आइएमई लाइफको व्यतित बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा ब्याजमा १००% छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीबाट जारी भएको व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीका अनुसार व्यतित भएका बीमालेख चैत्र २५ गतेसम्म नवीकरण गर्दा तोकिएको शर्तबमोजिम शत प्रतिशतसम्म छुट पाइने छ...


जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ६% ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु–रिलायबल–सन नेपाल र हिमालयन लाइफको उच्च बृद्धि

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बराबरको नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा ७५ अर्ब २० करोड...


एनआईसी एशिया बैंकका १२ खातावालाले पाए जनही १० लाख रुपैयाँ, घातक रोगका ७ र दुर्घटनामा परेका ५ जनाले पाए बीमा दावी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग र दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । बैंकले सञ्चालनमा ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गतका बीमितले प्रतिव्यक्ती १० लाख रुपैयाँका दरले...


सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी शाखा प्रमुख पदमा रोजगारीको अवसर खुलाएको हो । कम्पनीले भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा, जीतपुर, बत्तीसपुतली, महाराजगंज, चनौली,...


बीमा कम्पनीहरुलाई दीर्घकालीन सात क्षेत्रमा लगानी गर्दा वितरणयोग्य मुनाफा घटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण पहिलो पटक संसोधन गरेको छ। बीमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशिका संसोधन गरेको प्राधिकरणका निर्देशक दिनेश कुमार...


जीवन बीमा कम्पनीको नयाँ व्यवसाय झिनो प्रतिशतले बढ्यो, नेशनल र नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा १८ अर्ब ५२ करोड रुपैयाँ प्रथम...


फागुन महिनामा मात्र जीवन बीमा कम्पनी आर्जन गरे ९ अर्ब रुपैयाँ नविकरण शुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनमा मात्र ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...


एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन दोहोरो अंकले वृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रथम बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले बढेको हो । फागुनमा...


८ महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन साढे ७९ अर्ब माथि, कुनको कति ? (तंथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आठ महिनाको अवधिसम्म्मा साढे ७९ अर्ब माथि नविकरण बीमाशुल्क आर्जन उठाउन सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्ग्यांक अनुसार जीवन बीमा कम्पनीहरुले आठ महिनासम्ममा सार्वजनिक गरेको तथ्यांकले कम्पनीहरुले ७९ अर्ब ८६ करोड ५५ लाख...


जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब नयाँ व्यवसाय भित्र्याए, नेपाल, नेशनल र हिमालयन अग्रस्थानमा

काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्ममा साढे १८ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको आठ महिनासम्म्मा १८...