जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब नयाँ व्यवसाय भित्र्याए, नेपाल, नेशनल र हिमालयन अग्रस्थानमा

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्ममा साढे १८ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्म्मा १८...


जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १ खर्ब नजिक, कुनको कति ? (सूची सहित)

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै १ खर्ब नजिक पुगेको छ। कम्पनीहरुले फागुण सम्ममा ९८ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १...


बीमा क्षेत्रको गुनासो अब अनलाईनमार्फत नै दिन पाईने, प्राधिकरण धाउनु नपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा गुनासो पठाउने व्यवस्था अनलाईनमार्फत नै सुचारु गरेको छ।नेपाल बीमा प्राधिकरणले अनलाईनमार्फत नै बीमा गुनासो दिन पाउने व्यवस्था सुचारु गरेसँगै आवेदकले उजुरी शाखा धाउनु नपर्ने भएको छ। प्राधिकरणले बीमा व्यवसाय, बीमक, बीमित सम्बन्धी केही...


२१ बीमा कम्पनीका शेयर मूल्य घट्यो, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । यस साताको अन्तिम कारोबारको २१ बीमा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बजार दोहोरो अकंले घट्दा बीमा कम्पनीका अधिकांश लगानीकर्ताले गुमाउन पुगेका हुन् । जीवन बीमा बिहिबार जीवन बीमा कम्पनीको शेयर मूल्य ८६.१६ अकंले घटेर १०३९०.९८...


सानिमा रिलायन्सको रिजनल कार्यालयमा बार्षिकोत्सवको शुभकामना आदनप्रदान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार शुभारम्भ गरेका एक बर्ष पूरा अवसरमा ललितपुरको कुमारीपाटीस्थित रिजनल कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफको क्षेत्रीय कार्यालय ललितपुरका प्रमुख रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा...


एलआइसी नेपालको दमौली शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमौली शाखा कार्यालयले बीमा दावी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका दमौली शाखाका शाखा प्रबन्धक मनहरी लोहनीले बीमा वापतको दुई लाख ३१ हजार ६...


नेपाल लाइफमा सिईओ सहित कर्मचारीले भव्यताका साथ मनाए होली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रम आयोजना गरी रङको पर्व होली सभ्यताका साथ मनाएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीसहित कर्मचारीहरुले होली मनाएका छन् । शुक्रबार कम्पनीका कर्मचारीहरुले...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौं । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक...


बीमा प्राधिकरणको १८ बुँदे निर्देशनमध्ये तीनवटा कार्यान्वयनमा चुनौतीपूर्ण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जनगुनासो समेटेर बीमा कम्पनीहरुलाई जारी गरेको १८ बुँदेमध्ये तीन बुँदा चुनौतीपूर्ण रहेको बीमा कम्पनीहरुले बताएका छन् ।प्राधिकरणले चैत ६ गते बीमा कम्पनीहरुका लागि जारी गरेको निर्देशिका कर्मचारी र कार्यालय सजावटको बिषय तत्कालै पालना गर्न...


प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपालका बीमाकर्मी प्रफुल्लित

काठमाडौं । प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित नेपालका बीमाकर्मीहरु प्रफुल्लित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा आयोजना गरेको बीमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।...