श्रीकृष्ण प्रणामी युवा परिषद नेपालकाे १३ ओैं राष्ट्रिय महाधिवेशन सुरू

काठमाडाैं । श्रीकृष्ण प्रणामी युवा परिषदकाे १३ ओैं महाधिवेशन आज शनिबारबाट काठमाडाैंमा सुरू भएकाे छ । श्री कृष्ण प्रणामी सेवा समिति नेपालकाे भातृ संस्था युवा परिषदकाे १३ अाैं महाधिवेशनबाट नयाँ कार्य समिति चयन हुने परिषदले जनाएकाे छ । आज...


जीवन बीमा कम्पनी दशैं लक्षित व्यवसायमा केन्द्रीत हुँदै, दक्षिणालाई बीमा शुल्कमा बदल्न अभिकर्ता उत्साहित

काठमाडौं । यस वर्षको राष्ट्रिय पर्व नजिकिँदै छ । अबको १२ दिनपछि घटस्थापना सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा जीवन बीमा कम्पनीहरु भने दशैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्वहरुमा संकलन भएको दक्षिणालाई बीमा शुल्कमा बदल्न योजनाका साथ काम...


आरटीजीएस प्रणाली आज १२ बजेसम्म सञ्चालन हुने

काठमाडौं । आज पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ। केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र...


काभ्रेमा धुलो दुध कारखाना स्थापना गर्न नेपाल डेरी एशोसिएशनको माग

कामठाडौं । नेपाल डेरी एसोसिएसनले काभ्रेमा धुलो दुुध उत्पादन गर्ने कारखाना स्थापना गर्न प्रदेश सरकारसँग माग गरेका छन् । बागमती प्रदेश सभामा सदस्यमा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य सांसद चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री...


इमान्दार कर्मचारी र बीमा अभिकर्ताहरु भटाभट एशियन लाइफ छोड्दै, केन्द्रीय कार्यालयमा राजिनामाको चाङ्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको कमजोरीका कारण इमान्दार कर्मचारीहरुले भटाभट कम्पनी छोड्न थालेका छन् । बीमा कम्पनीका कर्मचारी मात्रै नभएर अभिकर्ताहरुले समेत सो कम्पनी छोड्न थालेको भन्दै बीमापोष्टमा गुनासो प्राप्त भएको छ । केहीसमय अघि बुटवलबाट तीन...


प्राइम लाइफ इन्स्योरेन्सद्धारा १६ प्रतिशत लाभांश दिने प्रस्ताव, संचालक समितिले गर्यो यस्तो निर्णय

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई करिब १६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सो जीवन बीमा कम्पनीले आव २०७६।७७ मा आर्जित मुनाफाबाट १५ प्रतिशत बोनस शेयरसहितको लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो । सो...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बालबीमा अन्तर्गत मृतक जोनिश महर्जनको अभिभावकलाई बीमा दाबीवापतको ५ लाख ४६ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । मृतक जोनिश...


प्राइम लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ३५ देखि अधिकतम ७५ रुपैयाँ बोनस घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा...


नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव सम्पन्न, दीर्घ सेवा पदकमा १३ जना सम्मानित

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७४ औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । कम्पनीले आजबाट ७५ औँ बर्षमा प्रवेश गरेको छ। ७४ औँ वार्षिकोत्सवमा कम्पनीको प्रधान कार्यालयमा विविध कार्यक्रम गरि मनाएको छ । कम्पनीको ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) संचालक...


स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भ्रामक हल्ला नफैलाउन सरकारको आग्रह

काठमाडौं । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको छ ।स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै...


नबिल बैंक र गल्छी गाउँपालिकाबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौं । नबिल बैंकले गल्छी गाउँपालिका धादिङमा साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको दिगो बैंकिङ विकासका लागि बैंकसँग समझदारी भएको हो । उक्त सम्झौतापत्रमा गल्छी गाउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ र बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले...


सिटिजन्स बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३...


महालक्ष्मी लाइफको ‘युवासँग महालक्ष्मी लाइफ’ अभियान सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान २०७८ आज सम्पन्न गरेको छ । कम्पनीले आफ्नै जन्मस्थान बीरगंजको ग्लोबल कलेमा भव्यरुपमा सम्पन्न गरेको हो । क्षेत्रीय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा भएको उक्त अभियानमा...


२०औं वार्षिकोत्सवको अवसरमा कुमारी बैंकद्धारा ‘महिला आत्मरक्षा प्रशिक्षण’

काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण दिएको छ । बैंकले २० औं वार्षिकोत्सवको अवसरमा ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ उद्देश्यका साथ महिलाहरुलाई उक्त प्रशिक्षण प्रदान गरेको हो । बैंकले महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न, महिलाहरुलाई शारीरिक र...


नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच शतप्रतिशत पुनर्बीमा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो । नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


थप १४७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मूत्यु

काठमाडौैं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनामा पीसीआर गर्दा १ हजार १०३ जनामा र ५ हजार ११५ जनामा एन्टिजन परीक्षण गर्दा ३७३...


माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा २१ प्रतिशत ब्यास ब्याक अफर

काठमाडौं । माछापुुच्छ«े बैंकले २१ औं बार्षिकोत्सवको अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको अफर ल्याएको हो । उक्त अफर अन्तर्गत बैंकका ग्राहकहरुले डेबिड वा क्रेडिट कार्डबाट पिओएस...


भोलि पनि आरटीजीएस प्रणाली संचालन हुने

काठमाडौं । भोलि पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने भएको छ। केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । राष्ट्र...


बडादशैंको साइत सार्वजनिक, बिहान १०:०२ बजे टिकाको साइत

काठमाडौं । यस बर्षको दसैँका विभिन्न साइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा...


सानिमा बैंकको १०६ औं शाखा विराटनगरको कञ्चनबारीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेको छ । बैंकले विराटनगरको कञ्चनबारीमा १०६ औं शाखा कार्यालय बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले...