बैंकर्स संघको नयाँ कार्य समिति चयन, सन्तोष कोइराला नेतृत्वमा यस्तो बन्यो टिम
काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । कोइराला यस अघि संघको उपाध्यक्ष थिए। आज काठमाडौंमा संघको वार्षिक साधारणसभाले सिईओ सन्तोष कोइरालालाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको...
राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय...
बैंकर्स संघबाट बिदा हुँदै अध्यक्ष सुनिल केसीले भने, ‘नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट छ’
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उथ्कृष्ट रहेको दावी गरेका छन् । बैंकर्स संघको अध्यक्षबाट आजदेखि बिदा हुँदै अध्यक्ष तथा एनएमबी बैंकका सिइओ केसीले नेपाली बैंकिङ क्षेत्रले ठूलो चुनौतिका बीचबाट अघि बढेपनि...
गार्डियन माइक्रो लाइफको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने अन्तिम दिन सम्म २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (पुष ३ गते) बेलुका...
राधी जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन
बुधवार नेप्सेमा राधी जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस...
माउण्टेन इनर्जी नेपालको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो । कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता...
इन्साइडर ट्रेडिङमा दोषी बोटलर्स नेपालसँग नेप्सेले टेक्यो घुँडा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालसँग अनुशासन कायम गराउन असफल भएको छ। इन्साइडर ट्रेडिङको आरोपमा मंगलबार (पुस २ गते) शेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण माग गरेको नेप्सेले कम्पनीले सामान्य रूपमा गल्ती भएको भनी...
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
काठमाडौँ । कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार...
स्वदेशी र विदेशी निजी लगानीलाई प्रोत्साहन गर्छौ: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्नुहुँदै...
बीमा अभिकर्ता, सर्भेयर लाइसेन्स शुल्क बढाउने सरकारको तयारी, कति तोकिदैछ ?
काठमाडौं । सरकारले बीमा अभिकर्ता, सर्भेयर लाइसेन्स, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता शुल्क बढाउने तयारी गरेको छ । बीमा ऐन २०४९ अन्तर्गत को व्यवस्था अनुसार नै हालसम्म लाइसेन्स पूरानो शुल्क रहेको कारण नयाँ बीमा नियामावली अन्तर्गत लाइसेन शुल्क बढाउने...
डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको नेटिभ पकेट वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौँ । वातावरणीय दिगो विकास र स्थानीय जैविक विविधता सुधारका लागि जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र रेभोल्युसन प्रोजेक्टको सहकार्यमा काठमाडौँको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस...
बझाङमा फेरि ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । बझाङ जिल्लामा बुधबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्र बझाङको धमेना आसपासमा थियो र स्थानीय समय अनुसार ३ बजेर २ मिनेटमा यो भूकम्प महसुस गरिएको हो। यो भूकम्प...
बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । मंगलबार सामान्य सुधार आएको शेयर बजार आज भने ओरालो लागेको छ । विगत केहि समय यता बजार निरन्तर ओरालो लागि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज...
मन्द शेयर बजारः लगानीकर्ताको मनोबल कमजोर हुँदा खुम्चिदै कारोबार, नियामकको साथको खोजि हो ?
काठमाडौँ । पछिल्लो केही हप्तादेखि नेपालका शेयर बजारमा मन्दी देखिन थालेको छ । बजार निरन्तर गिरावटको यात्रा गर्दै जाँदा पुँजी बजारका लगानीकर्ताहरू निराश बनेका छन् । यसले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ, जसको परिणामस्वरूप शेयर बजार अझै उठ्न...
जानकी फाइनान्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, रिभर फल्स, नेपाल फाइनान्स, सिक्लेस हाईड्रोपावर, फष्ट माईक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, उपकार लघुवित्त, र सप्तकोशी विकास बैंकको सर्वाधिक...
अनुसन्धानमा रुचि राख्नेका लागि नीति अनुसन्धान प्रतिष्ठानमा रोजगारीको अवसर
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न पदमा दरखास्त दिने म्याद थप गरेको छ। प्रतिष्ठानले करार सेवामा वरिष्ठ अनुसन्धानकर्ता, अनुसन्धानकर्ता, सह-अनुसन्धानकर्ता, र विश्लेषक पदका लागि खुला प्रतियोगितात्मक प्रक्रियाद्वारा पदपूर्तिको प्रक्रिया अगाडि बढाएको हो। आवेदन दिने समयसीमा २०८१ पुस ८ सम्म...
धितोपत्र बोर्डका कार्यकारी निर्देशक पोखरेलद्वारा राजीनामा, आन्तरिक मनमुटावको संकेत
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी राजीनामा दिएका हुन्। बोर्ड स्रोतका अनुसार पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएका छन्। साथै, यस...
हुन्डी कारोबारमा संलग्न ४ जना काठमाडौंमा पक्राउ, ६८ लाख रुपैयाँसहित कार बरामद
काठमाडौँ। राजधानीमा अवैध हुन्डी कारोबारमा संलग्न चार व्यक्तिलाई ६८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको शम्भुमार्ग क्षेत्रमा विशेष सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका–३२ का ४६ वर्षीय राजकुमार माली,...
सोल्टी होटल र निफ्राको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि पुस ४ गते सोल्टी होटल लिमिटेड र नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले विभिन्न प्रस्तावहरू पारित गर्न छुट्टाछुट्टै स्थानमा सभा बोलाएका हुन्। सोल्टी होटल यस होटलले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस...
बोटलर्स नेपालको सेयर कारोबार फुकुवा
काठमाडौं । बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको...




















