सन नेपाल लाइफको ए एम एल सिएफटी सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सको ए एम एल सिएफटि सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम धुलीखेलको एक होटलमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, बरिष्ठ नायव प्रमुख कार्यकारी...
एलआईसी नेपालको बोनस शेयरमा मूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयरमा मूल्य समायोजन भएको छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस शेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २३% ले बढ्यो, प्रभु महालक्ष्मीको उच्च बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ३४ अर्ब नौ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा...
जीवन बीमकको नविकरण बीमा शुल्क १ खर्ब १९ अर्बः रिलायबल र प्रभु महालक्ष्मीको कडा प्रतिस्पर्धा, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना (साउनदेखि जेठ) सम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको...
बैदेशिक रोजगारी बीमाबाट जीवन बीमकले आर्जन गरे २ अर्ब ७५ करोड, सन नेपाल अग्रस्थानमा
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले २ अर्ब ७५ करोड २० लाख रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । यसअवधिमा सर्वाधिक...
जीवन बीमकको व्यवसाय १५%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, राष्ट्रिय जीवन बीमा र रिलायबलको आकर्षक ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त...
जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १ खर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनामा साढे १ खर्बमाथिको कुल बीमा व्यवसाय भित्राउन सफल भएका छन् । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा १ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन...
सूर्यज्योति लाइफको विशेष योजना: व्यतित बीमालेख पुनर्जागरणमा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणका लागि आकर्षक छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले २०८२ असार १५ देखि २८ गतेसम्म लागू हुने गरी व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा अधिकतम ५० प्रतिशतसम्म छुट दिने योजना ल्याएको हो। पाँच...
प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। जसमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहतर्फको हो भने १ लाख ४४ हजार ५०६ कित्ता शेयर सर्वसाधारण समूहतर्फको रहेको...
एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले...
नेशनल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी २०२५’ बाट सम्मानित भएको छ ।न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा उक्त कम्पनीले सो अवार्ड हासिल गरेको...
सन नेपाल लाइफको हकप्रद बाँडफाँड, २ लाख २४ हजार कित्ता लिलामीमा आउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका...
नेपाल लाइफका अभिकर्तालाई इन्सेन्टिभमा गणना हुने २८ गते अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २८ गतेसम्म जारी भएका पोलिसीहरुको मात्र मासिक तथा वार्षिक इन्सेन्टिभ गणना गर्ने भएको छ । कम्पनीले देशभरी रहेका शाखा तथा उपशाखाहरुलाई सर्कुलर जारी गर्दै समयमै चालु आवको सम्पूर्ण कार्य सम्पन्न गर्न...
हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी तेज बहादुर भण्डारीको उपचारको क्रममा मृत्यु
काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी तेज बहादुर भण्डारीको मृत्यु भएको छ । कम्पनीको चितवनस्थित नारायणी शाखा कार्यालयमा मार्केटिङ अफिसरका रुपमा कार्यरत भण्डारीको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार अर्थात असार १० गते एक्कासी स्वास्थ्यमा...
चिकित्सक डा. प्रकाश वाग्ले दशकदेखि बीमा व्यवसायमा जम्दै, ७३ जिल्लाका नागरिकको बीमा गरेर नयाँ रेकर्ड
मध्य नेपालको चितवन र आसपासका क्षेत्रमा जीवन बीमा र स्वास्थ्य क्षेत्रमा चिरपरिचित नाम हो, डा.प्रकाश वाग्ले । तर, जीवन बीमा क्षेत्रमा वाग्लेले निभाएको भूमिका देशका अन्य बीमा अभिकर्ताहरुले समेत अनुशरण गर्न लायककै देखिन्छ । दिनभरि बिरामीको सेवा गर्नु अनि...
असार २८ गतेदेखि बीमा कम्पनीहरुमा ‘क्लोजिङ’, कुनै पनि कम्पनीले पोलिसी काट्न नपाउने
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि असार २८ गतेदेखि क्लोजिङको डेट निर्धारण गरिदिएको छ। सो कारण बीमा कम्पनीहरुले असार २८ गते उता कुनै पनि बीमा पोलिसी काट्न नपाउने भएको छन् । बीमा प्राधिकरणले...
मेटलाइफ नेपालले सुरु गर्यो बीमालेख पुनर्जागरण अभियान, विलम्ब शुल्कमा छुट
काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ । यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १००...
नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् प्राधिकरणका अध्यक्ष समक्ष शपथ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले शपथ ग्रहण गरेकी छिन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी हुन्। कम्पनीको मिति असार ५ गते सम्पन्न भएको...
सन नेपाल लाइफले दियो मातृ स्वास्थ्य सेवालाई ह्वीलचेयर र म्याट्रेस
काठमाडौँ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ स्वास्थ्य सेवा प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले सामग्री वितरण गरेको छ। कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन...
यसरी सम्पन्न भयो हिमालयन लाइफको १८औं वार्षिक सभा (तस्विरहरु)
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा बसेको उक्त सभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । गत आर्थिक वर्षको वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षको प्रतिवेदन...



















