सूर्यज्योति लाइफद्धारा न्यानो कपडा वितरण
काठमाडौं । हाल देशमा बढिरहेको जाड़ोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानोे कपडा बितरण गरेको छ । सुर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये...
एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन...
नेप्सेमा तीन कम्पनीको साढे ८४ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज मेगा बैंक, रुरु जलविद्यूत कम्पनी र गुराँस लाइफ इन्स्योरेन्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । मेगा बैंकको...
लाभांश र मर्जरप्रस्तावसहित युनियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ वार्षिक साधारण सभा माघ २६ गते बस्नेगरी बोलाएको हो । सभा, टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा बिहान साढे १० बजे सुरु हुनेछ ।...
बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई बीमा प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल,...
नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक
काठमाडौं नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । सूचना प्रविधिमा आएको आमुल परिवर्तन...
बीमा प्राधिकरणद्धारा युनियन लाइफलाई बोनस शेयर बढाउन निर्देशन, करिब ९ प्रतिशत लाभांश स्वीकृत
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश परिमार्जन भएको हो । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आव २०७७।७८ को मुनाफाबाट...
मेट लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । अमेरिकन लाइफ इन्स्योरेनस कम्पनीको आव २०७८।७९ को बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा...
आइपीओ निष्काशन प्रस्तावसहित सिटिजन लाइफको कहिले बस्दैछ साधारण सभा ?
काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ १५ गते बस्दैछ । कम्पनीको पाँचौ सभा अलोफ्ट काठमाण्डू ठमेल, छायादेवी कम्प्लेक्स, ठमेल काठमाडौंमा साझ ५ बजे बस्नेछ । सभाले प्रिमियम मूल्यमा सर्वसाधारण...
तीन जीवन बीमा कम्पनीको अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर, नाम-हिमालयन लाइफ, स्वाप रेसियो १ः१ः१
काठमाडौं । तीन वटा जीवन बीमा कम्पनीहरु आपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले अन्तिम सम्झौता पत्रमा आज केहीबेर अघि हस्ताक्षर सम्पन्न गरेका हुन् । काठमाडौंस्थित होटल अलफ्टमा भएको सम्झौतामा...
तीन क्षेत्रमा महालक्ष्मी लाइफको ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम संचालन भएको छ । समाजमा पिछडिएर...
कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको देशव्यापी महिला शसक्तिकरण अभियान जारी छ । गत पौष ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर...
पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा प्राधिकरण र बीमा कम्पनी सुचारु
काठमाडौं । पुस मसान्तमा सार्वजनिक बिदाको दिन बीमा कम्पनीहरु सुचारु भएका छन् । आज अन्तिम दिन सार्वजनिक बिदाको दिन बीमा तथा अन्य वित्तिय कम्पनीहरुले पनि आफनो सेवा सुचारु राखेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले आफ्नो केन्द्रिय कार्यालय...
राष्ट्रिय बीमा संस्थान र राष्ट्रसेवक कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संथान र राष्ट्रसेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। नया बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थ मन्त्रालय, राष्ट्रिय किताबखाना निजामती, नेपाल प्रहरी, नेपाल...
१७ जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनी दोहोरो जरिवानामा, पहिलो पटक बीमा प्राधिकरणको कार्वाहीमा पर्दै
काठमाडौं । हाल संचालनमा रहेका ३६ कम्पनीहरुमध्ये १७ कम्पनीले मात्रै बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणमा लेखापरिक्षण प्रतिवेदन बुझाएका छन् ।१७ जीवन बीमा कम्पनी र दुई निर्जिवन बीमा कम्पनीले पुस मसान्तसम्ममा पनि लेखापरिक्षण नबुझाएको कारण पहिलोपटक बीमा प्राधिकरणको कार्वाहीमा...
जन्मेको केही दिनमै सुभासले दिए छोरीलाई आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा भौतिक वस्तु भन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । विवाह, पास्नी, जन्मदिन, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्ति, परिवार, इष्टमित्र तथा साथीभाईलाई उपहारस्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ ट्रेन्ड...
नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये उत्कृष्ट ‘एमडीआरटी’ विजेताबाट मोकेन्द्र यादब सम्मानित
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका वरिष्ठ एजेन्सी मेनेजर मोकेन्द्र यादब सम्मानित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशका अभिकर्तामध्ये अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म उत्कृष्ट ‘एमडीआरटी’ विजेता बन्न सफल मोकेन्द्र यादबलाई नेपाल लाइफले काठमाडौँमा भव्य कार्यक्रमकाबीच सम्मान...
सन नेपाल लाइफद्धारा साढे ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखाले बीमितको हकवालालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । जनकपुर शाखा वरिषठ प्रबन्धक नवराज चैधरीबाट गणेशमान चारनाथ नगरपालिका वडा नं....
आइएमई लाइफकी एजेन्सी म्यानेजर रक्षा भुसाल बनिन एमडिआरटी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रक्षा भुसाल १८ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको कम्पनीको बुटवल शाखामा कार्यरत एजेन्सी म्यानेजर रक्षा भुसाल एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् । रक्षा भुसालले छोटो...
जन्मदिनमा आइएमई लाइफको २० लाख रुपैयाँको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहारस्वरुप बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढीरहेको छ । जन्मदिन, पास्नी, विवाह जस्ता अवसरमा आफ्ना परिवार, साथीभाई, इष्टमित्रलाई बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ । यसैबीच कर्णाली...


















