आइएमई लाइफले पायो ट्रिपल बी प्लस रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रेटिङ एजेन्सी केयर नेपालबाट ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने बुझिन्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई...


बीमा कम्पनीको शेयर मूल्य कति पुग्यो ? (तथ्याङ्कसहित)

काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । बजार निरन्तर उकालो यात्रामा लागि रहेको हो । बजारमा देखिएको हरियालीले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको छ । परिसूचक २ वर्ष यता कै उच्च बनेको छ भने कारोबार समेत साढे १५...


सानिमा रिलायन्सका लक्ष्मी प्रसाद गाईजुले असार महिनामै पूरा गरे व्यावसायिक लक्ष्य

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लक्ष्मी प्रसाद गाईजुले एक महिनाको छोटो अवधिमै कम्पनीले दिएको व्यावसायिक लक्ष्य पूरा गरेका छन् । सानिमा रिलायन्समा लामो समयदेखि अभिकर्ताका रूपमा कार्यरत सिनियर एजेन्सी मेनेजर गाईजुले असार महिनामै कम्पनीले दिएको व्यावसायिक लक्ष्य...


प्रतिकित्ता १५० रुपैयाँमै सूर्यज्योति लाइफको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख कित्ता संस्थापक शेयर किन्ने आज साउन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ गतेदेखि प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमै सो शेयर लिलामीमा...


वर्ष दिनमा १४ जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब २७ करोड प्रथम बीमा शुल्क, नौको बढ्दा पाँचको घट्यो

काठमाडौं । गत आर्थिक वर्ष अर्थात भर्खरै सकिएको आव २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क बृद्धि भएको छ । नेपालमा सञ्चालित कूल १४ जीवन बीमा कम्पनी मध्ये पाँच वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घट्दा नौ...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रभु महालक्ष्मी-रिलायबल-सन नेपाल अगाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८...


जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल जीवनबीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १ खर्बमाथि, कुनको कति ?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले असार मसान्तमा गरेको स्थलगत निरिक्षणका अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्मा १...


आर्थिक संकटबीच नेपाली बीमा क्षेत्रमा ७.५०% को बृद्धि, जीवन बीमा क्षेत्र उत्साहप्रद, निर्जीवन बीमामा २.३७% ले बढ्यो

काठमाडौं । आर्थिक संकटका बीच आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा समग्र बीमा व्यवसायमा साढे सात प्रतिशतको उत्साहप्रद वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन र निर्जीवन बीमा...


एलआईसी नेपालकी प्रभा ज्ञवाली सात महिनामै सीओटीको लागि छनौट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)की सिनियर अभिकर्ता प्रभा ज्ञवालीले सात महिनाको अवधिमा नै सीओटी छनोट प्रकृयाका लागि योग्य भएकी छिन् । एलआईसी नेपालकी सिनियर एजेन्सि म्यानेजर ज्ञवाली सात महिनामा नै कोर्ड अफ द टेबल(सीओटी) का लागि छनौट...


सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालीम सञ्चालन गर्न लागिएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२...


आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक...


गत आर्थिक वर्षमा क्रेस्ट माइक्रो लाइफले गर्यो ९ करोड ७६ लाख रुपैयाँको लघुबीमा ब्यवसाय

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफले गत आर्थिक वर्षमा साढे ९ करोड रुपैयाँभन्दा बढीको लघु ब्यवसाय गर्न सफल भएको छ । कम्पनी स्थापनाको छोटो समयमा नै उत्कृष्ट ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को असार...


३७ बीमा कम्पनीको चुक्ता पुँजीको विवरण पेश: १०ले मात्रै जुटायो पुँजी, बाँकि प्रकृयामा (सूची सहित)

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा हाल संचालनमा रहेका ३७ बीमा कम्पनीहरुले असार मसान्तसम्मको चुक्ता पुँजीको विवरण पेश गरेको छ। प्राधिकरणका अनुसार यस अवधिसम्ममा विदेशी बीमकको शाखा कार्यालय रहेका तीन कम्पनी बाहेक सबै कम्पनीहरुले चुक्ता पुँजीको विवरण पठाएका...


बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो । आज बीमा क्षेत्रका सम्पूर्ण...


यस्तो छ एलआईसी नेपालको २२औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असार १३ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा...


बैंक वित्तिय संस्था र बीमा कम्पनीहरूलाई क्लोजिङ लाग्यो, मध्यरातिसम्म काम गर्दैछन् कर्मचारी (तस्वीर सहित)

काठमाडौं । आज ३१ असार चालु आर्थिक वर्ष २०८०र८१ को अन्तिम दिन । सबै कार्यालयका कर्मचारीहरु घर पुगिसकेका छन् तर, बीमा कम्पनीहरु, बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु अझै घर पुग्न पाएका छैनन् । वर्षभरको सम्भवतः सबैभन्दा बढी बैंक,...


वैवाहिक वर्षगाठमा सिटिजन लाइफको बीमा पोलिसी खरिद

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...


टार्गेट पुराउन फोर्स सेलिङ र एकल बीमा योजनामा अभिकर्ताहरुको जोड

काठमाडौं । असारको अन्तिम दिन अभिकर्ताहरु टार्गेटको चटारो पर्ने आज अन्तिम दिन हो । बिशेष गरी जीवन बीमा कम्पनीमा टार्गेट पुराउन अन्तिम महिना (असार)मा कस्ता किसिमको फण्डा रचिन्छ भन्ने बिषयमा बीमा प्राधिकरणको ध्यान गएको छैन । प्राधिकरणले असारको टार्गेट...


रोल्पाका कमल थापाले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...