बीमा समितिको बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमााडौं । बीमा समितिले बनेपास्थित शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिले हाल गरिरहेको जनचेतनामुलक कार्यक्रममा सक्रिय सहभागिता कसरी गर्ने भन्ने बिषयक छलफल कार्यक्रममा बीमा सम्बन्धी यावत् बिषयमा समेत छलफल गरिएको थियो । बीमा समितिको निर्देशक...


राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतना सम्बन्धी युवासँग – महालक्ष्मी लाईफू कार्यक्रम देशव्यापी बन्दै गएको छ। युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गएको...


रिलायन्स लाइफ इन्स्योरेन्समा ठूलो संख्यामा रोजगारीको अवसर

कागठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ठुलो सख्यांमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रिय कार्यालय, शाखा।उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधीमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले क्षेत्रीय...


बीमा समितिको निर्णयबारे छलफल गर्न जीवन बीमा कम्पनीका अध्यक्षहरुको बैठक बस्दै

काठमाडौं । बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरितको निर्णय सम्बन्धमा छलफल गर्न जीवन बीमा कम्पनीहरुका अध्यक्षहरुको बैठक आज बस्दैछ । बीमा समितिले नेपाली बीमा कम्पनीहरुले नेपाली पुनर्बीमा कम्पनीमा मात्रै पुनर्बीमा गर्नुपर्ने बाध्यकारी नियम लागू गरेपछि यतिबेला सिंगो बीमा क्षेत्रमा...


गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सकोमाध्यमबाट सम्पन्न गरेको हो । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले...


प्राइम लाइफ सहित ३ कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बैंक अफ काठमाडाण्डू, स्टयाण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।...


गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा आज हुँदै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त...


खल्तीद्वारा बीमा नियम विपरित म्यादी बीमा शुल्क छुट अफर सञ्चालन

काठमाडौं । खल्ती डिजिटल एप नामक वालेटले म्यादी जीवन बीमा शुल्क भुक्तानीमा बीमा शुल्क छुट दिएर गैर कानुनी काम गरेको पाइएको छ । खल्तीले बीमा ऐनलाई उल्लघन गर्दै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी प्रति बीमा पोलिसी २५ रुपैयाँ...


बीमा कम्पनीको डिडिए गर्न २० वटा फर्म छानियो, दोस्रो चरणको नतिजा छिट्टै

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्मको नतिजा सार्वजनिक गरेको छ । समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए...


सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न, अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गर्दै बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर र हापुरे...


गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा भोलि

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारण सभा भोलि (मंसिर १० गते) हुदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने भएको हो । उक्त सभाले संचालक समितिले...


जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको...


हरिनगरा, इटहरी र गौरमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति...


बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल

काठमाडौं ।  नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...


एशियन लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखा कार्यालय अन्तर्गत उपशाखा जोगछदा कार्यालयले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले डडेलधुरा जिल्लाको प्रशुराम नगरपालिका ५ जोगवुढा...


बीमा समितिद्धारा गण्डकी प्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न

काठमाडौं । बीमा समितिले गण्डकीप्रदेशस्तरीय अन्डरराईटिङ तालिम सम्पन्न गरेको । पोखराका आसपासका शाखा प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम हिजो सम्पन्न भएको हो । समितिले आयोजना गरेको कार्यक्रममा पोखरास्थित जीवन, निर्जिवन बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो ।...


चार जीवन बीमा कम्पनीको वित्तिय विवरण शंकाको घेरामा, अनुमानित विवरण सार्वजनिक गरेको आशंका

काठमाडौं । नेपालमा सञ्चालित चार वटा जीवन बीमा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण शंकाको घेरामा परेको छ । गत आर्थिक वर्षको बार्षिक वित्तिय विवरणर हाल प्रकाशित प्रथम त्रैमासिक वित्तिय विवरण शंकाको घेरामा परेको छ । नेपाल पुनर्बीमा कम्पनी स्रोतका...


प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...


सन नेपाल लाइफद्धारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले इलाम जिल्ला फाकफोकथुम–५ निवासी ३४ वर्षीय मृतक बीमित धनमाया दलार्मी...


एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने प्रोभिजनको कारण कम्पनीको बोनसदर घटेको छ। कम्पनीको...