एशियन लाईफ इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । कम्पनीको माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले...


नेशनल लाईफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको रकम हस्तान्तरण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको उपचार दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरी शाखाले घातक रोग बापतको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । पथरी शनिच्श्ररे वडा न २ बुद्धचोक निबासी बीमित नर बहादुर...


महालक्ष्मी लाइर्फको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालकोे क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा...


सुविधाको दायरालाई बृहत बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्स, टोल फ्री नम्बरको सुरुवात

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउँदै अगाडि बढि रहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेको छ । सेवाहरुको...


नेशनल लाईफ इन्स्योरेन्स हेमजा शाखाद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेमजा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी भुक्तानी बापतको १३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । म्याग्दी बेगखोला ४ निवासी खेम कुमार पुनको बैदेशिक रोजगाराको शिलशिलामा घर विदामा...


एलआईसी नेपालको इटहरी शाखाद्वारा १ करोड ६ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले चैत १२ गते शनिवार इटहरी–५, पचरुखी निवासी बीमितकी...


आइएमई लाइफको भैरहवा शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन...


पूँजी बृद्धिको कुराले बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ४१ अंकको गिरावट आएको छ । गत साता १६ अंकले मात्रै घटेर बन्द भएको पूँजीबजारमा आज ४१ अंकले गिरावट आएको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर...


बुटवलमा महालक्ष्मी लाइफको एक दिने सेमिनार सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले एक दिने सेमिनार बुटवलमा सम्पन्न गरेको हो । उक्त सेमिनारमा बीमा क्षेत्रमा कसरी सफल हुन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सो सेमिनारका प्रमुख अतिथि...


पूँजीबृद्धि हुने भएसँगै बीमा कम्पनीहरुको सर्वाधिक खरिदबिक्री

काठमाडौं । नियमक निकाय बीमा समितिले जीवन बीमा कम्पनी तथा निर्जीबन बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै धितोपत्र दोस्रो बजारमा साताको पहिलो दिन शेयर बजार खुलेको केही समयमा नै बीमा कम्पनीहरुको उच्च खरिदबिक्री भएको छ । शेयर बजार...


बीमा कम्पनीहरुको पुँजीवृद्धिले कम्पनीको शेयरमा उछाल, कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

काठमाडौं । आज बीमा कम्पनीहरुको शेयरमा उछाल आएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई समितिले बिहिबार पुँजिवृद्धि गर्ने निर्देशन दिएसँगै यसको प्रभाव आजको शेयर बजारमा देखिएको छ । बीमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि यतिबेला समग्र...


प्राइम लाइफको शेयर संरचना परिवर्तन

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापकतर्फ हाल कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम हुने शेयर परिमार्जन गरेको हो ।...


मेट लाईफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनी आव २०७७।०७८ मा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भएपछि नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो । नयाँ बोनस दर अनुसार अधिकतम् ८० रुपैयाँ प्रतिवर्ष प्रति हजारका दरले बीमितले...


रिलायबल लाइफको कावासोती शाखाद्धारा अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीको कावासोती शाखाले शुक्रबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो । इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा कावासोती शाखाका शाखा प्रबन्धक शंकर...


नेपाल, नेशनल, शिखर र नेको इन्स्योरेन्सलाई चुक्ता पुँजि वृद्धिले फरक परेन, नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको अवस्था कस्तो ?

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको हो ।समितिको उक्त निर्देशन बमोजिम सबै बीमा कम्पनीहरुले...


नेपाल लाइफ पाठशालाको समुद्घाटन, गुणस्तरीय तालिमको पूर्वाधारलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ। कम्पनीले आज कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका...


सिटिजन लाइफ इन्स्योरेन्सको चौथौ साधारण सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा आज अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीले आव २०७६।०७७ को संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस...


सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा शेयरमा परिमार्जन

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरेको हो । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ९ प्रतिशत अर्थात २२ लाख ९५ हजार २५४...


यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक, प्रत्येक तीन बर्ष पछि अग्रिम भुक्तानी हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गर्दै...