रिलायन्स लाइफद्धारा ५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष सम्मको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितको बसेको ९३ औं बैठकले आर्थिक...


दमकका रोहित दाहालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।यसैक्रममा दमक – ०९, झापा निवासी इन्दिरा दाहालले आफ्नो श्रीमान रोहित कुमार दाहालको जन्मदिनको अवसरमा २० लाख...


भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)

काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा...


बेलौरी र टिकापुरमा युवासँग महालक्ष्मी लाइफको जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यस आर्थिक वर्ष भित्र २५ वटा भन्दा बढी जिल्लामा युवासँ महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ। सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा युवा संग महालक्ष्मी...


सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा अभिकर्तालाई उत्प्रेरणा र सम्मान कार्यक्रम...


चन्द्रनिगाहपुरमा प्रभु लाइफको अभिकर्ता आधारभूत तालिम सम्पन्न 

काठमाडौं । प्रभु लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा उक्त तालिम सम्पन्न गरेको हो । कम्पनीको बरहथवा शाखाको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा रहेको होटल ए एन प्लाजामा सम्पन्न भएको...


एशियन लाइफद्धारा ८ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको गाईघाट शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ८ लाख १ हजार ९३ रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले महोत्तरी जिल्लाको गौशाला नगरपालिका ८ बस्ने बीमित...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को लाभाश बीमा समितिबाट स्वीकृति भएको हो । आर्थिक वर्ष २०७५/७६ सम्मको संचित नाफाबाछ कम्पनीले हाल कायम चुक्ता पूँजीको...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३...


विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

काछमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको युवा संग ( महालक्ष्मी लाइफ कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ। सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको...


एकचुरी भ्यालुएन स्वीकृती भएसँगै पाँच कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस...


रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत

काठमाडौं । बीमा समितिबाट रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङकन स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत...


मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो...


रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना मार्फत सात वटा शाखाका लागि शाखा प्रमुखको माग गरेको हो । कम्पनीले प्रदेश १ को रंगेली, चैनपुर र उर्लाबारी प्रदेश २ को जलेश्वर र लालबन्दी...


आइएमई लाइफले दियो बीमितको परिवारलाई १४ लाख रुपैयाँ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित नन्द कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । जिल्ला झापा शिवसताक्षि नगरपालिका वडा न. ११, निबासी बीमित...


सानिमा लाइफद्धारा ४१ लाख ३२ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले दुई बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका इलाम नगरपालिका मनिषा...


एशियन लाइफद्धारा ७ लाख १८ हजार बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमा दाबी वापतको ७ लाख १८ हजार १८७ रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो । कम्पनीले गोकर्णेश्वर नगरपालिका ६ की बिमला योङगाको...


नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...


पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त...


महालक्ष्मी लाइफमा आबद्ध बीमा अभिकर्ताको टोली समितिमा, अभिकर्ता पेशालाई खुम्च्याउने प्रयास गरेको गुनासो

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत अभिकर्ता संघका पदाधिकारीहरु आइतबार बीमा समितिमा पुगेर बीमा अभिकर्ताहरुको गुनासो र बीमा समितिले गरेको व्यवहारका सम्बन्धमा अध्यक्ष सूर्य सिलवाल समक्ष छलफल गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पेशागत बीमा अभिकर्ता...