जीवन बीमाबाटै वार्षिक आयमा ४० हजारसम्मको कर छुट सुविधा
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा समेत जीवन बीमा बापत बुझाएको प्रिमियम रकम आयकरमा दिइने छुट सम्बन्धी सीमा पुरानै कायम गरेको छ । जीवन बीमाको प्रिमियमको सीमा बढाउन माग गरेको पनि अर्थमन्त्रीले वेवास्ता गर्दा आयकर...
जीवन बीमा कम्पनीहरुको दुई अर्ब ८६ करोड बक्यौता, राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा उच्च (सूचिसहित)
काठमाडौं । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको कूल बक्यौता बीमा दावी भुक्तानी दुई अर्ब ८६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले जेठ महिनासम्मको तथ्याङ्क अनुसार कूल ३९ हजार २९८ वटा बीमा पोलिसी बापत सो...
चालु आवको अन्तिम लक्ष्य पुर्याउन बीमा अभिकर्ताहरुको दौडधुप
काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिएको अन्तिम लक्ष्य पुर्याउन यतिबेला अभिकर्ताहरुको दौडधुप चलिरहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ का सकिन ६ दिन बाँकी रहेको बेला जीवन बीमा कम्पनीहरुले ल्याएका विभिन्न योजनाहरुको लक्ष्य पुरा गर्न अभिकर्ताहरुको दौडधुप चलेको हो...
इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन
काठमाडौं । नियामकको आँखामा पट्टी बाधेर सेटिङमा आइपीओ निष्कासन गर्ने लागेको रिलायन्स स्पिनिङ्ग मिल्सलाई धक्का लागेको छ । चौतर्फी दबाब र आइपीओ स्वीकृत गर्दा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठ्दा तत्कालका लागि कम्पनीको आइपीओ रोक्ने...
जन्मदिनको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
वान बाइ मेटलाइफ एपलाई इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुईवटा अवार्डद्वारा सम्मान
काठमाडौं । मेटलाफ नेपालको सर्वश्रेष्ठ वान बाइ मेटलाइफ एपद्वारा हिजो सिंगापुरमा आयोजित नवौं इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ । यस एपलाई दुई उच्च प्रतिस्पर्धात्मक विधाः डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ...
साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीको आर्थिक वर्ष २०७९।८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन तथा बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले गत असार २३ गते स्वीकृत गरेको थियो । कम्पनीले २०८० असार...
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापत्विमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।...
सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको एक लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक...
एकाघरको बीमा गर्न नपाउने व्यवस्थाले व्यवसाय खस्किने त्रासमा बीमा कम्पनीहरु, के भन्छन् अभिकर्ता ?
काठमाडौं । आफ्नै घरपरिवारका सदस्यको बीमा गर्न नपाउँदा यतिबेला बीमा अभिकर्ताहरु आक्रोशित बनेका छन् । आफ्नो परिवारको रक्षावरण गर्नुका साथै आम नागरिकहरुको बीमा गर्दै जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका अभिकर्ताहरु बीमा प्राधिकरणको एक निर्णयले निराश बन्न पुगेका हुन्...
बोनस शेयर बापतको कर जम्मा गर्न हिमालयन लाइफको आग्रह
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले साविकका शेयरधनीलाई बोनस शेयर बापतको कर जम्मा गर्न आग्रह गरेको छ । आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट साविक गुराँस लाइफले १३.२७१२७७२ प्रतिशत र साविक यूनियन लाइफले ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव...
जन्मदिनमा नातिलाई हजुरआमाले दिइन् बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।...
अस्पतालमै पुगेर सिटिजन लाइफ इन्स्योरेन्सले दियो उपचार खर्च
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचारका निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी २ लाख ४२ हजार एक सय...
सूर्यज्योति लाइफमा काम गर्न पाउँने सूवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरी रहेका विभिन्न शाखा कार्यालयहरुमा कर्मचारी माग गरेको हो । कम्पनीले पाँच वटा शाखा कार्यालयको ब्रान्च म्यानेजर र सात वटा...
सूर्यज्योति लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ३५ प्रतिशतसम्म छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि तोकेको थियो । बीमालेख नवीकरण गर्नका लागि ग्राहकले...
सानिमा रिलायन्सद्वारा १४ ब्रान्चको लागि कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कोशी, बागमती र गण्डकी प्रदेशको लागि १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार इन्छुक...
जीवन बीमा कम्पनीहरुले दिए ३४% सम्म उत्कृष्ट लाभांश, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये अधिंकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट ७ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम ५ प्रतिशत बोनश देखि...
जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । तुलसीभञ्ज्याङ–३ स्याङजा, स्थायी ठेगाना भही हाल दक्षिण कोरियामा बसोबास गर्ने विमल अधिकारीले जन्मदिनको आवसरमा जीवन बीमा पोलिसी खरिद गरेका छ्न् । आफ्नो जन्म दिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेलबार शाखाबाट २५ लाख बिमाङ्कको सिटिजन शुभारम्भ जीबन...
नेपाल लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षकको लागि पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरेको छ । कम्पनीको असार १८ गते सम्पन्न भएको २३औं र २४औं वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।
प्रभु महालक्ष्मी लाइफको ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइपm इन्स्योरेन्स लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक...



















