छोराको पास्नीमा सूर्यज्योति लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो सयममा चाडपर्व मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच गोदावरी नगरपालिका निवासी दम्पति राम चौधरी र रमिता चौधरीले छोरोको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । चौधरी दम्पतिले छोरो...
नेशनल लाइफ सिन्धुली शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी बीमा दावी वापतको बीमा करिव दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले बीमित सुदिप घर्तिमगरकी आमालाई बीमा दावी...
सिद्धार्थ प्रिमियरका कर्मचारीले बुझे सबैभन्दा धेरै तलव, कुन कम्पनीको कर्मचारी खर्च कति ? (सूचीसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुलाई तलब र बोनश बापत पाँच अर्ब ५२ करोड ७५ लाख रुपैयाँ वितरण गरेका छन् । सो आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सबैभन्दा धेरै तलव तथा अन्य सुविधा बुझेका...
छोरालाई अन्नप्रासन्नको अवसरमा नेशनल लाइफको बाल अमृत जीवन बीमा पोलिसी उपहार
काठमाडौं । अन्नप्रासन्न मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर अन्नप्रासन्न मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत...
शेयर बजारमा बीमा कम्पनीहरुको २२ अर्ब लगानी, कुन कम्पनीको कति ?
काठमाडौं। बीमा कम्पनीहरुले नेप्सेमा कम्पनीको शेयरमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छन् ।नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीको दायरा वृद्धि गरेको हो । गत...
आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जर पछि खिलेन्द्र पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् । आइएमई ग्रुपले प्रवर्द्धन...
वर्षदिनमा १४ जीवन बीमा कम्पनीहरुको कुल खर्च दुई खर्ब माथी, कुनको कति ?
काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले दुई खर्ब भन्दा बढी रुपैयाँ खर्चिएका छन् । कम्पनीले उक्त रकम अभिकर्ता कमिशन, कर्मचारी तलब, व्यवस्थापन, बीमा दावी भुक्तानी, विभिन्न प्रचार–प्रसार तथा कर्मचारी र अभिकर्ताहरुलाई प्रदान गरिने विभिन्न तालिम तथा गोष्ठी...
जीवन र निर्जीवन बीमा कम्पनीहरुको ईपीएस र एलटीपीलाई दाजेर हेर्दाः कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १२ वटा जीवन र १२ वटा निर्जीवन गरी २४ वटा बीमा कम्पनीहरु सूचीकृत रहेका छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीहरुले...
१४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए १३ अर्ब, ६ कम्पनीको घट्यो ? (सूचीसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आधा बीमा कम्पनीहरूको अभिकर्ता कमिशन घटेको चौथो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । बीमा कम्पनीले अभिकर्ताहरूलाई बर्षभरि गरेको व्यवसायको आधारमा नियामक निकाय नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार कमिशन...
लाभांश प्रस्तावसहित आह्वान गरिएको नेशनल लाइफको वार्षिक साधारण सभा शुक्रबार बस्दै
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ३६औं साधारण सभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो ।...
छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी...
आइएमइ लाइफको बार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौ । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ७ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आज शनिवार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी कार्यक्रम...
सातौं वार्षिकोत्सवको अवसरमा आइएमई लाइफको रक्तदान कार्यक्रम सम्पन्न (फोटोफिचर)
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौरमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन तहका...
सातौं बार्षिकोत्सवमा आइएमई लाइफद्वारा प्रभातफेरि सम्पन्न
काठमाडौं । सात वर्ष पुरा गरी आठ वर्ष प्रवेशको अवसरमा आइएमइ लाइफले आज विहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय लैनचौरबाट सुरु भएको प्रभातफेरि केशरमहल, ठमेल बजार क्षेत्रमा परिक्रमा गरिएको थियो । नेपाली भाषा र...
आजबाट आइएमई लाइफ आठौं वर्षमा, सात वर्षमै मुनाफाको आधारमा तेस्रो कम्पनी बनेर नयाँ रेकर्ड
काठमाडौं । २०७४ साल आजकै दिन अर्थात भदौं १ गतेबाट औपचारिक कारोबार सुरु गरेको आईएमई लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...
आइएमइ लाइफको नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न, दुई सय जनाले लिए सेवा
काठमाडौं । आइएमइ लाइफ इन्सोरेन्सको सातौ बार्शिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीतब अन्तर्गत आइ एम इ लाइफ इन्स्योरेन्स नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राबिधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने नि:शुल्क स्वास्थ्य शिबीर सम्पन्न गरेको...
आइएमई लाइफ र रिलायबल नेपाल लाइफ सहित १५० पुग्यो योग्य संस्थागत लगानीकर्ता
काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाएका कम्पनीको संख्या १५० पुगेको छ। बोर्डले आज योग्य संस्थागत लगानीकर्ताले स्वीकृति पाएका कम्पनीको नामावली सार्वजनिक गरेको छ। बोडले यसअघि पहिलो पटक...
भारतमा ज्यान गुमाएकी बीमितलाई रिलायबल नेपाल लाइफ अत्तरिया शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमा नै गएर उक्त दावी वापतको रकम हस्तान्तरण गरेका हुन् । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...
सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, कुन कम्पनीमा कति ?
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ। बीमितले बीमा कम्पनीबाट न्याय नपाएपछि बीमा क्षेत्रको पहिलो न्यायलय बीमा प्राधिकरणमा उजुरी दिने गर्दछन् । बीमा कम्पनीहरूले बीमा खरिद गरेका बीमितलाई सही...
प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...



















