महालेखाको प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा, सुधारदेखि कर छलीसम्म
काठमाडौं । महालेखापरिक्षकको कार्यालयले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार प्रतिवेदनमा बीमा सम्बन्धि दर्जनौ एजेन्डा र नीतिगत सुधारदेखि कर छलीसम्मका बुदाँहरु समेटिएका छन्। महालेखापरिक्षकको ६१औं वार्षिक प्रतिवेदनमा बीमा प्राधिकरण, पशु तथा बाली बीमा,...
बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गैरजिम्मेवार
काठमाडौं । बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको लेखापरिक्षणको प्रतिवेदनले उजागर गरेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको...
एक बीमा एक परिवारको नीति साकार पार्न प्राधिकरण चुकेको महालेख प्रतिवेदन
काठमाडौं । एक बीमा एक परिवारको नीति साकार पार्न प्राधिकरण चुकेको महालेख प्रतिवेदनमा उल्लेख गरेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा प्राधिकरा नै...
सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बापत ५० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । बीमित सन्जय कोजुको कार्यलय धुलिखेल नगरपालिका–६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर (सीओटी) एनबि गुरुङले हस्तान्तरण गरेका हुन्...
३७ लाख बीमितले लिए स्वास्थ्य बीमाबाट सेवा
काठमाडौं । पछिल्लो समय स्वास्थ्य बीमाको दायरामा आउने परिवारको संख्यामा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा करिव २४ लाख परिवारहरु स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।०८१ को आर्थिक सर्वेक्षण...
आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नयाँ शेयर मूल्य निर्धारण गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनश शेयरको नयाँ शेयरमूल्य नेप्सेले निर्धारण गरेको छ ।...
म्यादी बीमासहित ४३.१६% जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब २४ अर्ब प्रिमियम कलेक्सन
काठमाडौं । नेपाली नागरिकहरुमा बीमाको पहुँच विस्तार हुदै गएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा म्यादी जीवन बीमासहित कुल जनसङ्ख्याको ४३ दशमलव १६ प्रतिशमा बीमाको पहुँच विस्तार भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।०८१ को...
एशियन लाइफ कालाबञ्जार उपशाखाद्वारा ५.९१ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुनसरी, कालाबञ्जार उप–शाखाले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर पाँच लाख ९१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले सुनसरी जिल्लाको बराहक्षेत्र–०५ स्थित मिलन चोकमा पुगेर स्वर्गीय बीमित...
सिटिजन लाइफको विभिन्न पदमा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदहरूमा आवेदन खुलाएको छ । कम्पनीले आवेदन खुलाएको सातै प्रदेशमा ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन हो । कम्पनीका अनुसार उक्त...
बीमालेख नवीकरण गर्दा नेशनल लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट...
आइएमई लाइफको २६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयाजनार्थ कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर...
बीमा क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् कुन कम्पनीले शेयरमूल्य कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले वढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । पछिल्लो समय नियमनकारी निकायको लचिलो नीतिका...
आइएमई लाइफद्वारा चितवनमा २५० जना अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान
काठमाडौं । आइएमइ लाइफ इन्स्योरेन्सले चितवनमा आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले बिहिबार चितवन र नवलपरासि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहित दुई सय ५० जनाभन्दा बढीको सहभागीतामा उक्त तालिम प्रदान गरेको हो...
बीमा क्षेत्रमा ‘एआई’को प्रभावकारिता र सम्भाव्यता
प्रविधिको बिकासक्रमसँगै नेपाली बीमा क्षेत्रमा पनि विभिन्न सकारात्मक परिवर्तनहरू भइरहेका छन् । हालै मात्र नियामक निकाय नेपाल बीमा प्राधिकरणले अबदेखि बीमकले बीमालेख डिजिटल गर्न सकिने व्यवस्था पनि लागू गरेको छ । बीमालेख कर्जा तथा सरेण्डर, दाबी भुक्तानी जस्ता कार्यहरु...
मधेश प्रदेशमा सन नेपाल लाइफको कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशमा कर्मचारी ज्ञान अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धि गर्ने उदेश्यले महोत्तरीको बर्दिबास रिसोर्टमा ४५ जना कर्मचारीको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन...
लेखाअधिकृतबाट कार्यकारी निर्देशक बनेका राजुरमण पौडेलको बीमा प्राधिकरणको यात्रा
काठमाडौं । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा प्राधिकरणबाट ३० बर्षको अवधि सकिएर जागिरे जीवनबाट विश्राम लिईसकेका छन् । २०५१ साल जेठ १२ गते बीमा प्राधिकरणमा लोकसेवाबाट लेखा अधिकृतको पेशाको रुपमा प्रवेश गरेको पौडेलको ३० बर्षको कार्यकाल पूरा भएर...
प्रभु महालक्ष्मी लाइफ निजगढ शाखाद्वारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्नको लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही प्रक्रिया अनुसार कम्पनीको निजगढ शाखा कार्यालयले बीमा अभिकर्ताहरुलाई जेठ महिनाको लागि ल्याएको नयाँ योजना अन्तर्गत...
एशियन लाइफद्वारा बीमा दावी वापतको रकम हस्तान्तरण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँचथर जिल्लाको तुम्बेवा ५ बस्ने पिता थाम बहादुर र माता पुर्णमाया राईका कान्छा छोरा सुजन राईको मृत्यु दावी वापतको रकम हस्तान्तरण गरेको छ...
एशियन लाइफले कर नकटाई खुद मुनाफामा वृद्धिदर देखाएको बिषयमा के भन्छ प्राधिकरण ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आँखा छल्दै कर नकटाई खुद मुनाफा निकालेको बिषय प्राधिकरणले पत्ता लगाएको छ।यो बिषयमा प्राधिकरणले कम्पनीसँग सपष्टीकरण लिएर सच्चाउन लगाई सकेको छ। नेपाल बीमा प्राधिकरणको निदेशन अनुरुप कम्पनीले मुनाफाबाट कर खर्च कटाएर पुन वित्तिय विवरण...
जन्मदिनको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा...


















