एशियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५०% सम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भएको बीमालेख अन्तर्गत २०८० चैत्र मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु यही वैशाख ३ गतेदेखि...


बिस्फोटमा परी ज्यान गुमाएका मगरको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिस्फोटमा परी ज्यान गुमाएका रेशम बहादुर जर्गा मगरको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले एक औपचारीक कार्यक्रमको आयोजना गरी बीमितको घरमै गएर बीमितका आफन्तलाई दुई...


सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सम्पन्न, कम्पनी चाडै अर्को योजना ल्याउदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चैत महिनाको लागि ल्याएको ‘मिसन एक्टिभ’ क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको उच्च तहका कर्मचारीहरुले देशमा रहेको आर्थिक मन्दी र चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनस्थितीलाई पराजय गर्ने उदेश्यका साथ सो क्याम्यिन...


चैत महिनामा आइएमई लाइफद्वारा २८ वटा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा एक करोड २६ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत परेका बीमा दावीको भुक्तानी गरेको हो । कम्पनीले एकै महिनामा २८ वटा बीमा पोलिसीको दावी भुक्तानी...


नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


हतार हतार डिसिओ खोजी गर्दै बीमा कम्पनीहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको डिसिईओको विवरण मागेसँगै बीमा कम्पनीहरुले हतारमा नियुक्त गर्न लागि परेका छन्। नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन अन्तर्गत सिईओको मात्रै निगरानी राख्ने हुँदा डिसिईओको नियुक्तिको चासो नराख्ने कम्पनीहरु यती बेला डिसिईओ नियुक्तिको दौडमा...


सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । कम्पनीले वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि सभा डोकेको हो । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले यो...


तीन महिनाभित्र नेशनल लाइफका तीन जना अभिकर्ता बने एमडिआरटी

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको...


मेटलाइफद्वारा विकट समुदायमा वित्तीय सचेतना कार्यक्रम आयोजना

काठमाडौं । मेटलाइफ नेपालले नेपालको विकट समुदायमा वित्तीय सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सेवा नपुगेको समुदायमा सचेतना कार्यक्रमको आयोजना गरेको हो । यस प्रकारको कार्यक्रमले देशभरका परिवारहरूलाई वित्तीय ज्ञान हासिल गर्न र...


कोरोना महामारीमा सिटिजन लाइफमा आबद्ध भएका संखुवासभाका बम्जनले फैलाए ९० जनाको सञ्जाल

काठमाडौं । जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा हुँदैन् । कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण संखुवासभाका शिक्षक तथा सिटिजन लाइफका अभिकर्ता रामजी बम्जन पनि एक हुन् । छोटो अवधीमा नै जीवन बीमा...