सन नेपाल लाइफद्वारा साढे १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी पावतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बारा, गुजरा नगरपालिका वडा नं. ३ टोल सिमरीमा आयोजित श्रद्धाञ्जली...


धमाधम ६ बीमा कम्पनीको वार्षिक साधारण सभा हुँदै, के–के छन् प्रस्तावहरु ?

काठमाडौं । माघ र फागुन महिनामा ६ बीमा कम्पनीहरुको साधारण सभा हुँदैछ । जसमध्ये तीन जीवन बीमा कम्पनी रहेका छन् भने तीन निर्जीवन बीमा कम्पनी रहेका छन् । युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र...


पुषमा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन साढे १३ अर्ब, गुराँस र आइएमई लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुष महिनामा मात्रै १३ अर्ब ५० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ जीवन बीमा कम्पनीको टोटल प्रिमियम कलेक्सन एक महिनामा १०.१४ प्रतिशतले...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५७ अर्ब माथि, कुन कम्पनीले कति आर्जन गरे ? (इन्फ्रोग्राफ सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा ५७ अर्ब ४७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन...


पुष मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १४ अर्बमाथि, कुनको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु् आर्थिक वर्षको पुष मसान्तसम्ममा १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुष मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले सवा १४ अर्बको प्रथम...


एक कप चिया खाने पैसा जोगाएर बीमा गरे भविष्य सुनिश्चित हुन्छ: अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा यही माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक...


‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा पाँचौ साधारण सभा आह्वान, रिलायन्स लाइफसँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


मर्जर प्रस्ताव सहित रिलायन्स लाइफको साधारण सभा फागुन १२ गते, शेयर संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को...


दोस्रो त्रैमाससम्ममा कुन जीवन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले साढे ७१ अर्बमाथि बीमा शुल्क...