एलआईसी नेपालकी प्रभा ज्ञवाली सात महिनामै सीओटीको लागि छनौट
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)की सिनियर अभिकर्ता प्रभा ज्ञवालीले सात महिनाको अवधिमा नै सीओटी छनोट प्रकृयाका लागि योग्य भएकी छिन् । एलआईसी नेपालकी सिनियर एजेन्सि म्यानेजर ज्ञवाली सात महिनामा नै कोर्ड अफ द टेबल(सीओटी) का लागि छनौट...
सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालीम सञ्चालन गर्न लागिएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२...
आइएमई लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले केन्द्रीय, प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने व्यवस्था गरेको जनाएको छ । कम्पनीले चालु आर्थिक...
गत आर्थिक वर्षमा क्रेस्ट माइक्रो लाइफले गर्यो ९ करोड ७६ लाख रुपैयाँको लघुबीमा ब्यवसाय
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफले गत आर्थिक वर्षमा साढे ९ करोड रुपैयाँभन्दा बढीको लघु ब्यवसाय गर्न सफल भएको छ । कम्पनी स्थापनाको छोटो समयमा नै उत्कृष्ट ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को असार...
३७ बीमा कम्पनीको चुक्ता पुँजीको विवरण पेश: १०ले मात्रै जुटायो पुँजी, बाँकि प्रकृयामा (सूची सहित)
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा हाल संचालनमा रहेका ३७ बीमा कम्पनीहरुले असार मसान्तसम्मको चुक्ता पुँजीको विवरण पेश गरेको छ। प्राधिकरणका अनुसार यस अवधिसम्ममा विदेशी बीमकको शाखा कार्यालय रहेका तीन कम्पनी बाहेक सबै कम्पनीहरुले चुक्ता पुँजीको विवरण पठाएका...
बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो । आज बीमा क्षेत्रका सम्पूर्ण...
यस्तो छ एलआईसी नेपालको २२औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असार १३ गते ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा...
बैंक वित्तिय संस्था र बीमा कम्पनीहरूलाई क्लोजिङ लाग्यो, मध्यरातिसम्म काम गर्दैछन् कर्मचारी (तस्वीर सहित)
काठमाडौं । आज ३१ असार चालु आर्थिक वर्ष २०८०र८१ को अन्तिम दिन । सबै कार्यालयका कर्मचारीहरु घर पुगिसकेका छन् तर, बीमा कम्पनीहरु, बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु अझै घर पुग्न पाएका छैनन् । वर्षभरको सम्भवतः सबैभन्दा बढी बैंक,...
वैवाहिक वर्षगाठमा सिटिजन लाइफको बीमा पोलिसी खरिद
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...
टार्गेट पुराउन फोर्स सेलिङ र एकल बीमा योजनामा अभिकर्ताहरुको जोड
काठमाडौं । असारको अन्तिम दिन अभिकर्ताहरु टार्गेटको चटारो पर्ने आज अन्तिम दिन हो । बिशेष गरी जीवन बीमा कम्पनीमा टार्गेट पुराउन अन्तिम महिना (असार)मा कस्ता किसिमको फण्डा रचिन्छ भन्ने बिषयमा बीमा प्राधिकरणको ध्यान गएको छैन । प्राधिकरणले असारको टार्गेट...
रोल्पाका कमल थापाले छोराको अन्नप्राशनमा दिए बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समय होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...
पुँजी जुटाउन रिर्जभमा भएको रकम गणना गर्न दिने बीमा प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी पुराउने विकल्पको रुपमा थप नयाँ प्रस्ताव अघि बढाएको छ । प्राधिकरणले निश्चित समयसम्म पनि पुँजी पुराउन नसक्ने कम्पनीहरुका लागि रिर्जभमा भएको रकम गणना गर्न पाउने सुविधा दिने भएको छ । बीमा प्राधिकरणले बीमा...
अभिकर्ता र सर्भेयरले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्नुनपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुले यो आर्थिक बर्षदेखि प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्ने प्रावधान अन्त्य भएको छ।यो बर्षदेखि अभिकर्ता र सर्भेयरहरुले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने...
नेशनल लाइफको लाभांश घोषणा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । नगद र...
१६२ रुपैयाँमा पनि बिकेन सूर्यज्योति लाइफको शेयर, १५० रुपैयाँमै लीलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १६२ रुपैयाँमा पनि बिक्री नभएपछि मूल्य घटाएर पुनः बिक्रीमा ल्याइएको छ । बैंकको नाममा रहेको उक्त शेयर विगत तीन महिनादेखि बिक्री गर्न...
बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्म पनि...
कर्णाली नदीमा डुबेर ज्यान गुमाएका शाहीको परिवारलाई एलआइसीले दियो दावी भुक्तानी
काठमाडौं । एलआइसि (नेपाल) लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गिय बीमित लोकेन्द्र शाहीको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्युु भएपश्चात मृतककी श्रीमती शिला शाहीलाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो । सुखड शाखा प्रवन्धक...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले मृत्युदाबी भुत्तानी दिएको हो । चौरजहारी न पा १० का प्रबिन पुन मगरले दुई लाखको आफ्नो बीमा गरी पाँच किस्तामा जम्मा ५७ हजार...
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी रणनिति तयार: बीमा, बैंक र पुँजीबजारको नियमन सम्बन्धीत निकायको जिम्मेवारीमा
काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी स्थितिमा सुधार गर्ने उद्देश्यसहिते रणनीति तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८१÷०८२–२०८५÷०८६)’ लाई आफ्नो वेभसाइडबाट सार्वजनिक गरेको छ...
२३ बीमा कम्पनीको शेयर मूल्य बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । शेयर बजारमा आएको सुधारले अधिकांश कम्पनीको शेयर मूल्यमा समेत आकर्षक सुधार भइरहेको हो । बीमा कम्पनीको शेयर मूल्यमा समेत निरन्तर सुधार आइरहेको छ ।...


















