जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्ल्लो समय विवाह, जन्मदिन, बैंवाहिक वर्षगाठ लगायतको अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको छ । जिन्सी सामानको सट्टामा बीमा पोलिसी उपहार दिदा सुरक्षा प्रदान गर्ने भएर यो निकै महत्वपूर्ण मानिएको छ । यसैक्रममा फागुन १० गते...


नेशनल लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी लगायत...


एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा भोलि, शेयरधनीलाई लाभांश

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा भोलि फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक...


सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

काठमाडौँ । ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्।उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र...


नेशनल लाइफ ३९औं वर्षमा प्रवेश, बीमितमैत्री बीमा सेवा र उच्च प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । २०४४ साल आजकै दिन अर्थात फागुन १० गतेबाट औपचारिक कारोबार सुरु गरेको नेशनल लाइफ इन्स्योरेन्स आजबाट ३८ वर्ष पुरा गरी ३९औं वर्षमा प्रवेश गरेको छ । ३९औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...


सिटिजन लाइफको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ५ गतेदेखि ७ गतेसम्म पोखरास्थित होटल पोखरा ग्राण्डमा ‘एमडीआरटी २०२६’ (मिलियन डलर राउण्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो। जसअन्तर्गत...


बीमितको घरमै गएर रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख...


एशियन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा ५०% सम्म छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। एशियनबाट लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत २०८२ माघ मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नु पर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित...


बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग

काठमाडौं । सामुदायिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै सन नेपाल लाइफ इन्स्योरेन्सले बालाजु प्रहरी परिसरको भवन निर्माण कार्यमा आवश्यक निर्माण सामग्री सहयोग गरेको छ। एक औपचारिक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई...


जीवन बीमाकोष ८ खर्ब ७० अर्ब नाघ्यो, दोस्रो त्रैमासमा १७.४६ प्रतिशत वृद्धि

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सोही वित्तीय विवरण अनुसार जीवन बीमाकोष ८ खर्ब ७० अर्ब ६७ करोड १७ लाख रुपैयाँ...


जीवन बीमा अभिकर्ताले ६ महीनामा बुझे ७ अर्ब २९ करोड कमिशन, कुन कम्पनीबाट कति?

काठमाडौं । हाल नेपालमा जीवन बीमा व्यवसाय गरिरहेको १४ वटै जीवन बीमा कम्पनीमा कार्यरत हजारौं बीमा अभिकर्ताहरूले चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीबाट कमिशत बापत ७ अर्ब २९ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन्। जीवन बीमा कम्पनीहरूले सार्वजनिक...


अभिकर्ता संघले बीमा प्राधिकरणमा बुझायो ११ बुँदे सुझाव, समस्या समाधान गर्न माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमा व्यवसायिक वृद्धिमा हुने समस्या समाधानको लागि बीमा प्राधिकरणमा ११ बुँदे सुझाव पेश गरेको छ । संघले समस्या समाधान गर्न माग गर्दै ११ बुँदे लिखित सुझाव पेश गरेको हो । पेशागत बीमा अभिकर्ता...


बैंकास्योरेन्स सुचारु गर्न प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन अभिकर्ता संघको आग्रह

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले संस्थागत बीमा अभिकर्ता (बैंकास्योरेन्स) कार्य सुचारु गर्न बीमा प्राधिकरणलाई राष्ट्र बैंकसँग पहल नगरिदिन आग्रह गरेको छ । बिगतमा नै संस्थागत बीमा अभिकर्ता (बैंकाइन्स्योरेन्स)को कारण बीमा क्षेत्रमा भएका कमी कमजोरी दोहराउन नदिन संघले प्राधिकरणलाई...


छोराको जन्मदिनमा कुर्मीले दिए १० लाखको सन नेपाल लाइफको बीमा उपहार

काठमाडौँ । पोखरिया नगरपालिका–१ पर्साका सुनिल कुमार कुर्मीले आफ्ना ४ वर्षका छोरा क्षितिजको जन्मदिनको अवसरमा विशेष उपहार स्वरूप बीमा योजना प्रदान गरेका छन्। कुर्मीले आफ्नो छोराको भविष्य सुरक्षाको लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पोखरिया शाखा मार्फत बीमा...


नेपाल लाइफद्वारा मातृत्व र आर्थिक सुरक्षा समेटिएको नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ सार्वजनिक...


छोरीको बिहेमा जीवन बीमा उपहारः राम नारायण साहु सुडीको प्रेरणादायी कदम

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको मिर्चैया शाखामा कार्यरत एमडिआरटी बिजेता एजेन्सी म्यानेजर राम नारायण साहु सुडीले आफ्नो छोरीको बिहेको अवसरमा जीवन बीमा क्षेत्रमा एउटा नयाँ र प्रेरणादायी पहल गरेका छन्। उनले छोरीको ज्वाइँको नाममा २० लाख रुपैयाँको जीवन बीमा...


बैंकास्योरेन्स व्यूँताउने तयारी लागेको भन्दै अभिकर्ताहरु रुष्ट

काठमाडौं । बर्षै पहिला नै खारेज भएको बैंकास्योरेन्स व्यूँताउने तयारी बीमा प्राधिकरण नै लागेको भन्दै अभिकर्ताहरु रुष्ट बनेका छन् । नेपाल बीमा प्राधिकरका निर्देशकले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स खुलाउन समस्या नरहेको अभिव्यक्ति दिएसँगै अभिकर्ताहरु रुष्ट बनेका हुन् । लामो...


बीमा प्रिमियममा ९९ हजारको नगद सीमा अव्यवहारिक, बैंक सरह पाँच लाख पुर्याउन अभिकर्ता संघको माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाललले बीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप भएको भन्दै नगद कारोबारको सिमा बढाउन माग गरेको छ। बीमा प्रिमियममा ९९ हजारको  नगद सीमा अव्यवहारिक भएको गुनासो अभिकर्ताहरुले गर्दै आएपनि प्राधिकरणले वेवास्ता गरेसँगै संघले लिखित रुपमा नै...


पशुपतिनाथ मन्दिरमा नेपाल लाइफको शिविर सञ्चालन, हजारौं भक्तजनले पाए सेवा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोजन तथा पानी शिविर सञ्चालन गरेको छ । कम्पनीले शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा स्टल सञ्चालन गरी भक्तजनलाई खाना तथा पानी वितरण गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्ला वर्षहरुमा पनि सो...


जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१, आइएमई र रिलायबलको जोखिमधारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो १.७१ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले घट्न पुगेको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो २.२८...