कमलामाईमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजारको चेकपोष्टबाट स्रोत नखुलेको ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमो चेकजाँचका क्रममा झापाको मेचीनगर नगरपालिका–३...
नेरुडे मिर्मिरे लघुवित्तका सिईओलाई कर्मचारीहरुले कार्यालयमै थुने
काठमाडाौं । नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सिईओ)केशवबहादुर पौडेललाई कार्यालयमै थुनेका छन् । कर्मचारीहरुलाई समान व्यवहार नगरि सेवा(सुविधा कटौती गरिएको तथा कर्मचारीको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सामाजिक सञ्जालसम्बन्धी अव्यवहारिक कार्यविधि लागू गरिएकाले कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए...
सहकारी बाहेक रविविरुद्धका अन्य मुद्दा फिर्ता लिन गृहकार्य शुरू
काठमाडौं । सरकारले सहकारी बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि रहेका अन्य मुद्दाहरु फिर्ता लिन गृहकार्य शुरू गरेको छ । लामिछानेमाथि सहकारी बाहेक सम्पति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा विचाराधीन छन् । आगामी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको...
कांग्रेसको सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको एकल उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि गगनकुमार थापाको र महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको एकल उम्मेदवारी परेको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षसँग भएको वार्ताबाट खासै प्रगती नभएपछि उम्मेदवारी दिएका हुन्। मनोनयन दर्ताको काम सकिएसँगै...
५ महिनामा वाणिज्य बैंकको नाफा २५ अर्ब ७२ करोड, ग्लोबल र नबिलको प्रतिस्पर्धा, प्राइमलाई पछ्याउँदै एभरेष्ट
काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकले साढे २५ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले २५ अर्ब...
नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा आज पुस ३० गते सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्ष २०८१/०८२ को...
दरमखोला हाइड्रोको डेढ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको डेढ लाख कित्ता शेयरको लकइन अवधि माघमा समाप्त हुने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार ९७५ कित्ता शेयरको...
राष्ट्र बैंकले बुधबार २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ।...
कांग्रेस झगडाको मुख्य जड चुनावको टिकट वितरण, सहमति नभए के हुन्छ ?
काठमाडौं । कानूनी उल्झन् र पार्टी फुटको दोहोरो समस्यामा आइलागेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिदै गएको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएर मनोनय दर्ता गराइरहँदा शीर्ष तहमा संवाद जारी छ । पार्टी...
माघमा अधिकांश बैंकले ब्याजदर घटाउँदा प्राइमले भने बढायो, कुनको कति ?
काठमाडौँ । पछिल्ला महिनाहरूमा वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर ओरालो लाग्दै गएको छ। तरलताको चाप बढी भइरहेको, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै जानुका कारण बैंकहरू एकपछि अर्को गर्दै निक्षेपमा दिइने ब्याजदर घटाउन बाध्य भएका...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा...
एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर...
आरम्भ चौतारी लघुवित्तको साधारणसभा सम्पन्न
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा बनेपामा पुस २९ गते सम्पन्न भएको छ। साधारणसभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन...
अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ भने यसका लागि आवश्यक काम गर्न लक्ष्मी सनाराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। उद्योगले प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ९...
शुरू हुँदै राष्ट्रिय फुटबलको महाकुम्भ, विजेताले ५० लाख पाउने
काठमाडौं । राष्ट्रिय फुटबलको महाकुम्भ ‘राष्ट्रिय फुटबल लिग’ आजदेखि शुरू हुँदैछ । १७ टिमले उपाधिका लागि भिडन्त गर्ने लिगको उदघाटन खेलमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्दै छन् । काठमाडौं र ललितपुरका तीन ओटा मैदान (दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र...
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरिरहेको आईपीओमध्ये वैदेशिक रोजगारेका लागि खुला गरिएको आईपीओ भर्ने आज पुस ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका...
हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा कायम रहेको ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७ बमोजिम कम्पनीका...
सिद्धार्थ प्रिमियर इस्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पुस २९ गतेका दिन सम्पन्न ३२ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा हुन थालेको छ। साधारण सभाले शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका...
कालीमाटी तरुल ९० देखि १२० रुपैयाँ किलोमा किनबेच हुँदै
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँका दरले किनबेच भइरहेको छ। त्यसैगरी पिंडालु ६० देखि ७० रुपैयाँसम्म, सखरखण्ड ५० देखि ७० रुपैयाँसम्म, कन्य च्याउ १४० देखि १६०...
लाभांश पारितका लागि आज एकैदिन २२ कम्पनीको साधारणसभा बस्दै, कुनले कति दिंदैछन्?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न २२ वटा कम्पनीहरू लाभांश पारितको प्रस्ताव सहित आज एकैदिन साधारणसभा बस्दैछन्। कम्पनीको सञ्चालक समितिको बैठकले यसअघि नै प्रस्ताव गरे बमोजिम लाभांश पारित लगायतका प्रस्ताव सहित साधारणसभा बस्न लागेका हुन्। सभा...




















