काठमाडौं महानगरसँग नेपाल लाइफको सहकार्य, सिपमेलामा साझेदर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं महानगर सिप मेला २०८२ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो। महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत...
सूर्यज्योति लाइफले बीमितलाई जारी गर्यो ६ बुँदे सुझाव
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितलाई लक्षित गरी एक सूचना जारी गर्दै विभिन्न छ बुँदे सुझाव दिएको छ। कम्पनीले बीमितलाई १ लाखभन्दा बढीको प्रिमियम तिर्दा बैंकिङ्ग प्रणालीबाट मात्र तिर्न र भुक्तानीपछि कम्पनीको रसिद लिन र मोबाइलमा मेसेज आए...
नेशनल लाइफमा अध्यक्षसहित पाँच जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समुहका पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले संस्थापक समुहबाट कुशल मल्ली, पवन बहादुर पाडे र प्रेमा राज्य लक्ष्मी सिंह निर्विरोध निर्वाचित गरेको छ...
नेशनल लाइफको साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद र ५ प्रतिशत बोनस
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको उपस्थितिमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...
रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, गत वर्षभन्दा सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको क्रेडिट रेटिङमा सुधार आएको छ। कम्पनीले गत वर्ष क्रेडिट रेटिङ ’ट्रिपल बी प्लस’ पाएकोमा यस वर्ष सुधार भई ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको हो। बीमा कम्पनीहरूमा यस्तो रेटिङ अत्यन्तै दुर्लभ मानिँदै आएकोमा...
लाभांश पारित गर्न एलआईसी नेपालले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले यही असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने...
राष्ट्रिय जीवन बीमा कम्पनीको आव ०६९/७० को बोनस दर सार्वजनिक
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष (आव) २०६९/२०७० का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका बीमालेखहरूमा प्रतिवर्ष प्रतिहजारका दरले बीमांकमा ५५ रुपैयाँ...
नेशनल लाइफको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र...
भारतका ख्यातिप्राप्त प्रशिक्षकबाट सानिमा रिलायन्सका अभिकर्ता प्रशिक्षित
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान...
नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमाको हिसाब किताब गोलमाल
काठमाडाौं । नागरिक लगानी कोषमा सहभागी योग्दानकर्ताको जीवन बीमा कम्पनीको हिसाब गोलमाल गरेको पाइएको छ। नागरिक लगानी कोषले सावधिक जीवन बीमा योजना ( राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबाट २०८०र९र१२ मा इमेलमार्फत प्राप्त जानकारी बमोजिम बीमा कोषको तर्फबाट बीमा गर्ने...
छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह र वर्षगाँठजस्ता अवसरहरूमा लाखौं खर्च गरेर भोजभतेर गर्ने चलनलाई पछाडि पार्दै जीवन बीमा पोलिसी उपहार दिने नयाँ परिपाटी बढ्दै गएको छ। यस्तै सकारात्मक सोचका साथ कृष्णपुर नगरपालिका–०१ का श्याम बहादुर बोहरा र सरिता...
नेशनल लाइफको ३७औं वार्षिक सभा भोलि, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा भोलि बस्ने भएको छ । सभा लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको हो। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१...
सूर्यज्योति लाइफबाट ११ महिनामा २२८० जनाले पाए ७७ करोड बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दावीलाई सहज र सरल रुपले भुक्तानी गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २३४ वटा बीमा दावी फछर्यौट गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले जेठ महिनामा २३४ वटा बीमा दावी...
प्रभु महालक्ष्मी लाइफको बीमालेख रिन्यू गर्दा ७५ प्रतिशतसम्म छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने...
राष्ट्रिय जीवन बीमा कम्पनीले तीन दिने अभिकर्ता तालीम सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले तीन दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म काठमाडौंमा तालीम सञ्चालन गर्न लागेको हो। तालीम लिन इच्छुकलाई नजिकैको शाखा कार्यालय वा बजार...
दावी भुक्तानीमा जीवन बीमा कम्पनीको सफलता, दुई लाखबढी बीमितले पाए करिव ४९ अर्ब दावी
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा करिव ४९ अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेका छन् । हालसम्म १४ जीवन बीमा कम्पनीहरुले विभिन्न दावी वापत आफ्ना बीमितहरुलाई उक्त रकम दिएको बीमा प्राधिकरणले जनाएको...
सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि सार्वजनिक निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर...
बीमा उद्योगमा आरबीसी कार्यान्वयन ठूलो उपलब्धी हो, अझ परिस्कृत गर्दै अघि बढ्नुपर्छः बीमक
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष ः प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल...
नेशनल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शुल्कमा छुट, कस्तो अवस्था यो सुविधा पाईदैन ?
काठमाडौं । नेशनल लाइफले असार ३ गतेदेखि लागू हुने गरी व्यतित बीमालेखकको पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ। कम्पनीले बीमितहरुलाई असार ३ देखि २० गतेसम्मम कम्पनीले तोकेको प्रकृष पुरा गरी पुर्नजागरण गराएमा बिलम्ब शुल्क छुट हुने जानकारी...


















