नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले दावी भुक्तानी गरेको छ । कम्पनीले चहेटौंडाका शाखा प्रमुख नारायण कार्कीको अध्यक्षता तथा निजगढ नगर पालिका वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल क्षेत्रीको प्रमुख आतिथ्यतामा बारा निवासी स्व. सुजल...


सिटिजन लाइफका गाईघाट, बाग्लुङ र जमल शाखाले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तीन शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमापोलिसी बिक्री गर्न सफल भएका छन् । कम्पनीका गाइघाट शाखा, बाग्लुङ शाखा र जमल शाखा कार्यालयले एकैदिनमा १ सय भन्दा बढी बीमा पोलिसी बिक्री गर्न...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेल्धुरा शाखाले बुधबार एक कार्यक्रम आयोजना गरी घातक रोग बाफत बीमित राजन भट्टराईलाइ बीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । डडेल्धुरा शाखा प्रमुख राम बहादुर...


वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...


बीमापोष्टको पहलपछि गंगा बिकले एशियन लाइफबाट पाइन पाँच लाख बीमा दावी भुक्तानी

काठमाडौं । आफूले बीमा गरेको व्यक्तिको मृगौला फेल भई उपचार रोकिने अवस्थामा पुगिसक्दा समेत बीमा दावी भुक्तानी नदिई हैरान पार्दै आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी परेको एक वर्षपुग्न पाँच दिन बाँकी रहँदा पाँच लाख रुपैयाँ दावी भुक्तानी...


लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ

काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी...


नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालयले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको तुलसीपुर शाखाले एकै दिनमा १२५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । यसअघि कम्पनीको...


राष्ट्रिय जीवन बीमा कम्पनीले तीन आर्थिक बर्षको साधारणसभा एकैपटक बोलायो, एजेण्डा के छन् ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले साधारणसभाआह्वान गरेको छ। साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको हो। कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै...


विविध कार्यक्रम सहित एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पुरा गरी १७ वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र १५ गतेदेखि चैत्र २१...


एशियन लाइफ स्थापनाको १७औं वर्षमा प्रवेश, विश्वासयोग्य जीवन बीमा कम्पनीको रुपमा कारोबार गर्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०६४ चैत्र २१ गते स्थापित भइ सोही वर्षको फागुन १५ गते तत्कालीन बीमा समितिबाट लाइसेन्स पाएको यस कम्पनीले १६...