प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर खरीद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था...
भोटेकोशी बाढीमा नेपाल लाइफ इन्स्योरेन्सका तीन अभिकर्ताको मृत्यु
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नुवाकोट शाखामा अभिकर्ताका रूपमा कार्यरत तीन जनाको बाढीमा परी मृत्यु भएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी नेपाल लाइफका अभिकर्ता निर्मला श्रेष्ठ, बसन गुरुङ र इन्द्रप्रसाद भट्टको ज्यान गएको...
१४ वर्षे बीमा यात्रामा लक्ष्मी केसीको नवौँ एमडिआरटी सफलता
काठमाडौँ । एलआईसी नेपाल भैरहवा शाखामा विगत १४ वर्षदेखि कार्यरत अभिकर्ता लक्ष्मी केसीले आफ्नो व्यावसायिक यात्रामा अर्को महत्वपूर्ण सफलता हासिल गरेकी छन्। केसीले हालसम्म नवौँ पटक एमडिआरटी (मिलियन डलर राउन्ड टेबल) उपलब्धि हासिल गर्न सफल भएकी हुन्। ग्राहकको विश्वास...
जीवन बीमा कम्पनीहरुलाई बीमा रकम भुक्तानी सहज बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित बीमित र बीमितका हकवालालाई बीमा रकम भुक्तानी सहज बनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई ८ बुँदे व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। ल्हेन्दे खोला, भोटेकोशी, त्रिशूली तथा नारायणी नदी...
नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको...
सन नेपाल लाइफका डेपुटी सिईओ कवि फुयाँलद्वारा राजिनामा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् । संक्षिप्त प्रतिक्रियामा उनले राजिनामा दिएको र बाँकी कुरा पछि थाहा हुने बताए । उनले तीन महिनाको अवधी दिएर दिएर राजिनामा दिएका हुन् ।...
रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता दाबीबापत ४ लाख भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। लमजुङ शाखामार्फत जीवन बीमा गराएका स्थानीय बीमित टेकबहादुर गुरुङलाई कम्पनीले पूर्ण अशक्तता दाबीबापत ४ लाख रुपैयाँ भुक्तानी गरेको...
बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन नयाँ व्यवस्था, प्राधिकरणले दियो यस्तो निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी–विपद्मा बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिएको छ। बीमा कम्पनीहरुको लागि प्राधिकरणले निर्देशन दिँदै यस बिषम परिस्थितीमा रहेका बीमितहरुका लागि आवश्यक सहजीकरण गरिदिन यस्तो निर्देशन जारी भएको छ । बाढी तथा विपद्का कारण...
सूर्यज्योति लाइफले सञ्चालनमा ल्यायो आफ्नै ‘अल्फा प्लस सूर्यज्योति फण्ड’
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अल्फा प्लस भेन्चर्स लिमिटेडसँगको सहकार्यमा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ । कम्पनीले यस फण्डका लागि नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष दर्ता तथा निष्काशनको प्रमाणपत्र समेत प्राप्त गरेको...
नेपाल प्रिमियर लिगको प्रसारणमा ‘पावर्ड बाइ’ पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘पावर्ड बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न गरेको छ। उक्त सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो। यस...
पूर्ण अशक्तता सुविधाअन्तर्गत रिलायबल नेपाल लाइफद्वारा दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङ शाखाले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित टेक बहादुर गुरुङ लाई ४ लाख दाबी भुक्तानी गरेको छ । टेक बहादुर गुरुङले विसं २०७९ सालमा कम्पनीको लमजुङ शाखामार्फत रिलायबल सुलभ बाल जीवन बीमा...
वैवाहिक वर्षगाँठमा लक्ष्मी केसीले श्रीमानलाई दिइन् ‘जीवनसाथी पोलिसी’ उपहार
काठमाडौँ । एलआईसी नेपालमा विगत १४ वर्षदेखि अभिकर्ता तथा एजेन्सी मेनेजरका रूपमा कार्यरत लक्ष्मी केसीले आफ्नो सातौँ वैवाहिक वर्षगाँठको अवसरमा श्रीमान उज्वल ओझालाई ‘जीवनसाथी पोलिसी’ उपहार दिएकी छन्। रुपन्देहीको भैरहवामा रहेर प्रत्यक्ष तथा अनलाइनमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा...
सन नेपाल लाइफको सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी मापदण्डको प्रमाणीकरण नवीकरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आइएसओ /आइईसी 27001:2022 को प्रमाणीकरण नवीकरण गरेको छ। यस नवीकरणले बीमित, ग्राहक तथा सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति कम्पनीको प्रतिबद्धतालाई...
सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरूमध्ये केही शेयरधनीले आफ्नो १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएका हुन् । नेपाल बीमा प्राधिकरणबाट जारी...
नेशनल लाइफका ३०० कर्मचारीलाई एआईदेखि नेतृत्वसम्मको प्रशिक्षण
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत,...
बीमा कम्पनीद्वारा एक महिनामै पौने ७ अर्ब दाबी भुक्तानी, जीवन बीमकले मात्रै तिरे साढे ५ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीका रूपमा ठूलो रकम बाहिरिएको छ। साउन महिनामा मात्रै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबीबापत भुक्तानी गरेका हुन् । नेपाल बीमा...
रिलायबल नेपाल लाइफद्वारा क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बिमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई क्यान्सर रोगको उपचार सहयोगबापत ३ लाख ६४ हजार ५०३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको...
फुर्सदको काम, मनग्य आम्दानीः सिटिजन लाइफका सुनिल घिसिङलाई बीमा पढाउन भ्याइनभ्याई
काठमाडौंको साखुमा जन्मिएका सुनिल घिसिङ सुरुमा आफैं बीमा गर्न चाहँदैनथे तर संयोगले बीमा अभिकर्ताको फाराम भरेर तालिममा सहभागी भएपछि उनको सोच परिवर्तन भयो । आज उनी सिटिजन लाइफ इन्स्योरेन्समा विगत दुई वर्षदेखि फाइनान्सियल एडभाइजरको रूपमा कार्यरत रहँदै नागरिकलाई बीमाको...
नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। बुटवलस्थित महाराजा रिसोर्टमा आयोजित कार्यक्रममा करिब ४२५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने १७० जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको...
सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु तोकिएको अवधिमा नवीकरण गरेमा त्यसमा लाग्ने ब्याजमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार नवीकरण नगरी व्यतित भएका बीमालेखहरु आज असोज ८ गतेदेखि असोज २६ गतेसम्म नवीकरण (पुनर्जागरण)...



















