बीमा क्षेत्रमा तालिमको प्रभावकारिता
तालिम एक सिकाई हो । तालिमले ज्ञान सम्प्रेषण गर्दछ, बिचारहरूको प्रष्फुटन गराउँदछ । तालिमको विषयबस्तु, प्रकार, समय–स्थान, साथै तालिम दिने व्यक्तिको ज्ञान, सिप, व्यवहार, सोच–विचार, अनुभव आदिले तालिमको उचाइसँगै सहभागीहरूमा सिकाईको दायरा फराकिलो पार्दछ । यसले व्यक्तिको दैनिक जीवन...
बीमा पोलिसी सरेण्डरदर घट्यो, दुई महिनामा साढे दुई अर्ब फिर्ता
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ९.१८ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको भदौ महिनासम्ममा सरेण्डरमार्फत साढे २ अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु...
बीमा कम्पनीमा साढे १२ हजार कर्मचारी कार्यरतः ४९.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा, कस्तो छ समग्र अवस्था ?
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल करिव साढे १२ हजार मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता...
हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कायम मुकायम (कामु) सीईओमा कपिल कुमार दाहाल नियुक्त भएका छन्। यसअघिका कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएसँगै उनको स्थानमा सोही कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कामु सीईओमा...
हिमालयन लाइफ इन्स्योरेन्सका सीईओ मनोज कुमार लाल कर्णको राजिनामा स्वीकृत
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले दिएको राजिनामा स्वीकृत भएको छ । सोमबार साझ बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले अभिकर्ता र कर्मचारीको आन्दोलनपछि सीईओ मनोज कुमार लाल कर्णले दिएको राजिनामा स्वीकृत गरेको...
छोराको जन्मदिनमा सन मेडिकेयर सुविधा सहितको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय वैवाहिक वर्षगाँठ, विवाह, जन्मदिन लगायतका विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जुन विश्व समुदायको लागि नै उत्कृष्ट पक्ष हो । यसैक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जोगबुडा कार्यालयबाट कैलाली जिल्लाको...
हिमालयन लाइफका मनोज कुमार लाल कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले राजिनामा दिएका छन् । सिईओ कर्णले बीमा अभिकर्ताहरुको अनुचित माग पुरा गर्नुको साटो राजिनामा दिने निर्णय गरेको बताए । हिमालयन लाइफमा केही समयदेखि बीमा अभिकर्ताहरुले बोनसदर कम्तीमा...
खेती किसानीबाट सीमाको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)
मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिंदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेकी सीमा दंगालले संघर्षको राजमार्गमा आफ्ना...
सिटिजन लाइफको ‘कम्पीटेटिभ म्यानेजमेन्ट स्कील ट्रेनिङ’ भव्य रुपमा सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कम्पीटेटिभ म्यानेजमेन्ट स्कील ट्रेनिङ’ भव्य रुपमा सम्पन्न गरेको छ । देशभरीका उत्कृष्ट ब्रान्च म्यानेजर लगायतको सहभागितामा असोज २२ गतेदेखि २६ गतेसम्म सञ्चालित तालिम भव्य रुपमा सम्पन्न भएको हो । कम्पनीले पाँच दिने...
हिमालयन बैंकमा रहेको हबिबको शेयर नेशनल लाइफलाई बेच्न स्वीकृत
काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्रि गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २६ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो । बीमा ऐन २०७९...
प्रभु महालक्ष्मी लाइफको ४४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले...
भारतीय सेनामा २८ वर्ष बिताएका मित्रलाल सिटिजन लाइफमा यसरी उदाए
निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेका छन् सिटिजन लाइफ इन्स्योरेन्सका मित्रलाल न्यौपाने । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान,...
विवाहमा भतिजीलाई दाइजोको रूपमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ लगायतका अवसरहरूमा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरणस्वरूप चितवनमा काकाले आफ्नो भतिजीको विवाहमा दाइजो स्वरूप बीमा पोलिसी उपहार दिएका छन्। चितवनको सिटिजन लाइफ इन्स्योरेन्स...
सूर्यज्योति लाइफले व्यतित बीमा पोलिसी पुनर्जागरणमा ५० प्रतिशत छुट दिने, आजैदेखि लागु
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असोज २२ गतेदेखि २८ गतेसम्म उक्त छुट सुविधा लागु गरेको हो । कम्पनीका...
सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट...
एशियन लाइफको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा भयो बिक्री?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता...
सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’को लागि १ करोड ५० लाख सहयोग
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा...
मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी
काठमाडौं । २०२५ ग्लोबल सिटिजन फेस्टिभलमा बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजनसँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा...
प्रतिकित्ता २०३ रुपैयाँमै प्रभु महालक्ष्मी लाइफको १ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ४२ हजार ३०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। कम्पनीले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०३ रुपैयाँ निर्धारण गरेको छ।...


















