सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिटेन्स सम्झौता
काठमाडौं । दुबईकोे ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स कारोबार शुरू भएको छ । सम्झौतासँगै अब दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका छन्...
वाणिज्य बैंकहरुको सम्पत्ति साढे ७४ खर्बः अग्रस्थानमा ग्लोबल र नबिल, कुन कम्पनी कति छ धनी ?
काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति साढे ७४ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा हाल संचालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख...
एनएमबि बैंक र यूएसएआईडीले गर्यो पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । एनएमबि बैंक लिमिटेडले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डभलपमेन्ट (यूएसएआईडी) सँगको सहकार्यमा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले साना तथा मझौला उद्यम तथा लघु साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यलयो कार्यक्रमको आयोजना गरेको...
एनएमबि हाईब्रिड फण्ड एल–२ योजना नेपाल धितोपत्र बोर्डबाट स्वीकृत
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनएमबि क्यापिटलद्वारा सञ्चालित नयाँ म्युचुअल फन्ड योजना “एनएमबि हाइब्रिड फन्ड एल-२” लाई स्वीकृति प्रदान गरेको छ। यो योजना अन्तर्गत कुल १२ करोड इकाइहरु सार्वजनिक निष्काशन गरिनेछ। प्रति इकाइ मूल्य रु. १० निर्धारण गरिएको छ,...
एमालेलाई मिनबहादुरले दिएको १० रोपनी जग्गादान काण्डमा स्वार्थ बाझिने फैसला
काठमाडौं । नेपालको न्यायालयप्रतिको विश्वास दिन प्रतिदिन गिर्दै गइरहेको छ । पछिल्लो पटक एमालेको जग्गादान काण्डपछि सर्वोच्च अदालत नाङ्गेझार हुन पुगेको छ । अझ नेकपा एमालेका कार्यकर्ता नै न्यायाधीश बनेर फैसलामा सहभागी भएपछि न्यायिक प्रक्रियामााथि नै गम्भीर प्रश्न उठेको...
त्रिवि जग्गा हिनामिना प्रकरणमाः दोषीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको (त्रिवि) जग्गा हिनामिना प्रकरणमा सरकारले कठोर कदम चाल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्रिविको जग्गा विश्वविद्यालयकै नाममा ल्याउनका लागि सरकार प्रतिबद्ध छ। प्रधानमन्त्री ओलीले त्रिवि जग्गा तथा सम्पत्ति खोजबिन आयोगको प्रतिवेदन प्राप्त भएको...
पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले १ः१ अनुपात अर्थात ९६ करोड २५ लाख रुपैयाँको १००...
प्रभु महालक्ष्मी लाइफको ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख २१ हजार ६५० कित्ता शेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र १ लाख कित्ता शेयर आत्माराम घिमिरेको स्वामित्वमा...
घरजग्गा कारोबारबाट मङ्सिरमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन
काठमाडौँ । देशभर गत मङ्सिर महिनामा घरजग्गा कारोबारबाट सङ्कलन हुने राजस्वमा उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो कात्तिक महिनाको तुलनामा झण्डै एक...
एकैदिन चार कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन ?
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ । बुधबार अर्थात आज विभिन्न क्षेत्रका चार कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन्...
नेपाल फाइनान्सका शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । नेपाल फाइनान्सले लाभांश नदिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो । कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३.८४ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.६५ प्रतिशत बोनस शेयर र ०.१९ प्रतिशत नगद लाभांश (कर...
नेष्डो समृद्ध लघुवित्तको लाभांश घोषणा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको छ। घोषित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी...
ग्रीन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रस्ताव गरेको...
मर्जर प्रस्ताव सहित लिवर्टी इनर्जीले बोलायो साधारणसभा
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले यही पुस २५ गते पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङक्वेटमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...
लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही पुस २७ गते तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा. लि. मा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको...
कालीमाटीमा तरकारीः गोलभेडा ५०, काउली ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी तरकारी बजारमा आजको लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५० रुपैयाँ, लौका ९० रुपैयाँ र स्थानीय काउली ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन लोकल बन्दा ५० रुपैयाँ, तने...
तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा
काठमाडौं । तेह्रथुम पावर कम्पनीले यही पुस २६ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश...
अमेरिकी डलर नयाँ उचाईमा, नेरु कमजोर बन्दै
काठमाडौं । बुधबार पुनः अमेरिकी डलरको नयाँ उचाई कायम गरेको छ। अघिल्ला दिनको रेकर्ड तोड्दै यस दिन अमेरिकी डलरको बिक्रीमूल्य १३६.१४ रुपैयाँ र खरिदमूल्य १३५.५४ रुपैयाँ पुगेको हो। मंगलबार अमरिकी डलरको बिक्रीमूल्य १३६.०९ रुपैयाँ र बिक्रीमूल्य १३५.४९ रुपैयाँ रहेको...




















