हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौं ।  हिमालयन लाइफले आफनो उच्च व्यवस्थापन टिम नै खाली भएपछि खोज्ने क्रम सुरु गरेको छ । यतिबेला कम्पनीमा सिईओ र डेपुटी सिईओको छनोट प्रकृया सुरु भएको छ। कम्पनीले सिईओ र डेपुटी सिईओको खोजी गरिरहेको पाइएको छ। सिईओको लागि...


वैदेशिक रोजगार बीमालाई श्रमिकमैत्री बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगार बीमालाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने तयारी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्म अनुरूप श्रमिकहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि...


बीमा बजारमा कम्पनीहरुले कस्ता नयाँ प्रोडक्ट लञ्च गदैछन् ?

काठमाडौं । नेपाली बीमा बजारमा सदाझै उस्तै बीमा पोलिसीहरु लञ्च भईरहेका हुन्छन् । नाम मात्र फरक तर बीमितलाई दिने सुविधा भने पुरानै जस्तै नै रहेको हुन्छ । नयाँ आर्थिक बर्षमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले बीमा बजारमा नयाँ...


गत बर्ष नेपाल लाइफमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता को-को हुन् ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । नेपालकै सर्वाधिक व्यवसाय गर्ने कम्पनीका अभिकर्ताहरुले प्रत्येक बर्ष झै यस बर्ष पनि उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन् । कम्पनीका अभिकर्ताहरूको...


एक वर्षमै ४ करोड प्रिमियम संकलनः नेपाल लाइफ चितवनका रामकृष्ण कार्कीलाई सम्राट, रत्न र समृद्धि पदक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवनस्थित सौराहा–टाँडी शाखामा आबद्ध वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्कीले आर्थिक वर्ष २०८२/०८३ मा ४ करोड ९ लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्दै कम्पनीको उच्चतम सम्मान सम्राट पदक सहित रत्न पदक र समृद्धि...


नेपाल लाइफ ताप्लेजुङका राजु भण्डारीः वर्षदिनमा १ करोड ७९ लाख प्रिमियम संकलन, त्रिपल समृद्धि पदकले सम्मानित हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ताप्लेजुङ शाखामा आवद्ध भई बीमा व्यवसाय गरिरहेका चिरपरिचित राजु भण्डारीले पुनः ऐतिहासिक सफलता प्राप्त गरेका छन् । उनले ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८२/०८३ मा...


सिटिजन लाइफका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित चार जना सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ। कम्पनीको नियमावली बमोजिम मौजुदा सञ्चालक समितिका सदस्यहरू मध्ये संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गरी आएका चार...


विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश, अब कति कक्षासम्मको बिद्यार्थीले पढ्न पाँउछन्?

काठमाडौं । नेपाल बीमा प्राधिकरणको पहलमा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश भएको छ। यसअघि प्राधिकरण र पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयकाविज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल पश्चात् सामाजिक...


दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको आर्थिक सहयोग

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। नवनिर्मित आवासीय भवनले ६० जना...


नेपाल लाइफले किन्यो साढे ३३ करोडको जग्गा

काठमाडौं । नेपाल लाइफले साढे ३३ करोडमाथिको जग्गा खरिद गरेको छ । इन्स्योरेन्सले वीरगञ्ज महानगरपालिकामा कम्पनीले कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ पौने ३४ करोड रुपैयाँमा जग्गा खरिद गरेको छ । कम्पनीले वीरगञ्ज महानगरपालिका(४ मा अवस्थित होटल...


साउन २८ गतेसम्म नेपाल लाइफको कामु सीईओमा अमित कयाल नियुक्त

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अमित कुमार कयाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साउन ४ गतेदेखि साउन २८ गतेसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ)...


अभिकर्ता तालीम सञ्चालन गर्दै सिटिजन लाइफ, देशभरबाट सहभागी हुन पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले अभिकर्ता भई पेशा गर्न तथा स्वरोजगार हुन इच्छुक नेपाली नागरिकलाई लक्षित गरी अभिकर्ता तालीम सञ्चालन गर्न लागेको हो। यसका लागि न्यूनतम प्लस...


आजदेखि बीमा अभिकर्ताहरूलाई घण्टी सरकारको २० प्रतिशत कर उपहार

काठमाडौं । वर्तमान घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आजदेखि नेपालका चारलाख भन्दा बढी बीमा अभिकर्ताहरुलाई विशेष उपहार स्वरुप २० प्रतिशतका दरले आयमा कर असुल्ने निर्णय कार्यान्वयमा आएको छ। घण्टी चिन्हमा भोट हालेका वा नहालेका सबै प्राकृतिक...


रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पचास लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु...


सन नेपाल लाइफले खुलायो अभिकर्ता आधारभूत तालिम, इच्छुकबाट आवेदन आह्वान

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता बन्न इच्छुक व्यक्तिका लागि आर्थिक वर्ष २०८३/८४ मा आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले सूचना जारी गर्दै केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा अभिकर्ता...


जन्मदिनमा जीवन बीमा गरेर आर्थिक सुरक्षाको उदाहरण बने कृष्णबहादुर खड्का

काठमाडौँ। जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई दीर्घकालीन आर्थिक सुरक्षासँग जोड्दै कृष्णबहादुर खड्काले आफ्नो जीवन बीमा गरेका छन्। नेपाल अरनिको यातायात प्रालिका निमित्त कार्यालय प्रमुख तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर (अभिकर्ता) विकास लामामार्फत खड्काले जन्मदिनकै अवसरमा जीवन बीमा...


वित्तिय विवरण र एजीएम एनएफआरएस १७ अनुसार परिपालना गर्न निर्देशन, लाभांश वितरणमा कडाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। जसमा प्राधिकरणले वित्तिय विवरण, बोनस निर्धारण र बार्षिक साधारणसभा(एजीएम)को बिषयमा केही बुँदाहरुमा नयाँ व्यवस्था थप गरेको छ । बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३...


हिमालयन लाइफमा स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा मात्रिका भट्टराई स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक पदमा रही कार्यभार सम्हालिरहेका सञ्चालक थानेश्वर गौतमले असार २२ गते दिएको राजीनामा कम्पनीको असार २९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो।...


बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नदिएमा नियामकमा उजुरी दिनुहोस्ः प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा बीमा दाबी भुक्तानी नभए र बीमा कम्पनीहरुले दुख दिएमा समर्पक गर्न आग्रह गरेको छ। बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको...


बीमा दाबी भुक्तानी लिन बाँकि रहेका बीमितलाई नेपाल लाइफको आग्रह

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अवधि भुक्तानी तथा आंशिक भुक्तानी लिन आउन बाँकि रहेका बीमितहरुलाई भुक्तानी बुझिलिन आउन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत...