सिटिजन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, ७३ रुपैयाँसम्म अधिकतम् बोनस पाइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ । बीमा समितिबाट...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक...


पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...


‘सानिमा दम्पत्ति बीमा योजना’ बीमित माँझ लोकप्रिय बन्दै

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबैको सुरक्षणको लागि सानिमा दम्पति (सावधिक) बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीले यस बीमा योजनामा दम्पतीको सुरक्षणको लागि एउटै बीमा सुविधा भएकोले बीमितका बीचमा निकै लोकप्रिय बनेको छ ।...


जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै

काठमाडौं । नेपालमा एक्चुरी नभएको मौका छोपेर भारतीय सस्ता र भनेको मान्ने एक्चुरीमा बीमाङ्कीय मूल्याङ्क गराइँदा जीवन बीमा कम्पनीहरुहले बीमितमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पाइएको छ । एउटा कम्पनीले कतिसम्म बोनसदरमा अन्तर राख्न पाइने हो ? भन्ने कुनै मापदण्ड...


प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...


नेपाल लाइफको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख १३ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी अशोक कुमार अग्रवालले १३ हजार १...


भैरहवा, दाङ र समनपुरमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तिब्रता दिदै आएको छ । यसै अन्तर्गत गएको हप्ता लुम्वीनी प्रदेश र २ नं। प्रदेशको विभिन्न ठाँउमा बीमा जनचेतनामुलक कार्यक्रमहरु संचालन भएका छन् । भैरहवा बहुमुखि...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १२ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। चालु आर्थिक बर्षको चार महिनामा हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६९ करोड रुपैयाँ प्रथम...


राष्ट्रिय बीमा संस्थानको दुई दिने अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले २ दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशको बुटवलमा दुई दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको हो । कम्पनीले मंसिर २४ र २५ गते बुटवल शाखा प्रमुख बिदुर भट्टराईको...


बनस्थलीमा नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कं। लि। का वरिष्ठ व्यवसाय प्रबन्धक सुमन श्रेष्ठले आफ्ना बिमितहरु तथा अभिकर्ताहरुको सुबिधालाइ मध्यनजर गर्दै आफ्नै निवास क्षेत्र बनस्थली ढुँगेधारामा मा एक बिशेष समारोहको आयोजना गरि एजेन्सीि कार्यालयको शुभारम्भ गरिएको छ । कम्पनीको कलंकी...


बीमा अभिकर्ताहरु एमडिआरटी बन्ने अन्तिम दौडमा, सिओटी र टिओटीको लक्ष्य पुर्याउन १९ दिन बाँकी

काठमाडौं । हरेक पेशामा आबद्धहरुको एउटा सपना हुन्छ । त्यस्तै जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको पनि एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । यस वर्षको एमडिआरटी लक्ष्य...


सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोजका मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ...


सानिमा लाइफ इन्स्योरेन्सको वुटवल शाखाद्धारा नेपाल अपाङ्ग आश्रममा सहयोग

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री प्रदान गरेको छ । बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि खाध र अन्य सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित धनबहादुर खड्काकी श्रीमती सिता खड्कालाई २ लाख...


एशियन लाइफ इन्स्योरेन्सद्धारा व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु मंसिर २४ गतेदेखी माग १६ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा पुष १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १९ गते सोमबार होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने निर्णय गरेको...


सूर्या लाइफ इन्स्योरेन्सको १३  प्रतिशत लाभांश बीमा समितिबाट स्वीकृत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । आर्थिक वर्ष २०७६र७७ को लाभांश मंसिर २२ गते बीमा समितिबाट स्वीकृत भएको हो । कार्तिक १३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...