हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ । कपनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा व्यतित अवधिअनुसार २५ देखि १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । साविकको प्राइम लाइफ, यूनियन लाइफ...
एलआईसी नेपालको साधारण सभा असार १३ गते बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते बिहीबार बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ः४५ बजेबाट...
बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...
क्यान्सर पीडित राउतको परिवारलाई नेशनल लाइफ तिनकुने शाखाद्वारा ५० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तिनकुने शाखा कार्यालयले काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्दै आएका कुरियर व्यवसायी बल बहादुर राउतलाई घातक रोग वापतको ५० लाख रुपैयाँको दावी भुक्तानी दिएको...
नेशनल लाइफ तिनकुने शाखा एकैदिन १२६ पोलिसी बिक्री गर्न सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको तिनकुने शाखा कार्यालयले एकै दिनमा १२६ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको २१ गते सोमबार उक्त पोलिसी बिक्री गरेको हो । कम्पनीको तिनकुने शाखा प्रमुख सूर्य...
जीबन बीमा आफैलाईः केहि भए घर परिवारलाई बरदान, नभए बुढेसकालमा लागि उपदान
पछिल्लो समय वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ । १८ वर्ष देखिका युवादेखि रिटायर्ड कर्मचारी र बुढापाका समेत विभिन्न उदेश्य राखी देश छोड्ने लर्को नै लागेको छ । केवल न्युनतम् एसईई पास भएकाहरु नेपालमै स्वरोजगार हुन बीमा अभिकर्ता...
हिमालयन लाइफ महारागंज शाखाद्वारा एकैदिन २०३ पोलिसी बिक्री
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयले एकै दिनमा २०३ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको १६ गते उक्त पोलिसी बिक्री गरेको हो । कम्पनीको महारागंज शाखा प्रमुख राजेन्द्र घिमिरेले...
सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो
काठमाडौं । सोमबार सुर्यज्योति लाइफले बीमितको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो बीमा पोलिसी नै रद्द गरिएको भनेर ठगी गरेको सम्बन्धी समाचार बीमापोष्टमा प्रकाशित भएपछि देशैभरिका बीमा अभिकर्ताहरुले बीमापोष्टमा टेलिफोन गरेर घटनाको बारेमा चासो राख्दै यस्तो घटनाले सिंगो बीमा...
आइएमई लाइफ जितपुर शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखा कार्यालयले १ लाख ९० हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बाणगङ्गा नगरपालिका जितपुर निवासी स्वर्गीय रत्ना गुरुङको परिवारलाई उक्त रकम प्रदान गरेको हो ।...
हिमालयन लाइफ इन्स्योरेन्सको प्रभातफेरी (तस्विरहरु)
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल,...
१६ औं बार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्धारा भव्य प्रभातफेरि सम्पन्न, उत्साहित भएर अघि बढ्न सिईओ कर्णको आह्वान
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल,...
हिमालयन लाइफको सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत...
बीमितको सहजताको लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा २ शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा स्थानान्तरण गरेको छ । साथै, कम्पनीले स्याङ्जा जिल्लाको वालिङ...
अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार घटेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...
नेशनल लाइफ इन्स्योरेन्सको बलथली भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली...
आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुलाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्था बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आई.एम.ई. लाइफ इन्स्योरेन्सका अभिकर्ता र...
नेशनल लाइफका बिकल्प चापागाईको नयाँ किर्तिमान, १ वर्षमा २ सय बीमा पोलिसी बिक्री गर्न सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गुलरिया शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता बिकल्प चापाँगाईले नयाँ रेकर्ड बनाएका छन् । कम्पनीमा अभिकर्ता चापागाईले चालु आर्थिक वर्षमा २ सय भन्दा बढी पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका...
सुर्यज्योति लाइफद्वारा बीमा प्राधिकरण, बीमाको सिद्धान्त र ऐन कानुनमाथि खुलेआम चुनौती, बीमितको निधनपछि बीमा पोलिसी रद्द
काठमाडौं । सुर्य ज्योति लाइफले नेपालको जीवन बीमा क्षेत्र नै बद्नाम हुने गरी ठगी धन्दा सञ्चालन गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । जीवन बीमा भनेकै जोखिम र बचत दुवै हो । तर, सुर्यज्योति लाइफमा चौरासी पुजा नामक बीमा...
नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी विश्लेषण, कस्तो छ समग्र वित्तिय अवस्था ?
काठमाडौं । नेपाल लाइफको इतिहास हेर्ने हो भने कम्पनीको स्थापना २०५८ साल बैशाख २१ गते भएको हो ।कम्पनीको स्थापनापछि उत्कृष्ट रुपमा व्यवसाय सुचारु गर्ने पहिलो र दोस्रो प्रमुख कार्यकारी अधिकृत भारतबाट ल्याइएको थियो।कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत जिएस...
सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स बैकलाई हराउँदै सानिमा...



















