्ष्य

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न निकै सफल देखिएका छन् । कम्पनीले ल्याएका अभिकर्तामुखी योजना र एजेन्सीहरुको कडा मिहिनेत संघर्षका कारण ठूलो संख्यामा अभिकर्ताहरुले एमडीआरटी लक्ष्य चुम्न सफल भएका हुन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय...


नेशनल लाइफ इन्स्योरेन्सबाट २ टीओटी, ४ सीओटीसहित ८३ जना एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्सका ८३ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका...


हिमालयन लाइफबाट ३ जना सीओटीसहित ५७ जना एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी हिमालयन लाइफ इन्स्योरेन्सका ५७ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् । कम्पनीका...


नेपाल लाइफको साधारणसभा सम्पन्न, २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा पुस १९ गते शनिबार सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको लागि...


सन नेपाल लाइफद्धारा विपन्न विद्यार्थीका लागि न्यानो कपडा वितरण

काठमाडौं ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इस्मा गा। पा ०१ मा रहेको श्री हिमालय माध्यमिक विधालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र छात्राहरुका लागी न्यानो कपडा वितरण गरेको छ। विद्यालयका प्रधानाध्यापक...


प्रभु महालक्ष्मी लाइफबाट १ जना सीओटीसहित २० जना एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका २० जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...


नेपाल लाइफको साधारणसभा भोलि बस्दै, २१.०५ प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छब्बीसौं वार्षिक साधारणसभा भोलि पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि शुरू हुँदैछ। सभाले गत आर्थिक वर्षको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...