एलआईसी नेपालको खुद नाफा ३७ प्रतिशतले बढ्यो, जीवन बीमाकोष १ खर्ब ३६ अर्बमाथि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले चालू आवको पहिलो त्रैमासमा १० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ७ करोड ८८ लाख रुपैयाँ...


नेपाल लाइफले तीन महीनामा कमायो २१ करोड ५५ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष साढे २ खर्ब नजिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले आजै सार्वजनिक गरेका प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा कमाएको २० कराड ५४ लाखको...


नेपाल लाइफका बिशाल-बिक्रम दाजुभाइद्वारा ऐतिहासिक सफलता:‘समृद्धि पदक’को वार्षिक लक्ष्य एकै दिनमा पुरा

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दमक शाखा अन्तर्गतका एजेन्सी म्यानेजर बिक्रम अधिकारी र बिशाल अधिकारीले ऐतिहासिक उपलब्धि हात पारेका छन्। नेपाल लाइफको प्रतिष्ठित ‘नेपाल लाइफ समृद्धि पदक राष्ट्रिय सम्मान...


सिटिजन लाइफको ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ भव्य रुपमा सम्पन्न, अधिकर्ता उत्साहित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर...


जीवन बीमाले फेरिएको तोयानाथ दाहालको जिन्दगी, परिश्रमीको भट्टीबाट यसरी उदाए

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका तोयानाथ दाहालले संघर्षको राजमार्गमा आफ्ना...


सानिमा रिलायन्स लाइफको स्टार एजेन्सी मिट–२०८२ः उत्कृष्टलाई सम्मान, सयौं अभिकर्ता लाभान्वित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट–२०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका...


आइएमई लाइफले तीन महीनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको शुरूको तीन महीनामा कम्पनीले कमाएको खुद नाफा १४...


सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, जीवन बीमाकोष ४४ अर्ब नजिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद...


रिलायबल नेपाल लाइफको ‘लाइफ चेन्जिङ प्रोग्राम–२’ सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, गण्डकी प्रदेशले आत्मविकास, मनोवृत्ति रूपान्तरण र पेशागत उत्कृष्टता लक्षित ‘लाइफ चेन्जिङ प्रोग्राम–२ (च्याम्पियन्स जर्नी एण्ड माइन्डसेट मास्टरी प्रोग्राम)’ पोखराको साराङकोटस्थित हिमालयन फ्रन्ट रिसोर्टमा सम्पन्न गरेको छ। दुईदिने यस कार्यक्रममा करिब ७० जना...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको बागमति स्तरीय अधिवेशन सम्पन्न, भेलेको नेतृत्वमा २१ सदस्यीय समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरीय अभिकर्ता प्रशिक्षण तथा दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट बागमति प्रदेशको अध्यक्षमा बिक्रम भेले चयन भएका छन् । उनको नेतृत्वमा...


सुदूरपश्चिममा सानिमा रिलायन्स लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशमा ‘सानिमा रिलाइन्स स्टार एजेन्सी मिट २०८२ सम्मान तथा एजेन्सी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न गरेको छ । शनिबार धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी एजेन्सी म्यानेजरलाई अन्तर्राष्ट्रिय बीमा अभिकर्ता सहेद...


प्रभु महालक्ष्मी लाइफको ‘बागमती प्रोभियन्स क्लब ‘एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२’ सम्पन्न भएको छ। कात्तिक २२ गते काठमाडौंमा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू र उच्च व्यवस्थापकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय...


नेशनल लाइफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न, उत्कृष्ट सयौं अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आ.व. २०८१–२०८२ मा तोकिएको लक्ष्य पुरा...


नेशनल लाइफका बिमल, नारायण र लक्ष्मी कुमारी बने उत्कृष्ट अभिकर्ता, कसरी भयो सम्भव ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा...


हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरे नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा गोपाल घिमिरेलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ५६औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो। उक्त निर्णय...


सन नेपाल लाइफको मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्युदाबी भुक्तानी गरेको छ । रेसुंगा नगरपालिका (२ निवासी मधु बस्नेतले स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड...


सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त...


एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा योजना

काठमाडौं । एनसेल र मेटलाइफ मिलेर ‘डाटासँगै जीवन बीमा’ नामक एक योजना ल्याएका छन्। यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन बीमा तथा घातक रोगको बीमा एकैसाथ पाउने कम्पनीले बताएको छ। यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष...


जीवन बीमकद्वारा नौ अर्ब ५४ करोड प्रथम बीमा शुल्क आर्जन, सर्वाधिक र बृद्धिदरमा नेपाल लाइफकै वर्चश्व

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज महिनासम्ममा नौ अर्ब ५४ करोड नौ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असोज महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक...


जीवन बीमकको नविकरण बीमा शुल्क ३९ अर्ब ६८ करोड: राष्ट्रिय जीवन बीमा र सिटिजन आक्रामक

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८२ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्ममा ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण...