एक वर्षमा जीवन बीमकको व्यवसाय १२.४३% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई र सिटिजन

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ मा दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...


जीवन बीमा कम्पनीहरूद्वारा १२ महिनामा २ खर्ब बीमाशुल्क संकलन, कुन कम्पनीले कति?

काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीलेहरूले २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनदेखि असार मसान्तसम्म गरी १२ महीनामा बीमा पोलिसी बिक्री मार्फत् उक्त बीमाशुल्क संकलन...


जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा खर्चिलो उपहारभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ जीवन बीमा पोलिसी उपहार दिने संस्कार विस्तारै स्थापित हुँदै गएको छ। आर्थिक जोखिम व्यवस्थापन, बचत गर्ने बानीको विकास तथा दीर्घकालीन आर्थिक...


बीमा कम्पनीहरुलाई वैदेशिक रोजगारको दाबी ढिलाई गरे अन्य विकल्प खोज्न बाध्य हुने श्रममन्त्रीको चेतावनी

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा दाबी भुक्तानीमा ढिलासुस्ती गरे अन्य विकल्प खोज्न बाध्य हुने बताएका छन् । बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बीमा दाबी भुक्तानी सहजै नगर्ने गरेको गुनासो गरेका...


प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२/८३ को...


आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साउन १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ । कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्ले लाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित काफ्लेले विसं २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे...


यी हुन् सिटिजन लाइफका गत वर्षका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२/०८३ मा आक्रामक रूपमा जीवन बीमा व्यवसाय विस्तार गर्दै उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको अथक मेहनत र समर्पणका कारण लाखौँ नागरिकलाई जीवन बीमाको दायरामा ल्याई जीवन...


काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खोज्दै सूर्यज्योति लाइफ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खरीद गर्ने भएको छ । कम्पनीले काठमाडौं तथा ललितपुरमा न्यूनतम २४ आना र मोरङको विराटनगरमा न्यूनतम ३ कठ्ठा जग्गा खरीद गर्ने जनाएको...


सन नेपाल लाइफको ३ करोड ७७ लाख कित्ता शेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ । सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८...


सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ । कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन गर्ने भएकोले साउन १४ गते बिहीबार बेलुकी ८ बजेदेखि...


बीमा प्राधिकरणको तीन वर्ष पुरानो त्यो निर्णय, सर्वोच्चको फैसलाले हिमालयन रिसहित पाँच कम्पनीमाथि पर्दैन थप आर्थिक भार

काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ जारी गरेका बीमा कम्पनीहरुलाई थप कुनै भार नपर्ने देखिएको छ । नियामक बीमा प्राधिकरणले २०८० सालमै आवश्यक निर्णय गरिसकेकोले अहिलेको सर्वोच्च अदालतको फैसलाले कुनै पनि प्रभाव नपर्ने तथा थप प्रोभिजन गर्नु नपर्ने अवस्था रहेको...


हिमालयन लाइफका निमित्त सीईओ अमात्यले गरे पदभार ग्रहण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशबहादुर अमात्यले पदभार ग्रहण गरेका छन्। कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रहेका अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने...


नेशनल लाइफले ३०० अभिकर्तालाई सम्मानसँगै दियो विशेष प्रशिक्षण

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका...


हिमालयन लाइफको निमित्त सिईओमा दिनेश अमात्य नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्यलाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो...


बीमा दाबी भुक्तानीमा बीमितलाई पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीमकलाई प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । बीमा दाबी भुक्तानी दिने क्रममा पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीमकलाई नेपाल बीमा प्राधिकरणले ध्यानाकर्षण गराएको छ। प्राधिकरणले जीवन र लघुजीवन बमिा कम्पनीहरुलाई दाबी भुक्तानीको समयमा बीमितलाई दबाबमा पारी अर्को बीमालेख खरिद गर्न बाध्य...


आइएमई लाइफ इन्स्योरेन्सका डीसीईओ अमात्यले दिए राजीनामा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) दिनेशबहादुर अमात्यले पदबाट राजीनामा दिएका छन् । डीसीईओ अमात्यले साउन ८ गते शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।


हिमालयन लाइफको डेपुटी सिईओमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुँदै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओद्धयमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुने भएका छन् । आइएमई लाइफमा हाल डेपुटी सिईओको जिम्मेवारी सम्हालिरहेका अमात्य र सानिमा बैंकबाट बैंकिङ्ग क्षेत्रको जिम्मेवारी सम्हालिरहेका बिभोर झालाई हिमालयन लाइफको डेपुटी सिईओको...


बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू, कसरी हुन्छ काम ?

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिने देखिबीमकले...


सन नेपाल लाइफको ब्रान्ड र कर्पोरेट कम्युनिकेसन प्रमुखमा एकता गौतम नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड प्रवद्र्धन तथा संस्थागत सञ्चारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एकता गौतमलाई हेड अफ ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन पदमा नियुक्त गरेको छ। कम्पनीले गौतमलाई स्वागत गर्दै उनको अनुभव, नेतृत्व क्षमता र व्यावसायिक दक्षताले...