सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँडको मिति तय, कतिको होला हात खालि ?

काठमाडौं । सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते (बिहीबार) दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । साथै, २८ गते...


सानिमा रिलायन्स लाइफको तीज क्वीन प्रतियोगिता सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कमपनी लिमिटेडले धरान र पानवारी शाखाले संयुक्त रुपमा महिलाहरुलाई लक्षित गर्दै शुक्रबार धरानमा तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । धरान शाखा प्रमुख कृष्ण कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन क्षेत्र प्रमुख थिरलोचन...


‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा पाइन्छन् यस्ता सुविधा (भिडियोसहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ सवल जीवन बीमा योजना’मा विभिन्न सुविधा रहेका छन् । कम्पनीले ‘सबैको चाहाना, हरेक पुस्तामा सुरक्षाको भावना आइएमई लाइफ सवल जीवन बीमा योजना’ भन्ने नाराका साथ यो योजना बीमितमाझ ल्याएको जनाएको...


सन नेपाल लाइफको बीमा सम्बन्धि स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश जिबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कैलारि गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख अतिथि र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष र वाड नम्बर १...


सूर्या ज्योती लाइफले यी स्थानमा जग्गा खरिद गर्दै

काठमाडौं । सूर्या ज्योती लाइफले काठमाडौं उपत्यकाभित्रका लागि १६ देखि ४० आनासम्म जग्गा खरिद गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका क्षेत्रहरुको लागि घरजग्गा खरिदको लागि प्रस्ताव आह्वान गरेको हो ।    


एलआईसी नेपालले यस बर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । एलआईसी (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो...


नेपाल लाइफसँग दिगो विरासत सिर्जना गर्ने शक्ति छः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफका सिईओ प्रविण रमण पराजुली गत आर्थिक वर्षमा हाम्रो सफल कार्यसम्पादनको लागि बधाई दिएका छन् । उनले यस बिषम परिस्थितीमा पनि नेपाल लाइफले आफनो विरासत जोगाईरहेको बताएका छन् । उनले बीमा बजारमा दिगो विरासत सिर्जना गर्ने...


नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपाली झण्डा

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्समा सिंगापुरमा भव्यताका...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न, बोनसदर बढाउछौः सिईओ लोहनी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।तीन दिन सम्म चलेको कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्ररेणा दिने काम गरेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्समा देशैभरबाट उत्कृष्ट अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा...


मृतकको नाममा ऋण लिने र बीमा दाबी भुक्तानी रकम चलाउने स्वावलम्बन लघुवित्तका शाखा प्रमुख निलम्बनमा

काठमाडौं । स्वावलम्बन लघुवित्तमा मृतक व्यक्तिको नाममा ऋण लिएर आफैँले चलाएको भेटिएको छ ।लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति शाखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह र बीमा दाबी भुक्तानी रकम चलाएको भेटिएको छ । उनलाई लघुवित्तले आचार...