सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले कर्मचारी र वैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा...


सिटिजन लाइफको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता शेयरका लागि ३ अर्ब ३ करोड ७८ लाख २९ हजार २८० रुपैयाँको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर...


जीवन बीमा कम्पनीहरुको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी २५ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । अघिल्लो आवको तुलनामा गत आवमा १२ कम्पनीको लगानी कर्जा तथा अन्यबाट आय आम्दानी बढेको छ भने दुई जीवन बीमा कम्पनीको आम्दानी घटेको छ । जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको असार...


साउन मात्रै १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी? (सूची सहित)

काठमाडौं ।  साउनमा हाल संचालमा रहेका १४ जीवन बीमा कम्पनीहरुको ९ हजार ७ सय ७९ बीमा पोलिसीहरु सरेण्डर भएका छन् ।९ हजार बीमा पोलिसी वापत हुँदा १ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन सरेण्डर भएका छन् । यसअवधिमा...


खोलाडीको प्रोत्साहनको लागि भारतसँगको क्रिकेट खेलमा सहभागी भएकाहरुलाई पाँच लाखसम्मको बीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध क्रिकेट खेल्ने खेलाडीहरुको ५ लाख सम्मको बीमा गरिदिने घोषणा गरेको छ । एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपालको भारतविरुद्धको खेलमा हरेक वीकेटको ५ लाख, छक्काको १ लाख र चौकाको ५० हजार...


एशियन लाइफको बीमालेख नविकरण गर्दा ब्याजमा ५० प्रतिशत छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै जारी बीमालेखमा ब्याज छुट प्रदान गर्ने जानकारी दिएको हो । कम्पनीबाट विभिन्न समयमा जारी भएका बीमालेख अन्तर्गत...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले कर्मचारी र वैदेशिक रोजगारमा रहेका नेपालीको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित...


विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा

काठमाडौं । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी एक्चुरियल (बीमाङ्की) भरपर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन् । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो...


सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आज ७ लाख ८४ हजार ९०५ आवेदकले ८९ लाख ३४ हजार ५५० कित्ता शेयरका लागि २ अर्ब १८ करोड ३० हजार २०० रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ...


बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन: सञ्चालन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन सञ्चालन गर्न निर्देशन दिएको छ ।प्राधिकरणले हालल सञ्चालनमा रहेका बीमा कमपनीहरुलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो। प्राधिकरणले बीमा साक्षरता कार्यक्रम गर्न जीवन बीमा कम्पनीलाई जिल्ला...