नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितलाई ६० देखि ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत...


आइएमई लाइफको लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीआज बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० दशमलव ५२३६२ प्रतिशतले...


वैवाहिक वर्षगाठमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा...


बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छप्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्या‌ङ्कन सम्बन्धि निर्देशिका संशोधन सहित...


शेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो, हिमालयन र नेपाल लाइफको सर्वाधिक

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...


नेपाल लाइफको २१ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र...


सन नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर १९ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर लागू भएको छ। नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन...


सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि...


सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको...


नेपाल लाइफको बोनसदर घोषणा, बीमितलाई ८५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख...


रुपन्देहीका शोभाखर चालिसेले जन्मदिनमा श्रीमतीलाई दिए २० लाखको जीवन बीमा उपहार

काठमाडौँ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८, अन्नपुर्णटोलका शोभाखर चालिसेले आफ्नी श्रीमती लक्ष्मी आचार्य चालिसेको जन्मदिनको अवसरमा २० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन्। सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी मेनेजर मिना वाग्लेले आजको सानो बचतले भविष्यमा आर्थिक...


सन नेपाल लाइफको हरित योगदान, ईलाममा एक हजार वृक्षारोपण

काठमाडौं । वातावरण संरक्षण, सामुदायिक कल्याण र दिगोपनलाई प्राथमिकतामा राख्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो देशव्यापी वृक्षारोपण पहललाई निरन्तरता दिंदै ईलाम नगरपालिकामा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। यस अभियान अन्तर्गत आज ५ सय आरूका र...


सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई ६ लाख ३८ हजार दाबी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक आयोजित कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने...


जीवन बीमा दीर्घकालीन र निर्जीवन बीमा कम्पनी अल्पकालिन लगानीमा केन्द्रित

काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम लगानी गर्दै आइरहेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीहरुमा लगानीको अवस्था भिन्न रहेको पाइएको छ । जीवन बीमा कम्पनीहरुको लगानी दिर्घकालिनमा बढी देखिएको छ...


नेशनल लाइफ इन्स्योरेन्सका राजेन्द्र बहादुर चन्द भए सुदुरपश्चिम प्रथम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जकाे हाेटेल साेल्टि वेस्टेन्डमा सीईओ क्लब मेम्बर सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका गरि करिब २०० जना बीमा अभिकर्ताको उपस्थिति र कम्पनीका प्रमुख कार्यकारि सुरेश प्रशाद खत्रीकाे अध्यक्षतामा...


नेशनल लाइफद्वारा लुम्बिनी प्रदेशको सीईओ क्लबमा पर्न सफल सैयौं अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबाट योग्य...


सन नेपाल लाइफको नारायणी क्षेत्रस्थित तीन शाखा कार्यालय स्थान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाँडी शाखा (रत्ननगर टाँडी–२), भरतपुर शाखा (भरतपुर–३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखा स्थान्तरण गरेको छ। सेवा, पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने...


सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल दोहोरिएका छन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा चार प्रदेशका लागि ब्रान्च म्यानेजर माग

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनील...