राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको साधारणसभा पुस २८ गते

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले यही पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँस्थित वेलकम पार्टी प्यालेसमा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभामा गत...


हकप्रद प्रस्ताव सहित सिटि होटलले बोलायो साधारणसभा

काठमाडौं । सिटि होटल लिमिटेडले यही पुस २६ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी ब्याङ्क्वेट कालीमाटी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ। कम्पनीको गत असोज २३ गते बसेको साधारणसभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। यो बोनस शेयर नेप्से र सिडिएस एण्ड...


राधी विद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ३) अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि (पुस ४) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन...


कुमारी र सांग्रिला विकास बैंकको शेयर बिक्रीमा

काठमाडौैं । कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। बैंकहरूले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेका हुन्। कुमारी बैंक यस बैंकले विभिन्न...


फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले यही पुस २५ गते नक्सालस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि...


हिमालयन ऊर्जाको दुई आवको साधारणसभा पुस २६ गते

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले यही पुस २६ गते तेइसौं र चौबिसौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजेदेखि सभा बस्ने निणर्य गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी...


गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक...


सिटिजन्स बैंकको आकर्षक घर कर्जा योजना: ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको घर सपनालाई साकार पार्ने उद्देश्यले ७.९९ प्रतिशत स्थिर ब्याजदर सहितको आकर्षक घर कर्जा योजना सार्वजनिक गरेको छ। “सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार” भन्ने नारासहित सार्वजनिक गरिएको...


सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वार्षिकोत्सवमा विशेष अफर: फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। बैंकले नेपालपे Instant सेवा मार्फत मोबाइल नम्बर बाटै बैंक खातामा फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने अफर ल्याएको हो। यस विशेष...


शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ ५१ पैसा कायम...


ओमोडा इफाइभलाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ-स्टार सेफ्टि रेटिङ

काठमाडौं ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ओमोडा फाइभले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ-स्टार सेफ्टि रेटिङ हासिल गरेको छ । यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्याप...


लुम्बिनी विकासको अमानविय हर्कतः ४३ लाख असुलीमा साढे १ करोडको सम्पत्ति झ्वाम, आत्माहत्याको बाटोमा ग्राहक

काठमाडौँ । ‘निरन्तर सहयात्रा’ स्लोगन बोकेर अघि बढिरहेको लुम्बिनी विकास बैंकले कर्जा असुलीको नाममा करोडौंको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको छ । बैंकको स्लोगनले सहयात्रा र सहयोगको सन्देश दिन्छ । तर, बैंकको ग्राहक सहजिकरणभन्दा पनि सम्पत्तिमा आँखा गाढेर बसेको...


मादीमा ४३ मेगावाटको जलविद्युत् आयोजनाः ६ बैंकको ५.६८ अर्ब लगानी

काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको अपर मादी–० खोला जलविद्युत् आयोजनामा छवटा बैंकले सामूहिक रूपमा ऋण लगानी गर्ने भएका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्व र ग्लोबल आइएमई बैंकको सहअगुवाईमा अन्य चार बैंकले आयोजनाका लागि...


नेशनल लाइफको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरु

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरुवात भएको छ । देशभरीका सयौँ अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम सञ्चालन भैरहेको छ । कार्यक्रममा अभिकर्ताहरुलाई चियनम्यान क्लवको सदस्यता वितरण गर्नुका साथै...


सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मुल्य आज प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएको छ । साथै, मंगलबार कारोबार भएका कुल ११७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


हल्लै हल्लाले सुस्ताएको शेयर बजारः नेप्सेमा झिनो सुधार हुँदा कारोबार भने खुम्चियो, के होला यात्रा ?

काठमाडौँ । बजार हल्लाले शेयर बजारलाई प्रभावित गर्दै आएको छ । हालै, नेपाल धितोपत्र बोर्डले ठुला लगानीकर्ताको कारोबारको डाटा मागेको भन्ने खबरले शेयर बजारमा दिनभर उतार–चढाव ल्याएको छ । यसले बजारमा विभिन्न अढकलबाजी र चर्चालाई जन्म दियो, जसले गर्दा...


फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा जानकी फाइनान्स र नेपाल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । मंगलबार जानकी फाइनान्सको २२ करोड २४ लाख रुपैयाँ र नेपाल फाइनान्सको १५ करोड आठ लाख रुपैयाँको शेयर खरिद–बिक्री...


राष्ट्रिय प्रसारण ग्रिडले सार्वजनिक निजि लगानीमा प्रसारण लाइन निर्माणको शुरुवात, आर्थिक वृद्धिमा नयाँ मोडेल

काठमाडौँ ।  विद्युत्को समग्र समग्र बिकास सहित देशको आर्थिक बिकासमा गुणात्मक फड्को मर्ने उद्धेश्यले नेपाल सरकारबाट २०३० मा १३००० मेवा र ३०३५ मा २८५०० मेवा बिद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत निति लियको छ. प्रसारण...


‘ब्याजदर, तरलता र बाह्य क्षेत्र सहजतालाई आर्थिक वृद्धिमा रुपान्तरण गर्नुपर्छ’

नेपालमा औपचारिक बैंकिङ सुरूवात भएको करिब ९ दशक भयो । आधुनिक र सर्वसाधारणले वास्तविक बैंकिङ सेवाको अनुभव लिन थालेको भने सन् १९८० को दशकबाट हो । सरकारको सक्रियतामा नबिल (नेपाल अरब बैक), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (नेपाल इन्डो स्विस...