सूर्यज्योति लाइफका यी शाखा कार्यालयहरु आपसमा गाभिने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको ५ शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् । कम्पनीको तपसिलका शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्काे शाखा कार्यालयमा गाभिन लागेको हो । कम्पनीको हाल गाभिने शाखा कार्यालयबाट...


पहिलो दिनमै ५ सय रुपैयाँमाथि रिलायबल नेपाल लाइफको कारोबार सुरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आईपीओ ४४० प्रतिशत अर्थात २१ रुपैयाँ बृद्धि भएर ५०८ रुपैयाँमा कारोबार भैरहेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड...


एशियन लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, कसरी सहभागि हुने ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिक सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०।८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।...


रिलायबल नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला कारोबार ? 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


सन नेपाल लाइफको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ एसएनएलआईको संकेतबाट शेयर डिम्याट खातामा आएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भएपछि दोस्रो बजारमा कारोबार...


जन्मदिनमा छोरालाई सिटिजन बीमा पोलसी उपहार

काठमाडौं । जन्मदिनको अवसरमा फजुल गर्ने प्रवृत्ति बढ्दै गएको छ । फजुल खर्चको सट्टामा बीमा योजना दिएर भविष्य उज्जवलको कामना गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गईरहेको छ । यसैक्रममा दुम्किबास नपलपुरस्थित नरेश प्रसाद बस्यालले आफनो छोरा निकेश बस्यालकको जन्मउत्सवमा...


बीमा र ३६० हेल्थ सुविधा समावेश गरिएको एकीकृत ग्राहक एपका बिशेषताहरु यस्ता छन्

काठमाडौं । मेटलाइफ नेपालले डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वन वाई मेट लाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना...


सिटिजन लाइफ चावहिल शाखाको तिज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका चावहिल शाखाका शाखा प्रमुख दिपक दिपक बस्यालले उक्त शाखाका कर्मचारी र अभिकर्ताहरुको उपस्थिीमा अन्तक्रियाका साथै उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । चावहिल शाखामा २० जनाको उपस्थितीमा...


बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्। बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा...


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन...